News Portal

  • गृहपृष्ठ # सूर्यविनायक

    सृजनानगरमा ग्याँस सिलिन्डर पड्किदा ६ घाइते : थप उपचारका लागि किर्तिपुर पुर्याइयो

    सूर्यविनायक-५ सृजनानगरस्थित एक खाजा पसलमा एलपी ग्याँस सिलिन्डर पड्केर आगलागी हुँदा भयानक दुर्घटना भएको छ । स्थानीय शिवलाल कस्पालको ४ तले पक्की घरको पहिलो तलामा रहेको भिमेश्वर म:म: एण्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा ग्याँसको...बाँकी

    भक्तपुरका दुई दर्जन युवा माओवादी केन्द्रमा प्रवेश

    भक्तपुरको चाँगुनारायण नगरका दुई दर्जन युवा विभिन्न पार्टी परित्याग गर्दै नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । हिजोका दिनमा परिवर्तनको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) ले नै वर्तमान राजनीतिमा निकास दिने निस्कर्ष सहित उनीहरु...बाँकी

    गठ्ठाघर र सूर्यविनायकमा शाखा बिस्तार गरेको पशुपति सहकारी संकटमा

    सदस्यको बचत सञ्चालकले जथाभावी लगानी गर्दा गम्भिर आर्थिक संकटमा पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ फसेको छ । ललितपुर मूख्य कार्यालय रहेको यस सहकारीले भक्तपुरको गठ्ठाघर र सूर्यविनायकमा समेत शाखा बिस्तार गरेको छ । सहकारीका सिद्धान्त...बाँकी

    भक्तपुरमा कपडा धुने वासिंग मेसिनमा परी एक महिलाको मृत्यु

    भक्तपुरमा कपडा धुने वासिंग मेसिनमा परी एक महिलाको ज्यान गएको छ । वासिङ मेसिनमा राख्ने केमिकल बनाउने क्रममा वासिङ मेसिन भित्र घुम्ने फलामको रडमा परी आइतवार उनको ज्यान गएको प्रहरीले जनाएको हो । ज्यान गुमाउनेमा...बाँकी

    तजटोलमा फल्चा तथा बहुउपयाेगी सामुदायिक भवनको शिलान्यास

    सूर्यविनायक नगरपालिका वडा नम्बर ५ स्थित जस्तिक तजटोलमा फल्चा(पाटी) तथा सामुदायिक भवन निर्माण हुने भएको छ । शनिवार उक्त फल्चा तथा सामुदायिक भवनको शिलान्यास सम्पन्न भएको हो । २०७२ सालको महाभूकम्पका कारण पूर्ण क्षती भएको...बाँकी

    महेश बस्नेतहरु प्रधानमन्त्री ओलीको अन्तिम भोज सकिएपछि मुख छोप्दै फर्कने दावी

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सूर्यविनायक नगरस्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक संसद विघटनविरुद्ध सशक्त प्रतिरोध गर्न आयोजित प्रशिक्षणात्मक भेला सम्पन्न भएको हो । बिहीवार सूर्यविनायकस्थित एक सभाहलमा आयोजित...बाँकी

    सडक दुर्घटनामा परी दधिकोट निवासी न्यौपानेको निधन

    मंगलवार दिउसो करिब ३:३० बजेको समयमा सडक दुर्घटनामा परी दधिकोट निवासी नरहरि न्यौपानेको ज्यान गएको छ । मध्यपुर ठिमी न.पा. वडा नं. ३ गठ्ठाघर स्थित उकालोमा भक्तपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको लु. २ ख. ६७८...बाँकी

    नेकपा भक्तपुरका नेता बस्नेतलाई पितृशोक

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का भक्तपुर जिल्ला सदस्य श्याम सुन्दर बस्नेतलाई पितृशोक परेको छ । उनका पिता श्यामबहादुर बस्नेतको आज बिहान निधन भएको हो । पारिवारिक श्रोतका अनुसार दिवङ्गत बस्नेतको पार्थिव शरीर पशुपतिको आर्यघाट पुर्याइ...बाँकी

    चुनदेवी सामाजिक सेवा समाजमा साखः को नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन

    भक्तपुरको सूर्यविनायक -५ स्थित चुनदेवी सामाजिक सेवा समाजको दोश्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ। गत शनिवार भक्तपुर गेष्ट हाउसमा सम्पन्न प्रथम अधिवेशनबाट समाजले नयाँ कार्यसमिति समेत चयन गरेको छ । संस्थाको प्रथम...बाँकी

    मेयर थापा १ महिनामा कोरोना मुक्त

    सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा १ महिनामा कोरोना भाइरस संक्रमण(काेभिड १९) मुक्त भएका छन् । गत मङ्सिर ९ गते संक्रमण पुष्टि भएका उनी आज पुस ९ गते संक्रमण मुक्त भएका हुन् । संक्रमण पुष्टि भएपछि...बाँकी