News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    विद्यालय र भिडहुने ब्यवसाय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

    विद्यालय बन्द गर्न नहुने शिक्षामन्त्रीको सुझावका बाबजुद मन्त्रीपरिषदको बैठकले विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । कोभिड-१९ जोखिमका कारण उक्त निर्णय गरिएको हो । निर्णय अनुसार देशैभरका विद्यालय भने बन्द हुनेछैनन । शहरी क्षेत्रका जोखिम...बाँकी

    पत्रकार महासंघको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण

    नेपाल पत्रकार महासंघको २६औं महाधिबेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ । आइतवार संचारग्रामस्थित महासंघको कार्यालयमा एक विशेष समारोहका बीच पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको हो । समारोहका प्रमुख अतिथिको रुपमा सभामुख अग्निप्रसाद सापकोटा...बाँकी

    भक्तपुरका सफल उद्योगी एवं नेता साख:को निधन, काँग्रेसद्वारा कार्यालय बन्द गर्दै शोक व्यक्त

    भक्तपुर उद्योग वाणिज्य संघका सस्थापक अध्यक्ष समेत रहेका साखः ग्रुपका अध्यक्ष गणेशभक्त साखःको निधनप्रति नेपाली काँग्रेसले शोक व्यक्त गरेको छ । नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिका संस्थापक कोषाध्यक्ष समेत रहेकाले साख:को निधनप्रति नेपाली काँग्रेसले शोक...बाँकी

    भक्तपुरमा दिनभर देवतालाई सगुन

    बिस्का जात्राको आठौं दिन शनिबार भक्तपुरमा देवतालाई सगुन चढाउने जात्रा सम्पन्न भयो । स्थानीय नेपाल भाषामा यसलाई द्यो स्वगं वियगू जात्रा भनिन्छ। बिस्का जात्राको आठौं दिन भक्तपुरका शक्तिपिठ तथा महत्वपूर्ण देवीदेउताहरुको सगुन पुजा विहानैदेखि धुमधामका...बाँकी

    भक्तपुरमा माओवादी केन्द्रप्रति युवाको आकर्षण, ताथलिबाट ठूलो संख्यामा पार्टी प्रवेश

    भक्तपुरमा नेकपा (माओवादी केन्द्र) मा युवाहरुको आकर्षण देखिएको छ । पछिल्लो समय राजनीतिलाई नजिकबाट नियालिरहेका युवाहरुको माओवादी केन्द्रप्रति आकर्षण देखिएको हो । शनिवार चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलिबाट १ दर्जन युवाहरु माओवादी केन्द्रमा प्रवेश...बाँकी

    विद्यालयमा नेपाल भाषा अनिवार्य : शिक्षक नियुक्त गरी तालिम शुरु

    काठमाडौँ महानगर भित्रका सामुदायिक़ तथा निजी विद्यालयमा नेपालभाषा माध्यमबाट  स्थानीय बिषयको पठन पाठन गराउन तालिम संचालन गरिएको छ । यसका लागि महानगरमा आधारभूत तहमा सहायक प्रशिक्षण तालिम संचालन गरिएको हो ।         ...बाँकी

    बिस्काः जात्रामा सर्वसाधारण जनताको भवितब्यको दायित्व कस्को हो ?

    आज बिहानै भक्तपुर नगरका भाइहरु भेट्न घरमा आए । कुरो गत चैत्र ३१ गतेको रहेछ । बिस्का: जात्रा को क्रम मा लिंगो उठाउने क्रममा एक जना चासुख्य टोलका भाइ रुकेस दुवाल च्यापिएर गम्भीर घाइते भएका...बाँकी

    नेता डिपी ढकालको पहलपछि काठको पोल प्रतिस्थापन : ६ सय घरपरिवार लाभान्वित

    वर्षौदेखि बिजुली भएर पनि बत्ति बाल्न नपाएका नगरकोटबासी करिब ६ सय घरपरिवारको समस्या समाधान हुने भएको छ । लो भोल्टेजका कारण बत्ती बाल्न नपाएका स्थानीयको समस्या समाधान हुन लागेको हो । विद्युत आपूर्ती सम्बन्धी प्राविधिक...बाँकी

    मुख्यमन्त्री शाहीले देखाए लोकतान्त्रिक चरित्र, एमालेका सांसदले साथ् दिएपछि पाए विश्वासको मत

    बागमती र गण्डकी प्रदेश लगायतका मुख्यमन्त्रीहरु संसद फेस गर्नबाट भागीरहदा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका...बाँकी

    चुनदेवीमा मोटरसाइकल दुर्घटना, चालक र पछाडि सवार दुबैको ज्यान गयो

    भक्तपुरको चुनदेवीमा सडक दुर्घटनामा परि दुइ युवकको ज्यान गएको छ । चालक र पछाडि सवार दुबैजनाको ज्यान गएको हो । छ लेन सडकमा आज विहान करिब ११ बजे दुर्घटना भएको बताइएको छ । सूर्यविनायक तर्फ...बाँकी