News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, स्वास्थ्य-शैली

    भक्तपुरमा १ सय ५१ एचआईभी एड्स संक्रमित सम्पर्कमा

    भक्तपुर जिल्लामा अझै १ सय ५१ एचआईभी एड्स संक्रमित रहेका स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । संक्रमित सबैले नियमित औषधि सेवन गरिरहेका कार्यालय प्रमुख शान्तिराम खतिवडाले बताएका छन् । ३७ औँ विश्व एड्स दिवसको अवसरमा...बाँकी

    तिलागुफा- ४ को वडाध्यक्षमा नेमकिपाका शाही निर्वाचित

    कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार खड्कराज शाही निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र)का उम्मेदवार नैशोभा शाहीलाई पराजित गर्दै नेमकिपाबाट उनी बिजयी बनेका हुन् । उनले...बाँकी

    अक्सफोर्डमा गस्ती नेता प्रशिक्षण

    भक्तपुर युथ स्काउट क्रूको आयोजनामा र अक्सफोर्ड प्राक्टिकल स्कूल, सल्लाघारीको सहकार्यमा अक्सफोर्ड प्राक्टिकल स्कूलमा एकदिवसीय गस्ती नेता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। स्काउटको नेतृत्व विकास र व्यवस्थापन सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा स्काउटहरूलाई...बाँकी

    मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा डा. प्रधानाङ्ग

    नयाँ थिमिस्थित मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा डा रविना प्रधानाङ्ग निर्वाचित भएकी छन् । अस्पतालको संस्थापक संचालक डा प्रधानाङ्ग कार्यकारी अध्यक्ष निर्वाचित भएकी हुन् । १४ ओैं बार्षिक साधारण सभाबाट उनी कार्यकारी अध्यक्ष निर्वाचित भएकी अस्पताल...बाँकी

    सन्दिप लामिछानेको बिराटनगर किंग्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सको बिजयी शुरूवात

    नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ ।  सन्दिप लामिछाने टिम क्याप्टेन रहेको बिराटनगर किंग्सलाई जनकपुर बोल्ट्सले ८ विकेटले पराजित गरेको छ। जनकपुरमा अनिल शाह क्याप्टेन छन् । शनिबार टियुको अन्तर्राष्ट्रिय...बाँकी

    नगर प्रमुख खत्रीको गुनासो, ”सरकारबिरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आयो”

    भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने आवस्था आएको गुनासो गरेका छन् । स्थानीय सरकारका प्रमुख समेत रहेका खत्रीले माथिल्लो तहका संघ र प्रदेश सरकार बिरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको गुनासो गरेका हुन्...बाँकी

    उपनिर्वाचनको अग्निपरीक्षा : कीर्तिपुरमा माओवादी केन्द्र बलियो

    मङ्सिर १६ मा मतदान हुने उपनिर्वाचनले दलहरु अग्निपरीक्षामा छन् । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री रहेका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षमा जनमत संग्रह जस्तै भएको सावजनिक अभिव्यक्ति दिएपछि मतदाताहरु थप सचेत भएका...बाँकी

    उपचुनाव भ्रष्टाचारको पक्ष र विपक्षमा जनमत संग्रहजस्तै भएको प्रचण्डको भनाइ

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेकाे उपचुनाव भ्रष्टाचारको पक्ष र विपक्षमा जनमत संग्रह जस्तै भएको बताएका छन् । बिहीबार कीर्तिपुरमा आयोजित उपनिर्वाचनलक्षित चुनावी सभालाई सम्बोधन गर्दै उनले...बाँकी

    गठ्ठाघरमा एकाविहानै सडक दुर्घटना, पतिपत्नी सवार स्कुटीलाई ट्रकले ठक्कर दिँदा नविनाको निधन

    भक्तपुरमा एकाबिहानै सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पतिपत्नी सवार स्कुटीलाई १२ चक्के मालबाहक ट्रकले ठक्कर दिँदा पछाडि सवार पत्नी ४१ वर्षीया नविना देउलाको निधन भएको हो । भक्तपुरको भक्तपुर नगरपालिका-५ घर...बाँकी

    प्रदुषण नियन्त्रणका उपाय खोज्न बृहत अन्तरक्रिया हुने, दुई घण्टा अभियानलाई संयोजनको जिम्मा

    वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालसँग राष्ट्रका लागि दुई घण्टा अभियानका महासचिव नवराज काफ्लेले भेटवार्ता गरेका छन् । प्रदेश राजधानी हेटौडामा भएको भेटवार्तामा बढ्दो वातावरण प्रदुषण नियन्त्रणबारे गहन छलफल भएको अभियानका...बाँकी