News Portal

  • गृहपृष्ठ # bhaktapur news

    भक्तपुरमा एकैदिन ४३ लाख बढी जनसहयोग जुट्यो

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन व्यवस्था गर्न अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरणहरुको लागि जनस्तर बाट सहयोग आउने क्रम जारी छ । नगरपालिकाको आह्वान स्वीकार्दै विभिन्न संघ संस्था र दाताहरुबाट...बाँकी

    प्रतिगमनबिरुद्ध भक्तपुरमा प्रदर्शन : शंखघण्ट, सिठी र थालले बोले बिद्रोहको भाषा

    कोभिड १९ नियन्त्रण र रोकथाममा निष्प्रभावी सावित भएको सरकारले निषेधाज्ञा भने झन् कडा बनाएको छ । एकातिर कोभिडको कहर छ भने अर्कोतिर देशमा प्रतिगमनले टाउको उठाउदा जनता त्राहीत्राही भएका छन् । जनतालाई जत्ति कोभिडको डर...बाँकी

    चाँगुनारायणमा वाइसीएलले राहत बाड्दा बिपन्न परिवारको चुल्हो बल्यो

    ycl rahat at changunarayan

    भक्तपुरमा नेकपा(माओवादी केन्द्र)ले राहत वितरणलाई निरन्तरता दिएको छ । कोभिड १९ का कारण सरकारले निषेधाज्ञा जारी गरेपछि हातमुख जोर्न समस्यामा परेका परिवारको पहिचान गरी माओवादीले राहत वितरण गरिरहेको हो । बुधवार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा...बाँकी

    भक्तपुरमा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट

    बोक्सी आरोपमा भक्तपुरमा एक महिलालाई निर्घात कुटपिट गरिएको छ । मध्यपुर थिमी नगरपालिका वडा नम्वर १ लोकन्थली स्थित मनोहरा बस्तीमा एक महिला माथि बोक्सी आरोपमा कुटपिट भएको हो । करिब ४५  वर्षकी मुना खनाललाई एक...बाँकी

    भक्तपुरका ४ नगरमा यी हुन् बिपक्षी गठबन्धनका कमाण्डर

    भक्तपुरका प्रमुख पाँच राजनीतिक दलहरु प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिगमन भाग २ विरुद्ध आन्दोलित भएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले),जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा संयुक्त...बाँकी

    प्रेरक प्रसंग : शरीर पूरै खजाना

    वृद्ध लेखक टाल्सटायलाई एक युवक भेट्न आयो । ऊ एकदमै चिन्तित थियो । टाल्स्टायले सोधे— किन चिन्तित छौ ? मलाई केही पैसा आवश्यक छ । कृपया तपाईंले मेरो मद्दत गरिदिनुस् । म सँग केहि छैन...बाँकी

    भक्तपुरमा अक्सिजन प्लान्ट स्थापना गर्न बागीश्वरी विद्यालय र कलेजको १० लाख सहयोग

    कोरोना भाइरस संक्रमण(कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि भक्तपुर नगरपालिकालाई स्थानीय संघसस्थाले सहयोग गर्नेक्रम बढेको छ । नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल (कोभिड युनिट) मा अक्सिजन प्लान्ट स्थापना गर्न स्वस्फूर्त सहयोग गर्नेक्रम बढेको हो । नगरपालिकामा...बाँकी

    कोभिड कहर र निषेधाज्ञाका बीच आन्तरिक राजस्व कार्यालय भक्तपुरको नियमित सेवा

    आन्तरिक राजस्व कार्यालय भक्तपुरले नियमित सेवा प्रवाहलाई रोकेको छैन । कोभिड १९ कहरका बीच पनि कार्यालयले आफ्नो नियमित सेवा प्रवाह गरिरहेको छ । कोभिड संक्रमणका कारण कतिपय सरकारी कार्यालयहरुमा कर्मचारी अभाव भएका र सेवा प्रवाह...बाँकी

    जेठ १३ गते साँझ ७ बजे भक्तपुरमा रित्तो थाल ठटाएर विद्या-ओलीको बिरोध गरिने

    भक्तपुरका पाँच राजनीतिक दलहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधान विपरितका सवै कार्यलाई मलजल गर्ने मतियार भएको आरोप लगाएका छन् । जिल्लाका प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले),जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय...बाँकी

    कोभिडको मौका पारेर ‘कु’ गरेको भन्दै भक्तपुरमा वाइसीएलले जलायो विद्या-ओलीको पुत्ला

    भक्तपुरमा योङ्ग कम्युनिष्ट लिग, नेपाल (वाईसिएल, नेपाल ) ले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । कमलविनायकमा आइतवार साँझ पुत्ला दहन गरिएको हो । वाइसीएलका एक दर्जन बढी युवाहरु...बाँकी