भक्तपुरको सूर्यविनायक ८ सिपाडोल मुलबाटो स्थित एक गाइ फर्ममा बिहीवार दिनदहाडै हत्याजस्तो जघन्य अपराध भएको छ । कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुल बहादुर खुलालले संचालन गरेको गाई फर्ममा एक युवकको हत्या भएको हो ।...बाँकी
bhaktapurpolicerange surya binayak taradevi thapa एसपी तारादेवी थापा भक्तपुर सूर्यविनायक
भक्तपुरका पुराना पत्रकार कमल मिश्रको निधन भएको छ । कोभिड-१९ को उपचार गराइरहेका मिश्रको गएराति निधन भएको हो । ...बाँकी
bhaktapur radheradhe भक्तपुर
गएराती मध्यपुर थिमि ४ एसएस चोकस्थित छ लेन सडकमा दुर्घटनाग्रस्त मोटरसाइकलको पछाडी सवार युवकको मृत्यु भएको छ भने चालकको उपचार भैरहेको छ । भक्तपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बा ५३ प ६९३८ नं को मोटरसाईकल...बाँकी
bhaktapur.thimi madhyapur thimi
भक्तपुरका बामपन्थी नेता एवं समजसेवी देवेन्द्र श्रेष्ठ ‘दिवाकर’ राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भएका छन् । समाजमा विशिष्ट योगदान पुर्याएवापत उनलाई सम्मान गरिएको हो । बुधवार राष्ट्रपति कार्यलयमा एक विशेष समारोहका बीच रास्ट्रपति भण्डारीले उनलाई सम्मान...बाँकी
bhaktapur
भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतम र सोही अस्पतालकी ल्याब टेक्निसियन सुनिता न्यौपाने राष्ट्रपतिद्वारा सम्मानित भएका छन् । स्वास्थ्य क्षेत्रमा विशिष्ठ योगदान पुर्याएवापत डा गौतम र ल्याटे न्यौपाने सम्मानित भएका हुन् । बुधवार राष्ट्रपति...बाँकी
bhaktapur bhaktapur hospital
आज भक्तपुरको मध्यपुर ठिमीमा धुमधामका साथ सिन्दुर जात्रा मनाइदै छ । विस्का जात्राको छैठौ दिन बैशाख २ गते सिन्दुर जात्रा भव्य रुपमा मनाइन्छ । उक्त सिन्दुर जात्रामा ३२ वटा खट बालकुमारी मन्दिर परिक्रमा गर्दै नगर...बाँकी
madhyapur thimi thimi मध्यपुर ठिमी
भक्तपुरको बिस्का जात्राको लिंगो बुधबार राति ढालिएको छ । बुधबार साँंझ ६ः२५ बजे उठाएको लिंगो ठिक ८ः२५ बजे नै ढालिएको हो । बिस्का जात्रामा क्रममा प्रत्येक वर्ष भक्तपुरमा उठाइने लिंगो वर्षको अन्तिम दिन उठाएर वर्षको...बाँकी
bhaktapur bisket
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लकडाउनको पक्षमा नरहेको बताएका छन । नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताएका हुन । प्रधानमन्त्री ओलीले सिंहदरवारस्थित...बाँकी
भक्तपुरमा नेपाली काँग्रेसले आफ्ना सस्थापक सभापति ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति गहिरो दुख व्यक्त गर्दै श्रद्धान्जली सभा सम्पन्न गरेको छ । जिल्ला कार्यसमितिले एक कार्यक्रमका बीच श्रद्धान्जली सभा सम्पन्न गरेको हो । भनपा २ स्थित पार्टी कार्यालयमा...बाँकी
bhaktapur
भक्तपुर नगरपालिकाले फागुन २९ देखि चैत ३ गतेसम्म सम्पन्न अन्तर नगर बुद्धिचाल र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका निर्णायक, आर्बिटर, रेफ्री र स्वयंसेवकहरुमा धन्यवाद एवम् प्रशंसापत्र वितरण गरेको छ । सोमबार नगरपालिको सभा हलमा उक्त...बाँकी
bhaktapur नगर प्रमुख सुनिल प्रजापति भक्तपुर