काभ्रेको पाँचखालमा प्रदेश स्तरीय वृहत स्काउट क्याम्प हुने भएको छ । नेपाल स्काउट पाँचखाल नगर समितिको आयोजना र बागमती प्रदेश स्काउट कार्यालयको संयोजनमा प्रदेश स्तरीय वृहत स्काउट क्याम्प हुने भएको हो । पाँचखाल स्काउटका संयोजक...बाँकी
सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति रहेको छ । उनले सो सम्पत्ती आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनको पैत्रिक थलो भक्तपुर हो । भक्तपुरको चाँगु नगरमा उनको...बाँकी
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियालाई नागरिकता कीर्ते आरोपमा प्रहरीले पक्राउ गरेको हो । सिरोहियालाई थप अनुसन्धानका लागि धनुषा पठाइएको प्रहरीले जनाएको छ । उनी कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका थिए...बाँकी
आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई वर्ष पूरा भइ तीन वर्षमा प्रवेश गर्दै छौं । २०७९ साल जेठ ६ गते आजकै दिन सपथ ग्रहण गरी पदभार...बाँकी
bhaktapur Bhaktapur Municipalitty nemakipa प्रमुख सुनिल प्रजापति भक्तपुर नगरपालिकाका
भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको ‘एन्टी थेफ़्ट मोबाइल ट्रयाकर’ एप्लिकेसन नेपाल भित्राएका हुन् । शनिवार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै मोबाइल हराउन नदिने ‘सफर एटिएमटीप्रो...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost bhaktapurtimes
नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित इम्पेरीयल बैंक्वेटमा सम्पन्न अधिवेशनले मतदान मार्फत नयाँ नेतृत्व निर्वाचित गरेको हो । जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा निर्वाचित भएका छन्...बाँकी
bhaktapur bhaktapurnews bhaktapurpost bhaktapurtimes deuja
नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित इम्पेरीयल बैंक्वेटमा जारी ९ औं जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व छान्न नसकेपछि शनिवार मतदानमार्फत नेतृत्व चयन गर्न निर्वाचन हुने भएको हो...बाँकी
bhaktapur cpnuml mahesh basnet
बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव) मा सिफारिस हुन सफल भएका छन् । लोकसेवा आयोगको खुला प्रतिस्पर्धामा सबै चरण पार गर्दै उनी प्रशासन...बाँकी
krishna paudel
नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार सम्पन्न ९ औं अधिवेशनबाट उनी पुन पदमा अध्यक्ष निर्वाचित भएका हुन्। प्रतिद्वन्दीलाई १२ मत ले पछि पार्दै राजनारायण अध्यक्ष पदमा...बाँकी
सर्लाही
नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएपछि उनी फरार भएका हुन्। उनी भक्तपुरको सूर्यविनायक-२ बालकोट बस्दै आएका थिए भने मध्यपुर थिमीको गठ्ठाघरमा निर्माण कम्पनी खडा गरी...बाँकी
balkot surya binayak बालकोट