News Portal

  • गृहपृष्ठ # bhaktapur news

    भक्तपुरका ४ नगरमा यी हुन् बिपक्षी गठबन्धनका कमाण्डर

    भक्तपुरका प्रमुख पाँच राजनीतिक दलहरु प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिगमन भाग २ विरुद्ध आन्दोलित भएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले),जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा संयुक्त...बाँकी

    प्रेरक प्रसंग : शरीर पूरै खजाना

    वृद्ध लेखक टाल्सटायलाई एक युवक भेट्न आयो । ऊ एकदमै चिन्तित थियो । टाल्स्टायले सोधे— किन चिन्तित छौ ? मलाई केही पैसा आवश्यक छ । कृपया तपाईंले मेरो मद्दत गरिदिनुस् । म सँग केहि छैन...बाँकी

    भक्तपुरमा अक्सिजन प्लान्ट स्थापना गर्न बागीश्वरी विद्यालय र कलेजको १० लाख सहयोग

    कोरोना भाइरस संक्रमण(कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि भक्तपुर नगरपालिकालाई स्थानीय संघसस्थाले सहयोग गर्नेक्रम बढेको छ । नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल (कोभिड युनिट) मा अक्सिजन प्लान्ट स्थापना गर्न स्वस्फूर्त सहयोग गर्नेक्रम बढेको हो । नगरपालिकामा...बाँकी

    कोभिड कहर र निषेधाज्ञाका बीच आन्तरिक राजस्व कार्यालय भक्तपुरको नियमित सेवा

    आन्तरिक राजस्व कार्यालय भक्तपुरले नियमित सेवा प्रवाहलाई रोकेको छैन । कोभिड १९ कहरका बीच पनि कार्यालयले आफ्नो नियमित सेवा प्रवाह गरिरहेको छ । कोभिड संक्रमणका कारण कतिपय सरकारी कार्यालयहरुमा कर्मचारी अभाव भएका र सेवा प्रवाह...बाँकी

    जेठ १३ गते साँझ ७ बजे भक्तपुरमा रित्तो थाल ठटाएर विद्या-ओलीको बिरोध गरिने

    भक्तपुरका पाँच राजनीतिक दलहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधान विपरितका सवै कार्यलाई मलजल गर्ने मतियार भएको आरोप लगाएका छन् । जिल्लाका प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले),जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय...बाँकी

    कोभिडको मौका पारेर ‘कु’ गरेको भन्दै भक्तपुरमा वाइसीएलले जलायो विद्या-ओलीको पुत्ला

    भक्तपुरमा योङ्ग कम्युनिष्ट लिग, नेपाल (वाईसिएल, नेपाल ) ले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । कमलविनायकमा आइतवार साँझ पुत्ला दहन गरिएको हो । वाइसीएलका एक दर्जन बढी युवाहरु...बाँकी

    राष्ट्रपति विरुद्ध कहिँकतै पनि उजुरी नलाग्ने प्रधानमन्त्री ओलीको दावी

    प्रतिनिधि सभा विघटनको विरूद्धमा विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने तयारी गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विरुद्ध कहिँकतै पनि उजुरी नलाग्ने दावी छन्। उनले संविधानको धारा ७६ को उपधारा ५ लाई राष्ट्रपतिले स्वविवेकको रुपमा प्रयोग...बाँकी

    विपक्षी गठबन्धन प्रतिनिधि सभा विघटनको विरूद्धमा सोमबार सर्वोच्च अदालत जाने

    प्रतिनिधि सभा विघटनको विरूद्धमा विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने भएको छ। विपक्षी गठबन्धनले सोमबार रिट हाल्ने तयारी गरेको हो । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जनाए अनुसार सोमबार बिहान १० बजे नै सर्वोच्चमा गएर...बाँकी

    भक्तपुर काँग्रेसले भन्यो : ‘राष्ट्रपति भण्डारी ओलीको कठपुतली भईन्’

    नेपाली काँग्रेस भक्तपुरले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कठपुतली भएको बताएको छ । राष्ट्रपति भण्डारीले ओलीकै निर्देशनमा निर्णय लिदैं आएको बताइएको हो । आइतवार जिल्ला उपसभापति हरिप्रसाद नेपाल द्वारा प्रेसित प्रेस बिज्ञप्तीमा भनिएको...बाँकी

    विद्या-ओलीलाई गोबर उपहार

    राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोबर उपहार पठाइएको छ। प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाल विद्यार्थी संघले राष्ट्रपति र प्रधानमन्त्रीलाई गोबर उपहार पठाएको हो । ‘ओली–विद्या गठबन्धन’ ले मध्यरातमा संविधानको चीरहरण गरेको विरोधमा...बाँकी