News Portal

  • गृहपृष्ठ # bhaktapur news

    कोरोना कहरमा माओवादीबारे यस्ता हेडलाइन चाहन्छन् पत्रकार

    प्रचण्डको नेतृत्वमा जनयुद्ध गरेको तत्कालिन नेकपा(माओवादी) प्रति जनताका अनेक अपेक्षा जोडिएका छन् । जनयुद्धमा हजारौको सहादतपछि यहाँसम्म आइपुग्दा माओवादी आन्दोलन कमजोर बनेको देखिन्छ भने आम अपेक्षाको पनि धुलिसाध भएको छ । देशमा कोरोना महामारीले जनता...बाँकी

    रहेनन् भक्तपुरका पुराना नेता गणेशबहादुर खत्री

    भक्तपुरको पुराना नेता गणेशबहादुर खत्रीको निधन भएको छ । ८७ वर्षको उमेरमा उनको निधन भएको हो । सूर्यविनायक नगरपालिका नङ्खेल घर भएका खत्री स्थापना कालदेखि राप्रपाका नेता रहेका थिए । पछिल्लो समय उनी नेकपा (एमाले)...बाँकी

    पूर्व महानिर्देशक मानन्धरको कोरोना अनुभव : सरकारी संयन्त्र पूरै असफल

    मेरो घरको तीन जनाको परिवारमा छोरा बाहेक बुढाबुढी दुबैलाई कोरोना भाइरस संक्रमण पुष्टि भयो । त्यही दिन दुबैजना सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा कार्यरत डाक्टरको रवि भवनस्थित फ्लू क्लिनिकमा जचाँँउन पुगें । डाक्टरले अस्पतालमा बेड नभएकोले...बाँकी

    चलचित्रकर्मी तथा साहित्यकार कार्कीको निधन

    नेपाली चलचित्रका सफल निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको निधन भएको छ । उनको ८४ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । गत आइतबार कोरोना संक्रमित भएपछि उनलाई छाउनीस्थित अस्पतालमा भर्ना गरिएको थियो...बाँकी

    चागुँनारायणमा शनिबार फेला परेको शवको पहिचान खुल्न सकेन

    भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं ६ स्थित वालवन वालखोलामा शनिबार फेला परेको शवको पहिचान खुल्न सकेको छैन् । अन्दाजी ३० वर्षको पुरुष घोप्टो परी अनुहार पानीमा डुबीरहेको अवस्थामा मृत शव फेला परेको थियो । महानगरीय...बाँकी

    अक्सिजन उत्पादनको परीक्षण गर्दै नगरपालिका अस्पताल, दैनिक पन्ध्र सय लिटरको लक्ष्य

    मध्यपुर थिमि नगरपालिकाद्वारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले अक्सिजन उत्पादनको परीक्षण शुरु गरेको छ । शुक्रवारबाट अस्पतालले अक्सिजन उत्पादनको परीक्षण शुरु गरेको हो । करिब पैसठ्ठी लाखको लागतमा जडान गरिएको अक्सिजन प्लान्टको सबै उपकरण...बाँकी

    भक्तपुरमा बिपन्न सुत्केरीलाई वाइसिएलको खाद्यान्न सहयोग

    मध्यपुर थिमी वडा नं. ३ गठ्ठाघरमा डेरागरी बस्ने एक बिपन्न महिलालाई वाइसिएलले राहत दिएको छ । २ महिनाको सुत्केरी र २ जना नानिको आमा समेत रहेकी उनलाई राहत प्रदान गरिएको हो । ठेलागाडामा पानीपुरी बैच्दै...बाँकी

    भक्तपुर अस्पतालले पनि आफ्नै अक्सिजन प्लान्ट राख्ने

    अक्सिजनको हाहाकारले उपचार प्रभावित भएपछि भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया शुरु गरेको छ । मेसु डा सुमित्रा गौतम र अध्यक्ष मिलन सुवालको पहलमा अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्न लागेको हो । मेसु डा...बाँकी

    जीवितदेवी कुमारीलाई पहिलो पटक नयाँ आसन

    ललितपुर स्थित रत्नाकर महाविहारमा रहेको कुमारी घरमा जीवितदेवी कुमारीलाई विहीबार पहिलो पटक नयाँ आसनमा विराजमान गराइएको छ । नयाँ आसनमा विराजमान गराउनु अघि महाविहारमा गुरुजु (बेताजु) बुद्धरत्न बज्राचार्यले संकल्प र पञ्चोपचार पुजा गरेका थिए ।...बाँकी