भक्तपुर नगरपालिकाले आधारभूत सिपमुलक तालिमहरु संचालन गरेको छ । बुधबार भनपाक प्रमुख सुनिल प्रजापतिले आधारभूत सिलाइ, बुटिक, पाक शिक्षा र हेयर कटिङसम्बन्धी तालिमको संयुक्त उद्घाटन गरी तालिम संचालन गरेको हो । प्रमुख प्रजापतिले नगरबासी जनतालाई...बाँकी
Basic Trainings bhaktapur municipality mayor sunil prajapati
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरका सांस्कृतिक, धार्मिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थान र सम्पदाहरु पर्यटन आकर्षणको आधारहरु भएको बताएका छन् । बुधबार हनुमानघातस्तिथ लोकेश्वर महादेव पुनःनिर्माण कार्यका लागि शिलान्यास गर्ने क्रम सो कुरा...बाँकी
bhaktapur Hanumanghat Lokeshwor Mahadev
बागमती प्रदेशको प्रदेश सभा सदस्य द्वय देवेन्द्र श्रेष्ठ र भावना श्रेष्ठ सम्मानित भएका छन् । नेकपा (माओवादी केन्द्र) भक्तपुर नगरको पूर्ण बैठकमा मंगलबार उनीहरुलाई सम्मान गरिएको हो । पार्टीका जिल्ला इन्चार्ज दिलिप प्रजापति भीष्मको प्रमुख...बाँकी
bhaktapur devendra shreshtha देवेन्द्र श्रेष्ठ भक्तपुर
उपराष्ट्रपति नन्द बहादुर पुनले ललितपुरको सिस्नेरीस्थित ट्रिबर्न रिसोर्ट्को अवलोकन गरेका छन् । पर्यटकीय क्षेत्र लाँकुरी भन्ज्याङको फेदिमा अन्तर्राष्ट्रियस्तरका भिल्ला समेत रहेको ट्रिबर्न रिर्सटको उपराष्ट्रपति पुनले मंगलवार अवलोकन गरेका हुन् । नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य...बाँकी
madhyapur thimi
भक्तपुर प्रहरी प्रमुख रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले भक्तपुरस्थित अरनिको हाइवेका होटलहरुमा बेश्याबृत्ती भएको थाहा पाएमा सूचना दिन आग्रह गरेका छन् । प्रहरीले होटलहरुमा निगरानी गरिराखेको दावी गर्दै उनले बेश्याबृत्तीको सूचना पाए...बाँकी
bhaktapur bhaktapurpolicerange SP
राज्यसँग नागरिकको कानूनी सम्बन्ध प्रमाणित गरी अधिकारको रक्षा गर्ने दस्तावेजको रुपमा रहेको नागरिकता वितरणमा अपाङ्गता भएका नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले विशेष सुविधा दिएको छ । आइतवार जिल्ला प्रशासन कार्यालय भक्तपुरले अपाङ्गता भएकी एक नागरिकलाई...बाँकी
bhaktapur CDO rudra sharma thimi
भक्तपुरको दुवाकोट मोड स्थित वल्ड टाउन रेस्टुराँले नि:शुल्क होम डेलिभरी सेवा शुरु गरेको छ । दुवाकोट मोडबाट खानाका पारखीहरुका लागि उत्कृष्ट स्वाद पस्किरहेको वल्ड टाउनले सेवा बिस्तार गर्दै नि:शुल्क होम डेलिभरी सेवा शुरु गरेको हो...बाँकी
bhaktapur chagu duwakot
भक्तपुरमा आउँदो पुस १७ गते आइतबार स्वासप्रश्वास रोग सम्बन्धि स्वास्थ्य शिबिर आयोजना गर्ने भएको छ । भक्तपुर नगरपालिका ७ वडा कार्यालयले सो शिविर आयोजना गर्ने भएको हो । भक्तपुरको झोरवही पलिखेलामा आयोजना गरिने उक्त शिविरमा...बाँकी
bhaktapur health camp
उप प्रधानमन्त्री समेत रहेका गृह मन्त्री रवी लामिछानेले गृह मन्त्रालय सम्हालेपछि गृह प्रशासनले समेत लामिछाने शैली समातेको देखिएको छ । भक्तपुरकी सिडिओ रुद्रादेवी शर्माको नेतृत्वमा २ दिनमै भक्तपुरको आधा दर्जन बढी सरकारी कार्यालय छड्केमा परेका...बाँकी
bhaktapur bhaktapur CDO CDO Rudradevi Sharma thimi
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ८ स्थित वाइसियल मार्गमा भईरहेको सडक निर्माण कार्यबारे नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले स्थलगत अनुगमन गरेका छन् । नेता ढकालकै पहलमा बजेट बिनियोजन भई निर्माण कार्य अघि...बाँकी
chagu changu changunarayan municipality dp चाँगुनारायण