News Portal

  • गृहपृष्ठ # bhaktapur CDO

    नयाँ सिडिओ आएसंगै भक्तपुरका सरकारी हाकिमहरु सतर्क

    rudra sharma cdo bhaktapur

    अघिल्लो सिडिओको पालामा एक पटक पनि कार्यालय प्रमुखहरुको बैठक नबस्दा हाईसन्चो मानेका भक्तपुरस्थित सरकारी कार्यालयका प्रमुखहरु नयाँ सिडिओ आएसंगै सतर्क भएका छन् । गुल्मीबाट सरुवा भई भक्तपुर सिडिओको जिम्मेवारी सम्हालेकी नयाँ सिडिओ रुद्रादेवी शर्माले नियमित...बाँकी

    सूर्यविनायकमा राष्ट्रिय परिचयपत्रबारे सिकाउँदै सिडिओ कार्यालय

    राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्ने सम्बन्धमा सूर्यविनायक नगरपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले नगरपालिकाका जनप्रतिनिधि र पंजीकरण अधिकारीहरुलाई अभिमुखीकरण गर्ने कार्य सम्पन्न गरेको हो । आइतवार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा...बाँकी

    कर्मचारीहरु १०-५ मा सीमित नहुने भक्तपुरकी नयाँ सिडिओ शर्माको प्रतिवद्धता

    CDO rudra sharma

    भक्तपुरमा नयाँ कार्यभार सम्हालेकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माले कर्मचारीहरु १०-५ को ड्युटीमा सीमित नहुने बताएकी छन् । जनताको सेवाका लागि कर्मचारीहरु कार्यालय समय कुरेर बस्नु नहुनेमा जोड दिंदै उनले सो कुरा बताएकी हुन्...बाँकी

    भक्तपुर सिडिओमा घनश्याम उपाध्यायको सम्भावना, पछिपछि भट्टराई

    भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ) परिवर्तनको समय आएसंगै भावी सिडिओमा दुई सहसचिवको नाम चर्चामा आएको छ । सिडिओ प्रेमप्रसाद भट्टराईको सरुवाको चर्चा संगै भक्तपुरको सिडिओमा महोत्तरीका सिडिओ तीर्थराज भट्टराई र गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको...बाँकी

    नेपाल पत्रकार महासंघ भक्तपुरको निष्कर्ष : बागमती प्रदेशले निरङ्कुश प्रेसको परिकल्पना गर्यो

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले प्रमुख जिल्ला अधिकारीमार्फत बागमति प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । बागमति प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा आमसञ्चारमाध्यम स्थापना गरी सञ्चालन गर्न बजेट विनियोजन गरेको बिरोधमा महासंघले ज्ञापन...बाँकी

    निषेधाज्ञा केहि खुकुलो : यस्तो छ आदेश

    bhaktapur cdo

    उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित भक्तपुर, ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले...बाँकी

    निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याइने : सिडिओ भट्टराई भन्छन, ‘हामीले खुकुलो गर्यौं’

    भक्तपुर, ललितपुर र काठमाडौका प्रमुख जिल्ला अधिकारीको बैठकलेले निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका...बाँकी

    निषेधाज्ञा एक साता थपियो : किराना पसल, डिपार्टमेन्ट स्टोर र मर्निङ्ग वाकमा पनि प्रतिबन्ध

    उपत्यकामा लगाइएको निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ । कोभिड १९ संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा थपिएको हो । मंगलबार उपत्यकाका तीनै जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुले...बाँकी

    समाचार प्रभाव : बिबाह लगायत अन्य धेरै काममा सवारी पास लिनु नपर्ने सिडिओको आदेश

    भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईले निषेधाज्ञाको समयमा बिबाह प्रयोजनका लागि सवारी पास लिनु नपर्ने आदेश जारी गरेका छन् । उनले ब्यानर राखेर २ वटा सम्म सवारी प्रयोग गरी जिल्ला भित्र वा बाहिर बढीमा पन्ध्र जना आवतजावत...बाँकी

    इपास दिने भन्ने जिप्रका भक्तपुरमा सेवाग्राहीको अत्यासलाग्दो भिड

    कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञामा जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिबाह गर्नुपर्दा स्वीकृती लिएर बढीमा पन्ध्रजना उपस्थित हुन पाउने व्यवस्था मिलाएको छ । तर, बिबाहको स्वीकृती र सवारी पास लिनका लागि भने कार्यालयमा मानिसहरुको...बाँकी