News Portal

  • गृहपृष्ठ # bhaktapur news

     यस वर्ष पनि एसईई आन्तरिक मूल्याङ्कनबाटै हुने

    यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै हुने भएको छ । साथै कक्षा १२ को परीक्षा पनि वैकल्पिक विधिको माध्यमबाट हुनेछ । सरकारले गतवर्ष जस्तै यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक...बाँकी

    ‘पावरफूल’ दावी गर्ने निरीह शिक्षा मन्त्री श्रेष्ठ : एसईईको मोडालिटी तयार गर्न पनि असक्षम

    आफूलाई ‘पावरफूल एजुकेशन मिनिस्टर’ दावी गर्ने शिक्षा तथा विज्ञान प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ निरीह बनेका छन् । माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसईई) संचालनमा योग्यता नपुगेपछि उनी निरीह बनेका हुन । कोरोना महामारीका कारण रोकिएको एसईई...बाँकी

    कोभिड बिरुद्धको लडाईमा इट्टा व्यवसायी संघ भक्तपुरको रु ५० लाख सहयोग

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन प्लान्ट र स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न जनसहयोगको क्रम जारी रहेको छ । नगरपालिकाले आह्वान गरेको सहायतालाई स्वीकार्दै सोमबार पनि विभिन्न संघसंस्था र दाताहरूबाट आर्थिक सहयोग...बाँकी

    नयाँ बजेटमा भक्तपुर

    सरकारको तर्फबाट अर्थमन्त्री बिष्णु पौडेलले शनिवार आगामी आर्थिक वर्ष २०७८- ७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । बजेटमा चालूतर्फ ६ खर्ब ७८ अर्ब ६१, पुँजीगततर्फ ३ खर्ब...बाँकी

    बजेट झुटको पुलिन्दा : डीपी ढकाल

    DP dhkal

    सरकारले अध्यादेश मार्फत प्रस्तुत गरेको बजेट प्रधानमन्त्री केपी शर्मा ओली सरकारको झुटको पुलिन्दा भएको अर्थ राजनीतिका विश्लेषक एवं नेकपा माओवादी केन्द्रका भक्तपुर अध्यक्ष डीपी ढकालले प्रतिक्रिया दिएका छन् । पूर्व अर्थमन्त्री वर्षमान पुनका प्रमुख स्वकीय...बाँकी

    हेर्नुस् बजेटको पूर्णपाठ

    सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को लागि१६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । सरकारको तर्फबाट अर्थमन्त्री बिष्णु पौडेलले शनिवार उक्त बजेट प्रस्तुत गरेका हुन् । अर्थमन्त्री पौडेलले शनिवार चालूतर्फ ६ खर्ब...बाँकी

    सरकारले बढायो कर्मचारीको तलव

    सरकारले सरकारी कर्मचारीको तलव बढाएको छ । नयाँ आर्थिक वर्ष संगै कर्मचारीको तलव मासिक २ हजारको दरले बढ्ने भने हो । अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणको क्रममा सो कुरा सार्वजनिक गरेका हुन्...बाँकी

    बजेटले बढायो वृद्धभत्ता

    आज सरकारले वृद्धाभत्ता बढाएको छ ।  शनिबार आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले वृद्धाभत्ता ४ हजार पुर्‍याएको घोषणा गरेका हुन । यो संगै सबै किसिमका सामाजिक सुरक्षा भत्ता  ३३ प्रतिशत वृद्धि...बाँकी

     प्रधानमन्त्री केपी शर्मा ओलीले राष्‍ट्रका नाममा गरेको सम्बोधनको पूर्णपाठ

    १४ जेठ २०७८ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, १। गएको बैशाख २० गते कोभिड महामारीको दोस्रो लहरका सम्बन्धमा यहाँहरूसँग सम्वाद गरेको थिएँ। कोभिडको यो लहर निकै सङ्क्रामक र बढी घातक रहेको एवं यसको रोकथाम तथा नियन्त्रणका...बाँकी

    अक्सिजनको अभावमा छ जनाको एकैसाथ निधन हुनु अत्यन्तै दुःखद र कारुणिक : काँग्रेस

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित छ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद र कारुणिक भएको जनाएको छ । साथै काँग्रेसले समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित व्यवस्थापनको समन्वय...बाँकी