News Portal

  • गृहपृष्ठ # bhaktapur CDO

    राहदानीको सम्पर्क मितिमा अर्कैको विवरण आएपछि सिडिओ शर्माको यस्तो निर्देशन

    CDO rudradevi sharma

    राहदानी विभागले विद्युतीय राहदानीको व्यवस्था गरेको छ । यसको लागि अनलाइनबाट फाराम भरेर मिति र समय बुक गरेपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा विभागमा सो समयमा सम्पर्क गरी अनलाइन बाटै फारम भर्न सकिन्छ । राहदानी...बाँकी

    भक्तपुरको तौमढीमा सुरक्षाकर्मीले नै आगो लगाएपछि

    शुक्रवार दिउँसो तौमढीमा सुरक्षाकर्मीले नै आगो लगाएपछि स्थानीय अचम्ममा परे । पाँच तले मन्दिर अगाडि राखिएको टेण्ट दनदनी बल्न थालेपछि आगो निभाउन तत्काल दमकल पनि हाइपुगिहाल्यो र आगो निभाउन थाल्यो । आगो लगाउने सुरक्षाकर्मीलाई कुनै...बाँकी

    भक्तपुरकी सहायक सिडिओ परियारले पाइन् सिडिओको जिम्मेवारी

    sita pariyar

    भक्तपुरकी सहायक सिडिओ सीता परियारले हुम्ला जिल्लाको सिडिओको जिम्मेवारी पाएकी छन् । गृह मन्त्रालयले उनलाई सिडिओको जिम्मेवारी सहित भक्तपुर बाट सरुवा गर्ने निर्णय गरेको हो । हुम्लाको सिडिओ भएसंगै उनी दलित समुदायबाट उक्त जिम्मेवारीमा पुग्ने...बाँकी

    एमाले अध्यक्ष ओलीलाई कारवाहीको माग गर्दै भक्तपुर सिडिओमा उजुरी, दर्ता नहुँदा निराश

    पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली विरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको छ । अध्यक्ष ओलीले संक्रामक रोग ऐन २०२० उलंघन गरेको आरोप लगाउदै उजुरी परेको हो । उनी आफू कोभिड...बाँकी

    हटाइयो सार्वजनिक सवारीसाधनमा लागू जोरबिजोर प्रणाली

    bhaktapur cdo

    कोभिड १९ नियन्त्रणका लागि भन्दै आदेश गरिएको यातायातमा जोरबिजोर प्रणाली बिबादित बनेपछि संसोधन गरिएको छ । जोरबिजोर प्रणाली अनुसार सवारी संचालन गर्दा सवारी साधनमा भीड बढेको र यात्रा सकसपूर्ण बनेको गुनासो बढेसंगै सरकारले सो व्यवस्थामा...बाँकी

    जोरबिजोर नियम अनुसार सवारी चलाउन सिडिओ शर्माको आदेश

    rudra sharma

    काठमाडौँ उपत्यकाभित्र चल्ने यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ । कोभिड नियन्त्रणका लागि भन्दै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । भक्तपुर, ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुको बिहीवार बसेको बैठकले उपत्यकाभित्र चल्ने...बाँकी

    विद्यार्थी निकेतनमा १२ सयले लगाए खोप, प्रमुख प्रजापति र सिडिओ शर्माद्वारा निरीक्षण

    mordana

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र सिडिओ रुद्रादेवी शर्माले खोप केन्द्रको स्थलगत अवलोकन गरेका छन् । विद्यार्थी लक्षित खोप केन्द्रको उनीहरुले स्थलगत अवलोकन गरेका हुन् । विहीवार साकोथास्थित विद्यार्थी निकेतन मावि खोप केन्द्र पुगेका प्रमुख...बाँकी

    भक्तपुर कर्णाली जस्तो भयो : जिसस प्रमुख गेलाल

    जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले भक्तपुर कर्णाली जस्तो बन्न पुगेकोमा चिन्ता व्यक्त गरेका छन् । सार्वजनिक यातायातको असुविधा हुँदा भक्तपुर कर्णाली जस्तो भएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् । सोमबार सरोकारवालाहरु सहित...बाँकी

    जिप्रका भक्तपुरमा सेवाग्राहीलाई स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम

    cdo bhaktapur

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले आफ्ना सेवाग्राहीहरुलाई स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । आइतवार विशेष कार्यक्रमका बीच उक्त कार्यक्रम सम्पन्न गरिएको हो । रोगहरुबारे जानकारी नपाउदा, ढिला गरी थाहा पाउदा र लक्षणहरुको बेवास्ता गर्दा...बाँकी

    नयाँ सिडिओ आएसंगै भक्तपुरका सरकारी हाकिमहरु सतर्क

    rudra sharma cdo bhaktapur

    अघिल्लो सिडिओको पालामा एक पटक पनि कार्यालय प्रमुखहरुको बैठक नबस्दा हाईसन्चो मानेका भक्तपुरस्थित सरकारी कार्यालयका प्रमुखहरु नयाँ सिडिओ आएसंगै सतर्क भएका छन् । गुल्मीबाट सरुवा भई भक्तपुर सिडिओको जिम्मेवारी सम्हालेकी नयाँ सिडिओ रुद्रादेवी शर्माले नियमित...बाँकी