News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    ठमेलमा जुवा खेलिरहेको अवस्थामा भक्तपुरका एक युवकसमेत पक्राउ

    काठमाडौँको ठमेलस्थित एक होटेलमा जुवा खेलिरहेको अवस्थामा भक्तपुरका एक युवकसमेत पक्राउ परेका छन् । ११ जना पक्राउ पर्दा भक्तपुरका युवकसमेत पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक- ८ का ३८ वर्षीय श्याम तामाङ रहेका...बाँकी

    पशुपति क्षेत्रमा क्रिश्चियनको पक्की चिहान निर्माण तत्काल रोक्न माग

    सनातन धर्म महासङ्घ नेपालले पशुपति क्षेत्रको श्लेषमान्तक वनमा इसाइ (क्रिश्चियन) सम्प्रदायको पक्की चिहान निर्माण तत्काल रोक्न माग गरेको छ । महासङ्घका महासचिव अम्बर परियार नेतृत्वको टोलीले आज पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदिप...बाँकी

    सूर्यविनायकमा पनि वाइसिएलले बनायो वडा कमिटी : भ्रष्टाचार विरुद्ध लाग्न निर्देशन

    नेकपा (माओवादी केन्द्र)को युवा संगठनको रुपमा रहेको योङ्ग कम्युनिष्ट लिग, नेपाल (वाइसिएल, नेपाल) ले भक्तपुरमा संगठन विस्तारलाई तीब्र बनाएको छ । शनिवार चाँगुनारायणमा वडा कमिटी बिस्तार गरेको वाइसिएलले आइतवार सूर्यविनायकमा वडा कमिटी बनाएको हो ।...बाँकी

    काठमाडौँका मेयरलाई खुला प्रश्न : हाम्रो आँसु माथि किन बन्दैछ सूचना केन्द्र ?

    आदरणीय काठमाडौँ महानगर पालिकाका मेयर साहेव ! “छलफलबाट टुङ्गो नलागेसम्म निवेदकहरूको घर आगनमा प्रवेश गर्ने, अनाधिकृत कब्जागर्ने, भत्काउने जस्ता कुनै कार्य नगर्नु नगराउनु ।” यो कुनै विश्लेषक, लेखक वा वक्ताले भनेको होइन । श्री सम्मानित...बाँकी

    वर्तमान राजनीतिक संकटमा जसपाको भूमिका

    डा. बाबुराम भट्टराईले पुष ५ को संसद बिघटन गर्ने निर्णय लिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाखा नलगाए देशको राजनीतिले अँध्यारो सुरुङ्गको यात्रा गर्ने चेतावनी दिएका थिए । संयोगले सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानीक...बाँकी

    बिस्का जात्रामा रथ तान्दा एकदर्जन घाइते

    भक्तपुरको बिस्का जात्राको पहिलो दिन रथ तान्ने क्रममा एकदर्जनभन्दा बढी जात्रालु घाइते भएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले उक्त जानकारी दिएका हुन् । गिरीले जनाए अनुसार भक्तपुर नपा...बाँकी

    पत्रकार महासंघमा पोख्रेल नेतृत्वको प्यानल निर्वाचित, भक्तपुरका किलम्बू भए केन्द्रीय सचिव

    नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल भारी मतले निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनाबाट पोखरेलसहित उनी नेतृत्वको पूरै प्यानल बिजयी बनेको हो । निकटत्तम प्रतिद्वन्दी रहेकी निर्मला शर्माले ३९१५ मत प्राप्त गर्दा पोख्रेल ६९४२...बाँकी

    वाइसिएल मार्गमा माओवादीको पहिलो कार्यालय : युवालाई पार्टी प्रवेश गराउँदै गरियो उद्घाटन

    चाँगुनारायण नगरपालिकामा नेकपा (माओवादी केन्द्र) को पहिलो वडा पार्टी कार्यालय र वडाको वाइसिएल कार्यालय स्थापना भएको छ । वडा नम्बर ८ सुडालमा भक्तपुरकै पहिलो वडास्तरीय पार्टी कार्यालय स्थापना भएको हो । सुडालको वाइसिएल मार्गस्थित उक्त...बाँकी

    बिस्केट जात्रा आजबाट शुरु : यस्तो छ जात्रा हेर्नुको कारण

    सौर्यमासका आधारमा मनाइने देशकै एकमात्र सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आजबाट शुरु भएको छ । कोभिड-१९ का कारण गतवर्ष औपचारिकतामा सिमित यो जात्रा यस वर्ष भने हर्षोल्लासका साथ शुरु भएको हो ।...बाँकी

    पत्रकार महासंघ भक्तपुरको नयाँ कार्यसमितिलाई चाँगुनारायण नगरपालिकाको सम्मान

    नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरुलाई चाँगुनारायण नगरपालिकाले बधाई तथा स्वागत गरेको छ । शुक्रवार हेल्मेट डाँडास्थित नगरपालिकाको सभाहलमा आयोजित एक औपचारिक कार्यक्रमका बीच उक्त बधाई तथा शुभकामना व्यक्त गरिएको हो । कार्यक्रममा...बाँकी