News Portal

  • गृहपृष्ठ # accident

    छालिङका २१ वर्षीय युवकको मृत्युपछि प्रहरी परिसरमा प्रदर्शन

    भक्तपुरमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका युवकका आफन्तहरुले दोषीलाई कारवाही र क्षतीपूर्तीको मागसहित प्रदर्शन गरेका छन् । आक्रोशित आफन्त र स्थानीयले महानगरीय प्रहरी परिसर अगाडी नारावाजी सहित प्रदर्शन गरेका हुन् । ज्यान गुमाउने युवक चाँगुनारायण...बाँकी

    सल्लाघारीमा भयानक दुर्घटना : मोटरसाइकल चालक रजौरा रहेनन्

    गएराति करिब पौने ९ बजेको समयमा सल्लाघारीस्थित ट्राफिक लाइट चोकमा दुर्घटनाग्रस्त मोटरसाइकलका चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा प्रदेश ३-०२-००८ प २५०१ नं.को मोटरसाईकलका चालक सुर्यबिनायक- ३ बालकोट बस्ने ४५ वर्षीय गणेश रजौरा रहेका...बाँकी

    छालिङका कार्कीले चलाएकाे स्कुटीको ठक्करबाट भोलाछेँकी सुवालको ज्यान गयाे

    स्कुटीको ठक्करबाट भक्तपुरकी एक महिलाको ज्यान गएको छ । बुधवार दिउँसो भएको सडक दुर्घटनामा भक्तपुर नगरपालिका वडा नम्बर २ भोलाछे बस्ने बर्ष ४१ की सुन्दरी सुवालको ज्यान गएको हो । चागुँनारायणबाट भक्तपुर तर्फ आउदै गरेको...बाँकी

    सैनिक महाविद्यालयको ओरालोमा कार पल्टियाे

    भक्तपुरमा बुधवार बेलुकी पिच सडकमै एक कार पल्टिएको छ । भक्तपुर १ स्थित सैनिक महाविद्यालय नजिकको ओरालोमा कार पूरै उत्तानो परेर पल्टिएको हो । बेलुकी करिब ४ बजेको समयमा बा ५ च २७३१नम्बरको कारले अकस्मात...बाँकी

    चुनदेवीमा फिल्मी शैलीको भयानक दुर्घटना : काठमाडौं वर्ल्डका विद्यार्थी सहित १५ घाइते

    अरनिको राजमार्ग अन्तर्गत छ लेन सडकमा फिल्मी शैलीमा दुर्घटना भएको छ । सूर्यविनायक ५ चुनदेवी स्थित सडकमा शुक्रवार फिल्मी शैलीमा दुर्घटना भएको हो । गुन्डुस्थित काठमाडौं वर्ल्ड स्कूलको भ्यानले चुनदेवी स्थित सडकमा शुक्रवार फिल्मी शैलीमा...बाँकी

    बालिकाको मृत्यु हल्लाले कोहलपुर तनावग्रस्त

    ट्रकले ठक्कर दिँदा एक स्कुले बालिकाको मृत्यु भएको हल्लाले कोहलपुर तनावग्रस्त बनेको छ । कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले बिहान करिब साढे १० बजेतिर ठक्कर दिएको थियो । ठक्करबाट उनी गम्भीर घाइते भएकी छन्...बाँकी

    बस दुर्घटनामा एकको मृत्यु, चार गम्भीर घाइते

    लमजुङमा यात्रुबाहक बस दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । बेंसीसहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको बस सुन्दरबजार नगरपालिका ७ पाउँदीमा आइतबार विहान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले बताएको...बाँकी

    हप्तैपिच्छे दुर्घटना, असुरक्षित पैदलयात्री

    सडक दुर्घटना हाम्रा लागि सामान्य भइसकेको छ । नेपालगञ्जमा दिनहुँजसो सानाठूला दुर्घटना भइरहेका हुन्छन् । कतिपय दुर्घटना भयानक हुन्छन् त कतिपय सामान्य । तर, दुर्घटनामा पर्ने र सोबाट तिनका परिवारले ब्यहोर्नुपरेको क्षतिका बारेमा सम्बन्धित निकाय...बाँकी

    यात्रुबाहक बस दुर्घटना हुँदा १८ यात्रुले ज्यान गुमाए मृतकको संख्या बढ्न सक्ने

    अर्घाखाँचीमा यात्रुबाहक रात्री बस दुर्घटना हुँदा १८ यात्रुले ज्यान गुमाएका छन् भने एक दर्जन घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलतर्फ हिडेको बस सन्धिखर्क नगरपालिकाकै नरपानीमा दुर्घटना हुँदा उक्त हताहती भएको हो । लु २ ख...बाँकी

    ठिमीमा जीपले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु

    भक्तपुरमा बोलेरो जीपको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुने पैदल यात्रु ७६ वर्षिया लक्ष्मी देवी भट्टराई हुन् । मध्यपुर थिमी नगरपालिका-४ एसएस चोकमा बा १४ च १६८६ नं. को बोलेरोले बिहान...बाँकी