News Portal

  • गृहपृष्ठ Uncategorized, इभेन्ट सेन्टर, भक्तपुर, मुख्य समाचार

    फेरिपनि प्रकाशमानको पल्ला भारी, झिनो मतले मिश्र पराजित

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर १ बाट चौथोपटक पनि निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणना अनुसार सिंह ७ हजार १ सय ४० मत ल्याएर निर्वाचित भएका हुन् । तिब्र प्रतिष्पर्धामा रहेका...बाँकी

    भक्तपुर २ मा ४६ प्रतिसत मतगणना सम्पन्न : अग्रता अझै बढाउदै गठबन्धनका दुर्लभ थापा

    भक्तपुर क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य तर्फ गठबन्धनका उम्मेदवार दुर्लभ थापाले अझ अग्रता बढाइरहेका छन् । ३० हजार ३ सय ९३ मत गणना गर्दा थापाले १ हजार २ सय ९१ मतले अग्रता कायम गरेका...बाँकी

    भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा दुर्लभ थापाको अग्रता

    durlav-thapa-bhaktapur.jpg

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार दुर्लभ थापाले अग्रता कायमै राखेका छन् । हाल गणना गरेको दश हजार ४ सय ३६ मतमा थापाले ४ सय ३५ मतले अग्रता हासिल गरेका हुन् । हालसम्म...बाँकी

    प्रमुख निर्वाचन आयुक्तको लौहकिन्थलीस्थित मतदान केन्द्रमा खस्यो ६७.१४ प्रतिसत मत

    भक्तपुरमा ७२.१९ प्रतिसत मत खस्दा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको मतदान केन्द्रमा ६७.१४ प्रतिसत मत खसेको छ । थपलियाले मतदान गरेका निर्वाचन क्षेत्र नम्बर २ को मध्यपुर थिमी १ स्थित युनिक नेपाल एकेडेमीमा...बाँकी

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा खस्यो ७१.७२ प्रतिसत मत

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा ७१.७२ प्रतिसत मत खसेको छ । आइतवार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ७१.७२ प्रतिसत मत खसेको हो । ९१ हजार ९ सय ११ मतदाता रहेका यस...बाँकी

    भक्तपुर १ मा खस्यो ७२ प्रतिसत मत

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा ७२.१९ प्रतिसत मत खसेको छ । आइतवार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ७२.१९ प्रतिसत मत खसेको हो । १ लाख २ हजार ५ सय २८ मतदाता...बाँकी

    प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरबाट मतदान गर्ने

    भक्तपुर क्षेत्र नम्बर २ का मतदाता रहेका निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले युनिक नेपाल मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । मध्यपुर थिमि नगरपालिका वडा नम्बर १ लौहकिन्थलीस्थित युनिक नेपाल मतदान केन्द्रबाट उनले...बाँकी

    भक्तपुरका मतदान केन्द्रमा सबै तयारी पूरा

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य छनौटका लागि मतादाताले भोलि आइतवार मतदान गर्दैछन । देशभर प्रतिनिधिसभाका २ सय ७५ र प्रदेशसभाका ५ सय ५० सदस्य चयनका लागि १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले...बाँकी

    मुख्य निर्वाचन अधिकृत बास्तोला मिडियामैत्री बन्दा भक्तपुरमा खुल्यो मिडिया डेस्क

    gopal bastola

    निर्वाचनको वातावरणबारे बताउने र मतगणनाबारे समेत जनतालाई शिघ्र र सत्य जानकारी गराउने संचार जगतलाई उपेक्षा गरेर प्रभावकारी निर्वाचनको परिकल्पना गर्न सकिदैन । आफ्नो सम्भावित कमजोरी बाहिरिने डर वा मिडियादेखि भाग्ने स्वभावले कतिपय जिल्लाका निर्वाचन अधिकृतहरु...बाँकी

    भक्तपुरको निर्वाचनमा २ हजार २ सय १८ सुरक्षाकर्मी, १ हजार ७ सय ७६ कर्मचारी

    भक्तपुरमा भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न २ हजार २ सय १८ सुरक्षाकर्मी तैनाथ गरिएका छन् । ८ सय ८६ जना म्यादी प्रहरीसहित जिल्लामा २ हजार २ सय १८ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी...बाँकी