News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, राजनीति

    अनेमसंघ(क्रान्तिकारी) भक्तपुरमा सिल्पकारको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति 

    अखिल नेपाल महिला संघ(क्रान्तिकारी) ले भक्तपुर जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सूर्यविनायकमा सम्पन्न पाचौं जिल्ला भेलाले राजेश्वरी सिल्पकारको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा सृजना...बाँकी

    क्यान्सरसंग लड्न कविता

    nawaraj neupane cancer pidit

    क्यान्सर भन्ने बित्तिकै मानिसहरु कमजोर महसुस गर्छन् । तर, एक युवा कविले भने क्यान्सरसंग लड्न कविताकै सहारा लिएका छन् । वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्दा गर्दै बोनम्यारो क्यान्सर भएर स्वदेश फर्किएका कवि नवराज न्यौपानेले...बाँकी

    बागमती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत, गोसाईं लागायतको संशोधन प्रस्ताव अस्वीकृत

    बागमती प्रदेशको प्रदेश सभाले प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ । शुक्रवार बसेको प्रदेश सभा बैठकबाट नीति तथा कार्यक्रम बहुमतले स्वीकृत भएको हो। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले...बाँकी

    कार्यकक्षबाटै समातिए दुई सव-इन्जिनियर

    पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौंका दुई जना सव इन्जिनियर घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुससहित शुक्रबार रंगेहात पक्राउ गरेको हो । काठमाडौंको नयाँ बानेश्वरस्थित कार्यकक्षबाटै सव-इन्जिनियरद्वय राजन कुमार...बाँकी

    महिनावारीबारे अन्धविश्वास हटाउँदै जानुपर्नेमा जोड

    महिनाबारि

    महिलामा हुने महिनावारी प्राकृतिक विषय भएकाले यसलाई जटिल बनाउन नहुनेमा सरोकारवालाले जोड दिएका छन् । दशौँ महिनावारी स्वच्छता दिवसका अवसरमा काठमाडौंमा बुधबार आयोजित कार्यक्रमका वक्ताहरुले महिनावारीलाई मर्यादित, स्वच्छ र सामान्य बनाउन परिवार नै सचेत हुनुपर्नेमा...बाँकी

    पत्रकार सिलवाललाई पितृशोक

    प्रेस सेन्टर नेपाल भक्तपुरका कोषाध्यक्ष, नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सदस्य एवं जनगर्जन पत्रिकाका पत्रकार निराजन सिलवाललाई पितृशोक परेको छ । उनका पिता विष्णुराज सिलवालको उपचारको क्रममा असामयिक निधन भएको हो । फोक्सो सम्बन्धी...बाँकी

    सहकारी ठगि प्रकरणको छानबिन गर्न सांसद थापा संयोजक रहेको संसदीय समिति गठन

    काठमाडौँ । प्रतिनिधिसभाले सहकारी ठगि प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गरेको छ ।  समितिको नाम ‘सहकारी संस्था बचत रकम दुरुपयोग समबन्धमा संसदीय छानबिन विशेष समिति’ राखिएको छ । समितिको संयोजकमा एमालेका सांसद सुर्य थापा...बाँकी

    यस्ता छन् बजेटका पाँच उद्देश्य र प्राथमिकता(पूर्णपाठ सहित)

    बजेटको नयाँ ब्यागका साथमा अर्थमन्त्री वर्षमान पुन । तस्बिरः केशब गुरुङ अर्थमन्त्री वर्षमान पुनले कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका छन् । मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै  कुल १८...बाँकी

    बजेटको बक्तब्यमै भक्तपुरको शान, पुनको बजेटले बढायो ढकालको सम्मान

    सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट बक्तब्यमा भक्तपुर जिल्लाका केही आयोजनालाई प्राथमिकता प्रदान गरिएको छ । अर्थ मन्त्री वर्षमान पुनले मङ्गलबार संसदमा भक्तपुरलाई पनि प्राथमिकता दिइएको बजेट प्रस्तुत गरेका हुन् । ”भक्तपुरको...बाँकी

    ४ सवारी साधन ठोक्किदा गयो २ जनाको ज्यान

    नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । मृत्यु हुनेमा प्युठान नौबैईनी गाउँपालिका–३ बस्ने १३ वर्षिय सोयन पुन र ट्रकका सहचालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१...बाँकी