News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    संक्रमितलाई अस्पताल लानल्याउन र उनीहरुको फोहोर संकलनमा छुट्टै व्यवस्था

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले होम आइसोलेसनमा रहेका कोरोना भाइरस संक्रमितलाई अस्पताल लानल्याउन र उनीहरुको फोहोर संकलनमा छुट्टै व्यवस्था गरेको छ । होम आइसोलेसनमा रहेकालाई अस्पताल लानल्याउन छुट्टै एम्बुलेन्सको व्यवस्था गरिएको र उनीहरुको फोहोर संकलनमा छुट्टै गाडीको व्यवस्था...बाँकी

    अस्पतालमा अक्सिजन अभाव भएपछि भक्तपुर वाइसिएल मैदानमा उत्रदै

    कोभिड १९ संक्रमितले भक्तपुरका अस्पताल भरिएका छन् भने उपचारका लागि अक्सिजनको पर्याप्त उपलब्धता हुन सकेको छैन । अक्सिजनको अभावमा बेड भएपनि संक्रमितलाई भर्ना गर्ने अवस्था नरहेको अस्पताल प्रशासनको जिकिर छ । भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट...बाँकी

    मेयर र उपमेयर नारायणहिटीमा

    काठमाडौँ महानगर भित्र आइसोलेसन सेन्टर तथा कोविड उपचार सहकार्यका मेयर बिद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ सहितको टोलीले उपत्यका पृतनापतिसंग छलफल गरेका छन्। नेपाली सेना उपत्यका पृतना हेडक्वाटर नारायणहिटीमा आज बसेको प्रमुख जिल्ला अधिकारी...बाँकी

    रहेनन् वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधान

    बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८२ वर्षको उमेरमा उनको निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि  उनलाई बसुन्धरास्थित न्यूरो अस्पतालमा पुर्याइएको थियो । उपचारका क्रममा...बाँकी

    अब खरिपाटीमा आइसीयुसहितको कोरोना विशेष अस्पताल

    सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका खरिपाटीस्थित विद्युत प्राधिकरणको संरचनामा कोभिड अस्पताल संचालन गर्ने भएको छ । यस अघि क्वारेन्टाइन र आइसोलेसन सेन्टर बनाइएको सो क्षेत्रमा सरकारले कोभिड विशेष अस्पताल नै संचालन गर्न लागेको हो । बुधवार...बाँकी

    अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरूलाई फिर्ताका लागि तयार अवस्थामा रहन निर्देशन

    नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरूलाई आवश्यकता परेमा सेवामा फिर्ता हुन तयार अवस्थामा रहनका लागि निर्देशन दिएको छ । पछिल्लो पाँच वर्ष यता अवाकाश प्राप्त गरेका स्वास्थ्यकर्मीलाई सेनाले उक्त निर्देशन जारी गरेको हो । जङ्गी...बाँकी

    प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

    प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गरेका छन् । सम्बोधनमा उनले कोरोना भाइरस संक्रमण(कोभिड १९) रोकथाम र नियन्त्रणबारे सरकारी प्रयासबारे बताएका छन् । उनले नागरिकको जीवन रक्षा नै सरकारको पहिलो प्राथमिकता भएको प्रष्ट पारेका...बाँकी

    समाचार प्रभाव : बिबाह लगायत अन्य धेरै काममा सवारी पास लिनु नपर्ने सिडिओको आदेश

    भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईले निषेधाज्ञाको समयमा बिबाह प्रयोजनका लागि सवारी पास लिनु नपर्ने आदेश जारी गरेका छन् । उनले ब्यानर राखेर २ वटा सम्म सवारी प्रयोग गरी जिल्ला भित्र वा बाहिर बढीमा पन्ध्र जना आवतजावत...बाँकी

    नेपाल पत्रकार महासंघले छुट्टै ‘आइसोलेसन सेन्टर’ बनाउने

    नेपाल पत्रकार महासंघले आफ्ना सदस्यहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै छुट्टै ‘आइसोलेसन सेन्टर’ बनाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय स्थित आवास गृहलाई महासंघले ‘आइसोलेसन सेन्टर’ बनाउने निर्णय गरेको हो । आइसोलेसन सेन्टरमा अक्सिजन लगायत आवस्यक भौतिक...बाँकी

    भक्तपुरमा संचारगृहको परिचय पत्र बोकेका पत्रकारलाई नरोक्न सिडिओको आदेश

    निषेधाज्ञामा समाचार संकलनका लागि हिडेका पत्रकारलाई नरोक्न भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईले आदेश दिएका छन् । बिहिवारबाट शुरु निषेधाज्ञाको कुनै पनि दिन पत्रकार परिचय पत्र बोकेर हिडेका पत्रकारलाई नरोक्न उनले आदेश दिएका हुन् । सिडिओ भट्टाराईले...बाँकी