News Portal

  • गृहपृष्ठ # bhaktapur CDO

    भक्तपुरमा नेपालमै पहिलो श्वासप्रश्वास पुनर्स्थापना केन्द्रको उद्घाटन : उपचार सेवा शुरू

    भक्तपुरमा सम्भवत: नेपालमै पहिलो श्वासप्रश्वास पुनर्स्थापना केन्द्रको स्थापना र संचालन भएकाे छ । श्वासप्रश्वासका बिरामीको उपचारको लागि भक्तपुरमा निर्मित उक्त  केन्द्रको भवन र उपचार सेवा समेत शुभारम्भ भएकाे हो । भक्तपुर नगरपालिकाले संचालन गर्ने उक्त...बाँकी

    भक्तपुरका सहायक सीडीओ दुर्गादत्त ढकालको असामयिक निधन

    जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकालको असामयिक निधन भएको छ । मंगलवार बेलुका उनको असामयिक निधन भएको हो । गृह प्रशासनका उपसचिव ढकाल केही समयदेखि जिब्रोको क्यान्सरले ग्रसित रहेका थिए...बाँकी

    प्रजिअ पाण्डेकाे बिदाइ : सांसद भँडेल जीवनमै पहिलोपटक सिडिओको बिदाइमा सहभागी

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे बिदाइ भएकी छन् । गृह मन्त्रालयमा सरुवा भएको पत्र प्राप्त हुनासाथ उनी बिदाइ भएकी हुन् । बुधवार जिप्रकामा एक औपचारिक कार्यक्रमका बीच उनको बिदाइ गरिएको छ । बिदाइ कार्यक्रममा...बाँकी

    भक्तपुर सिडिओ कार्यालयमा ४ बाहेक अरु सबै सेवा बन्द

    bhaktapur cdo

    कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि भक्तपुरको जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । आइतबारदेखि लागू हुनेगरी सेवा बन्द गरिएको हो ।                     ...बाँकी

    कोरोनाका कारण भक्तपुरमा एक सुन ब्यवसायीकाे निधन, मृतक संख्या ७ पुग्याे

    कोरोना भाइरस संक्रमणका कारण भक्तपुरमा थप एकजनाको ज्यान गएको छ । होम आइसोलेसनमा रहेका एक सुन व्यवसायीले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा भक्तपुर नगरपालिका वडा नम्बर १ दूधपाटीका  ६५ वर्षीय पुरुष रहेका वडाध्यक्ष श्यामकृष्ण...बाँकी

    भक्तपुर अस्पतालमा निधन भएका बृद्धमा कोरोना पोजेटिभ

    भक्तपुर अस्पतालमा ज्यान गुमाएका बृद्ध ब्यक्तिमा मृत्युुपछि कोरोना पुष्टि भएको छ । निमोनियाबाट ग्रसित भै उपचाररत उनको कोरोनाको कारण ज्यान गएको हो । साँझ करिब ४ बजे ज्यान गुमाएका उनी भक्तपुर ३ का ८२ वर्षिय...बाँकी

    गतसाताको १७ बुँदामा ३ बुदाँ बढाउदै प्रजिअ पाण्डेले एकसाता थपिन् निषेधाज्ञा

    एकसाता अघिदेखि आज राती १२ बजेसम्मका लागि उपत्यकामा लागू भएको निषेधाज्ञा पुन: एकसाताका लागि थप भएको छ । गत १ गतेदेखि लागू बहेको निषेधाज्ञा १७ गते राती १२ बजेसम्मका लागि कायम गरिएको हो । उपत्यकाको...बाँकी

    निषेधाज्ञा थप एक साता लम्बिने

    bhaktapur cdo

    भक्तपुर, ललितपुर र काठमाडौंमा जारी निषेधाज्ञा थप एक साता जारी राख्नपर्ने निष्कर्ष निकालिएकाे छ । तीन वटै जिल्लाका सिडिअेासहित जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार बसेको बैठकले एक साता निषेधाज्ञा थप्नपर्ने निष्कर्ष निकालेकाे हो । गत...बाँकी

    खाद्यान,तरकारी लगायतका बस्तु बिहान सवा ९ भित्र खरिदबिक्री गरिसक्नु : जिप्रका

    bhaktapur cdo

    भक्तपुरमा एक साताको लागि जारी गरिएको निषेधाज्ञा पाचौं दिनमा पुगेको छ । पाचौंदिनसम्म आइपुग्दा निषेधाज्ञाको पूर्व प्रभाव परेको देखिन्छ । बुधबार राती १२ बजेदेखि भदौ १० गते राती १२ बजेसम्म एकसाताको लागि प्रमुख जिल्ला अधिकारी...बाँकी

    यी हुन् भक्तपुरमा शनिवार संक्रमित क्षेत्र

    शनिवार भक्तपुरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । हालसम्मकै धेरैजना संक्रमित शनिवार थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुरमा ५० जना संक्रमित थपिएको जनाएको हो । यो संख्या हालसम्मकै उच्च हो । मन्त्रालयका...बाँकी