News Portal

  • गृहपृष्ठ मुख्य समाचार, विचार

    केपीले के चलाईरहेछन् ? पार्टी,गुट वा मण्डली !

    फागुन ११ गतेको अदालती प्रकृयाद्धारा नेकपा बिभाजित बनेर एमाले र माओवादी केन्द्र भएको छ । एमाले आफ्नो रफ्तारमा छ, माओवादी केन्द्र आफ्नो रफ्तारमा । आ–आफ्नो बजार विस्तार गर्ने तर्कको जोह गर्दै दिन रात नभनी खटिरहेको...बाँकी

    पूर्व गुण्डा नाइके दिपक मनाङ्गे बने मन्त्री

    कुनै बेला गुण्डा नाइकेको रुपमा बदनामी कमाएका दिपक मनाङ्गे मन्त्री बनेका छन् । गुण्डागर्दी छोडेर राजनीतिमा आएको केहि वर्षमै मनाङ्गे मन्त्री बन्न सफल भएका हुन् । गण्डकी प्रदेश सभामा मनाङ्गबाट स्वतन्त्र सांसद निर्वाचित उनको वास्तविक...बाँकी

    पूर्वसभामुख ढुंगानालाई कोरोना भाइरस संक्रमण पुष्टि

    गत निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना भाइरस संक्रमण(कोभिड १९) पुष्टि भएको छ । ढुंगानाले आफू कोरोना भाइरसबाट संक्रमित भएको जानकारी सामाजिक सञ्जालमार्फत्...बाँकी

    इपास दिने भन्ने जिप्रका भक्तपुरमा सेवाग्राहीको अत्यासलाग्दो भिड

    कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञामा जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिबाह गर्नुपर्दा स्वीकृती लिएर बढीमा पन्ध्रजना उपस्थित हुन पाउने व्यवस्था मिलाएको छ । तर, बिबाहको स्वीकृती र सवारी पास लिनका लागि भने कार्यालयमा मानिसहरुको...बाँकी

    निषेधाज्ञासंगै भक्तपुरमा कडाइ

    काठमाडौँ उपत्यकामा निषेधाज्ञासंगै भक्तपुरमा पनि प्रहरीले कडाइ गरेको छ । भक्तपुरका सडकमा अनावस्यक आवतजावत रोक्न प्रहरी तैनाथ गरिएको छ । ठाउँठाउँमा चेकिङ खडा गरि बिना कारण हिँडडुल गर्ने सर्वसाधारणलाई होल्ड गरिएको महानगरीय ट्राफिक प्रहरी कार्यालय...बाँकी

    पीसीआर परीक्षण माग गर्दै संसद अवरुद्ध गर्ने सांसदकै `चिउडोमा मास्क’

    गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठक सत्तारुढ दल नेकपा(एमाले)कै केपी ओली पक्षका सांसदले अवरुद्ध गरेका छन् । एमाले सांसदहरूले पीसीआर परीक्षण गर्न माग गर्दै मंगलबारको बैठक अवरुद्ध गरेका हुन् । बैठकमा समय लिएर बोल्दै एमाले...बाँकी

    यस्तो बन्ने भयो नेकपा (माओवादी केन्द्र) को संगठन

    नेकपा (माओवादी केन्द्र)ले सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले तत्कालै केन्द्रदेखि टोलतहसम्मका कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने निर्णय गरेको हो ।...बाँकी

    भक्तपुरमा सत्तारुढ एमालेका वडासचिवकै नेतृत्वमा २ दर्जन युवाहरु काँग्रेसमा प्रवेश

    भक्तपुरमा पछिल्लो समय नेकपा(एमाले) प्रति कार्यकर्ता असन्तुष्ट देखिएका छन् । खासगरी चाँगुनारायण नगरपालिकाका स्थानीय एमाले कार्यकर्ताहरु पार्टीप्रति असन्तुष्ट देखिएका हुन् । केन्द्र र प्रदेशमा मात्र होइन, चाँगुनारायणमा समेत स्थानीय सरकार नेकपा(एमाले)को नेतृत्वमा रहेको छ ।...बाँकी

    तानाशाही तरिकाबाट पक्राउ दुई पत्रकारलाई रिहा नगरे कडा संघर्षमा उत्रने प्रेस संगठनको चेतावनी

    अनलाइन समाचार पोर्टल उज्यालो नेटवर्कमा कार्यरत दुईजनालाई समाचार प्रकाशन भएकै आधारमा प्रहरीले पक्राउ गरेपछि चौतर्फी बिरोध भएको छ । पत्रकारका संघसंघठनहरुले प्रेस बिज्ञप्ती नै निकालेर सरकारको यस कार्यप्रति बिरोध व्यक्त गरेका छन् । यसैबीच, प्रेस...बाँकी