गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले पदबाट राजीनामा दिएका छन् । बिहीबार संसदमा अनुपस्थित भएका मनाङेले पदबाट राजीनामा दिएका हुन् । उनले नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गरेका छन्। मुख्यमन्त्रीले...बाँकी
Bhaktapur khabar bhaktapur news
प्रधानमन्त्री केपी शर्मा ओलीले फेरिपनि मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । ओली सरकारको सम्भवत अन्तिम मन्त्रीमण्डलमा पनि उनका विश्वासपात्र भनिएका भक्तपुरका नेता महेश बस्नेतलाई बाहिरै पारिएको छ । सांसद नहुँदा उद्योग मन्त्री बनेका बस्नेतले यसपाली भने...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost
सर्वोच्च अदालतले नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न-नगराउन आदेश गरेको छ। संवैधानिक इजलासले वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की लगायतले दायर गरेको रिटमाथि आज सुनुवाई गर्दै अध्यादेश कार्यान्वयन गर्नुको औचित्य नदेखिएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीश दीपककुमार...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए । तर, उनको पक्षमा २७ मत मात्र प्राप्त भएको छ भने विपक्षमा ३० मत खसेको छ । मतदानमा प्रदेश...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost
कोभिड १९ संक्रमण भएमा तनाव नलिन डाक्टर सुनिल ढुंगेलले सुझाव दिएका छन् । तनावले रोग प्रतिरोधी क्षमतालाई असर गर्ने र त्यसले भाइरस विरुद्धको लडाई कमजोर हुने उनको भनाइ छ । भक्तपुर सांगीतिक समाजद्वारा जनचेतनाका लागि...बाँकी
bhaktapur bhaktapur hospital Bhaktapur khabar bhaktapur news
नेकपा (माओवादी केन्द्र) भक्तपुरले जिल्लास्थित सरकारी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । पार्टीको उपल्लो कमिटीबाट प्राप्त स्वास्थ्य सामाग्री कोभिड अस्पतालको रुपमा रहेको भक्तपुर अस्पताललाई हस्तान्तरण गरिएको हो । बुधवार स्वास्थ्य सामग्री लिएर पार्टीका जिल्ला...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost
कोरोना भाइरस संक्रमण भएर आफन्त गुमाएकाहरुको पिडा शब्दमा व्यक्त गर्न सकिंदैन । आफन्तको मृत्युमा शव अंगालो हालेर रुन पनि नपाउने यो महामारीको पिडा कसैलाई पनि नपरोस । तर, जसलाई पर्छ उसले यसलाई व्यहोर्नु बाहेकको विकल्प...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurpost
चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल मजदुर किसान पार्टीलाई उपलब्ध गराएको स्वास्थ्य सामाग्रीमध्ये १५ हजार थान एन ९५ मेडिकल मास्क र ५ थान हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन ख्वप अस्पताललाई हस्तान्तरण गरिएको छ । सोमबार एक समारोहबीच उक्त...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur municipality bhaktapur news bhaktapurpost nemakipa prem suwal sunil prajapati भक्तपुर
बुधवार बिहानदेखि एकाएक बेपत्ता भएकी भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली सौडोलकी ३९ वर्षीया सुनमाया न्हेम्हाफुकी मृत अवस्थामा फेला परेकी छन । बुधबार विहान घरनजिकैको खेतमा रोपाई गरी घर फर्केपछि खाना खाएर बाहिर निस्केकी...बाँकी
Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurpost changu changu narayan
नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष एवं वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छें ‘रोहित’ ले ओली सरकारको आलोचना गरेका छन् । चुरे पहाडको बिनासमा उद्धत रहेको ओली सरकारको उनले आलोचना गरेका हुन् । अध्यक्ष बिजुक्छेंले चुरे दोहनमा...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur municipality bhaktapur news Bhaktapur online bhaktapurpost