छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको समयमा अज्ञात मानिसको शव फेला परेको हो । काभ्रेको पाँचखाल -४ जिरोकिलो स्थित मेलम्चि जिरोकिलो सडक खण्डबाट करिब ५० मिटर...बाँकी
bhaktapurpost kabhre police Kabhrepalanchok Raj kumar Shrestha
भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार अध्ययनरत विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल बिज्ञापन संघ(आन)को अध्ययन भ्रमण गराएको छ । बागीश्वरी कलेजले बिहीबार पत्रकारिता तथा आम संचार अध्ययनरत विद्यार्थीहरुलाई विज्ञापन उत्पादन, विज्ञापन निर्माण...बाँकी
bhaktapur
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका-२ बस्ने ३८ वर्षीय वकिल बहादुर आले र तनहुँ ऋषिङ गाउँपालिका-८...बाँकी
बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो...बाँकी
bhaktapurpost
भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ । मध्यपुर थिमि- ८ बोडे स्थित फुर्सेलमा खगेन्द्र पराजुलीको निर्माणधीन साढे ३ तल्ला पक्की घरको दोस्रो तल्लाको बाहिरी वालमा झ्याल हाल्ने...बाँकी
bode madhyapur thimi
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी छन् । सञ्चार जगत सत्ताको प्रतिपक्षी हुनुपर्छ भन्ने मान्यता सही नभएको र यसले व्यवस्थालाई बलियो बनाउन नसक्ने उनले बताएकी हुन्...बाँकी
भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई मजदुरको ज्यान गएको हो । चाँगुनारायण -४ खनालचोक स्थित सेतोमाइक्रो पार्क नजिकै दिउँसो करिब साढे १ बजे उक्त दुर्घटना भएको...बाँकी
chagu changunarayan municipality nagarakot चाँगु चाँगुनारायण
सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले सुझाव मागेको हो । बैशाख २५ गते भित्र सुझाव दिन सूचनामा भनिएको छ । नगर उपप्रमुख सरिता तिम्सिना भट्टराईले नगरपालिकाको...बाँकी
bhaktapurpost bhaktapurtimes surya binayak surya binayak municipality
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्ने तीनैजना काभ्रे जिल्लाका हुन् । ताथलीस्थित एक इट्टा भट्टामा काम गर्ने उनीहरुको झ्याउलीमा हेर्दा...बाँकी
bhaktapur chagu Chagunarayan
चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे सरोकारवालासंग छलफल अघि बढाएको छ । चाँगुनारायण कार्य क्षेत्र बनाई कार्यक्रम तथा गतिविधिहरु गरिरहेका गैह्र सरकारी संस्थाहरुसंगसोबारे छलफल भएको हो...बाँकी
chagu changunarayan municipality jivan khatri