मोरक्को ईतिहास रच्दै फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्ने पहिलो अफ्रिकी मुलुक बनेको छ । कतारमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा युरोपेली मुलुक पोर्चुगललाई ०–१ ले पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको हो । अल...बाँकी
बागमती प्रदेश सभा सदस्यको लागि भक्तपुरबाट समानुपातिक उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र श्रेष्ठ दिवाकर निर्वाचित भएका छन् । बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुन सफल श्रेष्ठ नेकपा(माओवादी केन्द्र)का जनयुद्धकालीन नेता एवं हाल...बाँकी
bhaktapur
सूर्यविनायक नगरपालिकाले उपयोगको दृष्टिकोणबाट जग्गा वर्गीकरण गर्दै सोको आधारहरु समेत सार्वजनिक गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै नगर प्रवक्ता एवं वडा नम्बर ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले सोकुरा सार्वजनिक गरेका हुन् । प्रवक्ता सापकोटाले...बाँकी
surya binayak मेयर बासुदेव थापा सूर्यविनायक नगरपालिका
भक्तपुर नगरपालिका वडा नम्बर १ दुधपाटीस्थित लिटिल वर्ल्ड स्कूलका विद्यार्थीहरुले य:मरी बनाएका छन् । नेवा: समुदायको सास्कृतिक पर्व य:मरी पुन्हीको अवसरमा आयोजित फूड फेस्टिबलमा उनीहरुले य:मरीको स्टल राखेका हुन् । य: मरी नेवा समुदायमा मङ्सिर...बाँकी
bhaktapur
मध्यपुर सञ्चार समाजको आयोजनामा मध्यपुर थिमिमा पत्रकारले सास्कृतिक पदयात्रा सम्पन्न गरेका छन् । य:मरी पुन्हीको अवसरमा बिहीबार पदयात्रा सम्पन्न भएको हो । ...बाँकी
bhaktapur madhyapur thimi
भक्तपुर अस्पताल ब्यवस्थापन तथा संचालक समितिका अध्यक्ष मिलन सुवाललाई पितृशोक परेको छ । नेकपा एमाले जिल्ला कमिटी भक्तपुरका सह-सचिव समेत रहेका युवा नेता सुवालका पिता भक्तबहादुर सुवालको बिहीबार निधन भएको हो । ...बाँकी
bhaktapur bhaktapur hospital
भक्तपुरको सूर्यविनायक-५ कटुञ्जेस्थित सुवर्णेश्वर मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग र सप्तऋषिको स्थापना गरिएको छ । नगरप्रमुख बासुदेव थापाले बुधवार यस धार्मिक निर्माणको उद्घाटन गरेका छन् । स्थानीय बाबुकाजी कसपालले आफ्नो पितृजनको सम्झनामा १ सय...बाँकी
katunje surya binayak surya binayak municipality
भक्तपुरकी सिडिओ रुद्रादेवी शर्माले महिला स्वयंसेविकालाई नियमित तालिम र परामर्श दिन भक्तपुर स्वास्थ्य कार्यालय र नगर स्वास्थ्य शाखालाई निर्देशन दिएकी छन् । १९ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा मंगलबार स्वास्थ्य कार्यालय भक्तपुरले आयोजना...बाँकी
bhaktapur Bhaktapur janaswasthya kendra CDO Rudradevi Sharma Krishna Mijar
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले मंगलबार जिल्ला समन्वय समितिको हलमा स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा पञ्चकर्म/पूर्वकर्म सेवा, प्याथोलोजि ल्याव, अक्युपंचर तथा फिजियोथेरापीलगायतका सेवाहरु नि:शुल्क प्रदान गर्दै आएको केन्द्रले जनाएको छ...बाँकी
Aayurved swasthya kendra bhaktapur CDO Rudradevi Sharma
बाग्मती प्रदेशका नवनिर्वाचित सांसद सुरेन्द्रराज गोसाईले छोटो समयमा धेरै उपलब्धि हासिल गर्न सक्नु मात्र वास्तविक उपलब्धि हुने भएकोले कलेजले भौतिक, शैक्षिक, प्राज्ञिक र व्यवस्थापकीय क्षेत्रमा छिटो प्रगति गर्नेमा विश्वास व्यक्त गरेका छन् । मंगलबार सम्पन्न...बाँकी
Bagiswori college Bagmati Pradesh bhaktapur Surendra Raj Gosai