News Portal

  • गृहपृष्ठ # सूर्यविनायक

    चुनदेवी सामाजिक सेवा समाजमा साखः को नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन

    भक्तपुरको सूर्यविनायक -५ स्थित चुनदेवी सामाजिक सेवा समाजको दोश्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ। गत शनिवार भक्तपुर गेष्ट हाउसमा सम्पन्न प्रथम अधिवेशनबाट समाजले नयाँ कार्यसमिति समेत चयन गरेको छ । संस्थाको प्रथम...बाँकी

    मेयर थापा १ महिनामा कोरोना मुक्त

    सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा १ महिनामा कोरोना भाइरस संक्रमण(काेभिड १९) मुक्त भएका छन् । गत मङ्सिर ९ गते संक्रमण पुष्टि भएका उनी आज पुस ९ गते संक्रमण मुक्त भएका हुन् । संक्रमण पुष्टि भएपछि...बाँकी

    भक्तपुरमा सांसद थापा, पत्रकार श्रेष्ठ र ३ प्रहरीसहित ११ जनाद्वारा मात्र ‘प्लाज्मा’ दान

    कोरोना भाइरस संक्रमण (कोभिड १९) को उपचारमा प्रभावकारी मानिएको ‘प्लाज्मा’ दान गर्नेक्रम बढिरहेको छ । भक्तपुरमा भने कोभिड १९ माथि बिजय प्राप्त गरेका ११ जनाले मात्र प्लाज्मा दान गरेका छन् । भक्तपुरमा आफ्नो रगतको प्लाज्मा...बाँकी

    सूर्यविनायकमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा चालककाे मृत्यु

    सूर्यविनायकमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनापछि गम्भीर घाइते भएका उनको उपचारकै क्रममा ज्यान गएको हो । ज्यान गुमाउने व्यक्ति कृष्ण राम सुवाल हुन् । शनिवार बिहान करिब १०...बाँकी

    सूर्यविनायकस्थित वीरदल गणमा एक सैनिक जवान मृत भेटिए

    सूर्यविनायकस्थित वीरदल गणमा एक सैनिक जवान मृत अवस्थामा फेला परेका छन् । गएराति उनी मृत अवस्थामा फेला परेका हुन् ।  काठमाडौ घर भएका उनको शव झुन्डिएको अवस्थामा फेला परेको हो ।  ट्वाइलेट्मा पासो लगाइ झुन्डिएको...बाँकी

    १४ दिनको उपचारपछि भक्तपुरकी एक कोरोना संक्रमित महिलाको मृत्यु

    पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुरकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बुधवार बिहान उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो । मृत्यु हुनेमा भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिला रहेकी छन् । १४...बाँकी

    भक्तपुरका मनिष राउत साम्राज्ञी र आनाकाे हिराे : मुख्य भूमिकासहित फिल्मीक्षेत्रमा जम्ने अवसर

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ६ गुण्डू घर भएका नवनायक मनिष राउतले नयाँ चलचित्रमा नायकको भूमिका निभाउने भएका छन् । प्रेमगित ३ का नायक समेत रहेका मनिषले उक्त चलचित्र रिलीज हुन नपाउँदै अर्को नयाँ चलचित्र...बाँकी

    डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुखसहित ३ कर्मचारीहरुकाे बिदाइ

    डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख विष्णुप्रसाद काफ्ले सेवा निवृत्त भएका छन् । बुधवार कार्यालयले उनको सुखद निवृत्त जीवनको शुभकामना सहित बिदाइ गरेको छ । बिदाइ कार्यक्रममा इन्जिनियर जीवराम अधिकारीले कार्यालय प्रमुख काफ्लेबाट नयाँ पुस्ताले धेरै...बाँकी

    सूर्यविनायकका श्रेष्ठसंग १० लाख ठग्ने अमेरिकी नागरिक समातिए

    अमेरिकामा कम्पनी दर्ता गरीदिन्छु भन्दै भक्तपुरका एक व्यक्तिबाट १० लाख ठगी गर्ने अमेरिकी नागरिक प्रहरी फन्दामा परेका छन् । ठगी गरेको अभियोगमा अमेरिकी नागरिक ६५ वर्षीय ड्यानिअल ली म्याक्गीलाई प्रहरीले पक्राउ गरेको हो । सूर्यबिनायक-६...बाँकी

    कार्यकक्षमै कुटिए सूर्यविनायकका प्रेम सञ्जेल

    भ्रष्टाचार विरुद्ध अभिव्यक्ति दिएर चर्चामा आएका निजामति सेवाका उपसचिव प्रेम सञ्जेल कार्यकक्षमै कुटिएका  छन् । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख रहेका सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएकाे हाे । सञ्जेलमाथि विदाका दिन शनिवार कुटपिट भएकाे हाे...बाँकी