News Portal

  • गृहपृष्ठ # bhaktapur news

    ललितपुरमा कोभिडका कारण निधन भएकाको परिवारलाई १ लाख, निको हुनेलाई ५० हजार दिइने

    ललितपुर महानगरपालिकाले कोभिड १९ संक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आज पत्रकार सम्मेलन गरि ललितपुर महानगरपालिका भित्रका स्थायी बसोबास गर्ने व्यक्तिहरु कोभिड -१९ संक्रमित...बाँकी

    भक्तपुरमा वाईसिएलको उदाहरणीय कार्य : भोटका लागि होइन, सेवाका लागि सहयोग

    राजनीतिक दलहरु र स्थानीय जनप्रतिनिधिहरुले सहयोगको नाममा भोटको राजनीति गरिरहेको आरोप लागिरहँदा भक्तपुरमा नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसिएलले उदाहरणीय कार्य गरिरहेको छ । वाइसिएल भक्तपुरले आस्थाको आधारमा नभई आवश्यकताको आधारमा राहत वितरण गरी उदाहरणीय...बाँकी

    प्रेस काउन्सिलको अध्यक्षमा भक्तपुरमा बसोबास गर्दै आएका बस्नेत

    प्रेस काउन्सिल नेपालको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो । दोलखा स्थायी घर भएका बस्नेत भक्तपुरको ठिमीमा बसोबास गर्दै आएका छन् ।...बाँकी

    भक्तपुरका काँग्रेस कार्यकर्तालाई पूजाअर्चना र दिप प्रज्वलनका लागि आह्वान

    नेपाली काँग्रेसले भक्तपुरमा आफ्ना कार्यकर्तालाई मन्दिरमा गई पूजाअर्चना र दिप प्रज्वलनका लागि आह्वान गरेको छ । कोभिड १९ संक्रमणमा परी स्वास्थ्य लाभ गरिरहेका आफ्ना जिल्ला सभापति दुर्लभ थापा लगायत देशविदेशमा रही संक्रमणसंग जुधिरहेकाहरुको स्वास्थ्य लाभको...बाँकी

    कुर्सी बचाउन गरिएको तराईलाई मरुभूमि बनाउने निर्णय खारेज गर्न प्रचण्डको माग

    सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ को बजेटमै तराई-मधेस क्षेत्रको नदीबाट ढुंगा, गिटी, बालुवा भारत निकासी गर्ने घोषणा गरेपछि बौद्धिक तहबाट त्यसको बिरोध हुँदै आएको छ । यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि...बाँकी

    निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याइने : सिडिओ भट्टराई भन्छन, ‘हामीले खुकुलो गर्यौं’

    भक्तपुर, ललितपुर र काठमाडौका प्रमुख जिल्ला अधिकारीको बैठकलेले निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका...बाँकी

    जनताको पक्षमा भक्तपुरका पाँच दलले प्रधानमन्त्रीलाई पठाए ११ बुँदे ज्ञापनपत्र

    भक्तपुरमा पाँच दलीय गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । बुधवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाइएको हो । भक्तपुरका पाँच प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले), जनता समाजवादी...बाँकी

    भक्तपुरमा १६ हजारले लिए चाइनिज खोपको दुवै मात्रा : नपाएकालाई छिट्टै पहिलो डोज दिइने

    chinese vaccine in bhaktapur

    भक्तपुर नगरपालिकाले कोभिड १९ विरुद्धको चिनिया खोप भेरोसेलको दोस्रो मात्रा हालसम्म १६ हजार ५२ जनालाई दिइसकेको छ । गत जेठ ५ गतेबाट दिन शुरु गरिएको खोपको दोस्रो मात्रा १६ हजार ५२ जनालाई दिइसकिएको हो ।...बाँकी

    नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट डेल्टा र कप्पा

    विश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ । विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको...बाँकी

    एकै देशका नागरिकलाई विभेदकारी व्यवहार नगर्न सरकारलाई इस्टुको अपिल

    संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु)ले आर्थिक वर्ष २०९७८–७९ का बजेटले सरकारी र संस्थागत विद्यालयका शिक्षक विद्यार्थी बिच विभेदपूर्ण व्यवहार गरेको आरोप लगाएको छ । साथै, नयाँ बजेटले संस्थागत विद्यालय र त्यहाँ कार्यरत शिक्षक/कर्मचारीहरूको थोरै पनि माग...बाँकी