News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, भक्तपुर, मुख्य समाचार

    जेठ २६ गते नगदेशमा दिनभर वः फेस्टिबल, ४ लाखले अवलोकन गर्ने

    मध्यपुर थिमि नगरपालिकामा फेरिपनि वः फेस्टिबल हुने भएको छ । अघिल्लो वर्ष दुईपोखरीमा गरिएको व: फेस्टिबल बाट उत्साहित आयोजकले यो वर्ष नगदेशमा वः फेस्टिबल आयोजना गर्ने भएको हो । नेवा: समुदायको पर्व सिथिनखः को अवसर...बाँकी

    मातृभाषा जोगाउने अभियानमा पनि पत्रकारिता जोडिनुपर्नेमा जोड

    उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मातृभाषाको संरक्षणका लागि पत्रकारिता जगत अघि बढ्नुपर्ने बताएका छन् । मध्यपुर थिमिमा आइतवार सम्पन्न पहिलो अन्तराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा उनले मातृभाषा संरक्षणका लागि मातृभाषा पत्रकारिता अघि बढाउनपर्ने बताएका...बाँकी

    भक्तपुरमा घरको झ्यालबाट खसेका बालकको गयो ज्यान

    भक्तपुरको भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकमा घरको झ्यालबाट खसेर एक बालकको ज्यान गएको छ । करिब १ वर्ष ५ महिने बालकको झ्यालबाट खसेर ज्यान गएको हो । रामेछापको रामेछाप नगरपालिका वडा नं. ३ घर...बाँकी

    सूचनाको माग पारदर्शीता देखाउने अवसर पनि हो : सिडिओ श्रेष्ठ

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सूचनाको मागलाई पारदर्शीता देखाउने अवसरको रुपमा लिनुपर्ने बताएकी छन् । सूचनाको हकमाथि प्रकाश पार्दै उनले सूचना मागकर्तालाई सूचना दिनु भनेको पारदर्शीता देखाउने अवसर भएको बताएकी हुन् । ‘सूचनाको हक...बाँकी

    बढुवा र सेवानिवृत्त कर्मचारीलाई राष्ट्रिय कर्मचारी संगठनको बधाई र बिदाइ

    भक्तपुर । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन(निजामती)शिक्षा विभागीय समितिले कर्मचारीहरुको बधाई, बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । शनिवार शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीमा विशेष कार्यक्रम गर्दै संगठनले सेवानिवृत्त कर्मचारीको बिदाइ तथा सहसचिव र...बाँकी

    अनेमसंघ(क्रान्तिकारी) भक्तपुरमा सिल्पकारको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति 

    अखिल नेपाल महिला संघ(क्रान्तिकारी) ले भक्तपुर जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सूर्यविनायकमा सम्पन्न पाचौं जिल्ला भेलाले राजेश्वरी सिल्पकारको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा सृजना...बाँकी

    क्यान्सरसंग लड्न कविता

    nawaraj neupane cancer pidit

    क्यान्सर भन्ने बित्तिकै मानिसहरु कमजोर महसुस गर्छन् । तर, एक युवा कविले भने क्यान्सरसंग लड्न कविताकै सहारा लिएका छन् । वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्दा गर्दै बोनम्यारो क्यान्सर भएर स्वदेश फर्किएका कवि नवराज न्यौपानेले...बाँकी

    बागमती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत, गोसाईं लागायतको संशोधन प्रस्ताव अस्वीकृत

    बागमती प्रदेशको प्रदेश सभाले प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ । शुक्रवार बसेको प्रदेश सभा बैठकबाट नीति तथा कार्यक्रम बहुमतले स्वीकृत भएको हो। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले...बाँकी

    कार्यकक्षबाटै समातिए दुई सव-इन्जिनियर

    पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौंका दुई जना सव इन्जिनियर घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुससहित शुक्रबार रंगेहात पक्राउ गरेको हो । काठमाडौंको नयाँ बानेश्वरस्थित कार्यकक्षबाटै सव-इन्जिनियरद्वय राजन कुमार...बाँकी

    महिनावारीबारे अन्धविश्वास हटाउँदै जानुपर्नेमा जोड

    महिनाबारि

    महिलामा हुने महिनावारी प्राकृतिक विषय भएकाले यसलाई जटिल बनाउन नहुनेमा सरोकारवालाले जोड दिएका छन् । दशौँ महिनावारी स्वच्छता दिवसका अवसरमा काठमाडौंमा बुधबार आयोजित कार्यक्रमका वक्ताहरुले महिनावारीलाई मर्यादित, स्वच्छ र सामान्य बनाउन परिवार नै सचेत हुनुपर्नेमा...बाँकी