News Portal

  • गृहपृष्ठ # bhaktapur news

    सामाजिक संजालमा मृत्युलाई असहज र आतंकको रुपमा प्रदर्शन नगरौं

    यो महामारीको समयमा मान्छेको मृत्युको खबर नौलो त होइन तर, सामाजिक संजालमा मृत्युलाई यसरी फ़िजाइएको छ कि सामाजिक संजालमा कतै आफ्नै फोटोमा पनि श्रद्धान्जली र समवेदना आउँला कि भनेर डर मान्नु पर्ने अवस्था आइसकेको छ...बाँकी

    कोभिडमा राहत : भक्तपुरमा भित्रियो मोबाइल एक्सरे र अक्सिजन कनसनट्रेटर

    बोरिस हेस नेपालले कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नगरपालिकालाई स्वास्थ्य उपकरणसहितको आर्थिक सहयोग गरेको छ । ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा सञ्चालित ख्वप अस्पतालको कोभिड युनिट सञ्चालन तथा व्यवस्थापन लगायतका लागि स्वास्थ्य उपकरण सहयोग गरिएको...बाँकी

    कोरोनाबिरुद्ध नेपाललाई चीनको यस्तो सहयोग

    विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको भयानक दोस्रो लहरको प्रवेशसँगै भारतको स्वास्थ्य व्यवस्था लथालिंङ्ग अवस्थामा पुग्यो । सन् २०२० को अक्टोबरमा सबैभन्दा पहिला भारतमा देखिएको B.1.167 भेरियन्ट, जसलाई इन्डियन भेरियन्ट भनिएको छ र यसको प्रवेशसँँगै...बाँकी

    संक्रमितलाई आवश्यक सहयोगमा सक्रिय काँग्रेस सभापति थापा पनि कोरोना संक्रमित

    नेपाली काँग्रेसको भक्तपुर जिल्ला सभापति दुर्लभ थापालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतवार उनको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ पाइएको हो । मध्यपुर ठिमीस्थित मध्यपुर अस्पतालमा गरिएको परीक्षणमा सभापति थापामा कोरोना भाइरस संक्रमण पुष्टि...बाँकी

    कोरोना कहरमा माओवादीबारे यस्ता हेडलाइन चाहन्छन् पत्रकार

    प्रचण्डको नेतृत्वमा जनयुद्ध गरेको तत्कालिन नेकपा(माओवादी) प्रति जनताका अनेक अपेक्षा जोडिएका छन् । जनयुद्धमा हजारौको सहादतपछि यहाँसम्म आइपुग्दा माओवादी आन्दोलन कमजोर बनेको देखिन्छ भने आम अपेक्षाको पनि धुलिसाध भएको छ । देशमा कोरोना महामारीले जनता...बाँकी

    रहेनन् भक्तपुरका पुराना नेता गणेशबहादुर खत्री

    भक्तपुरको पुराना नेता गणेशबहादुर खत्रीको निधन भएको छ । ८७ वर्षको उमेरमा उनको निधन भएको हो । सूर्यविनायक नगरपालिका नङ्खेल घर भएका खत्री स्थापना कालदेखि राप्रपाका नेता रहेका थिए । पछिल्लो समय उनी नेकपा (एमाले)...बाँकी

    पूर्व महानिर्देशक मानन्धरको कोरोना अनुभव : सरकारी संयन्त्र पूरै असफल

    मेरो घरको तीन जनाको परिवारमा छोरा बाहेक बुढाबुढी दुबैलाई कोरोना भाइरस संक्रमण पुष्टि भयो । त्यही दिन दुबैजना सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा कार्यरत डाक्टरको रवि भवनस्थित फ्लू क्लिनिकमा जचाँँउन पुगें । डाक्टरले अस्पतालमा बेड नभएकोले...बाँकी

    चलचित्रकर्मी तथा साहित्यकार कार्कीको निधन

    नेपाली चलचित्रका सफल निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको निधन भएको छ । उनको ८४ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । गत आइतबार कोरोना संक्रमित भएपछि उनलाई छाउनीस्थित अस्पतालमा भर्ना गरिएको थियो...बाँकी

    चागुँनारायणमा शनिबार फेला परेको शवको पहिचान खुल्न सकेन

    भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं ६ स्थित वालवन वालखोलामा शनिबार फेला परेको शवको पहिचान खुल्न सकेको छैन् । अन्दाजी ३० वर्षको पुरुष घोप्टो परी अनुहार पानीमा डुबीरहेको अवस्थामा मृत शव फेला परेको थियो । महानगरीय...बाँकी