News Portal

  • गृहपृष्ठ # bhaktapur news

    ढल्यो करिब दुई तिहाइ बहुमत सहित बनेको कम्युनिष्ट सरकार

    प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढलेको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि सरकार ढलेको हो । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभासमक्ष विश्वासको मत मागेपछि मतदान भएको थियो । सोमबार भएको मतदानमा उनको...बाँकी

    सांसद बस्नेतलाई कोरोना भाइरस संक्रमण

    पूर्व उद्योगमन्त्रीसमेत रहेका भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद महेश बस्नेतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार पिसिआर संकलन गराएका सांसद बस्नेतमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सांसद...बाँकी

    तरुण दल र युवा संघले दिए भक्तपुरका पत्रकारलाई स्वास्थ्य सामाग्री

    नेपाल तरुण दल, भक्तपुरले पत्रकारलाई कोभिड १९ को संक्रमण बाट सुरक्षित रहन स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । तरुण दल भक्तपुरले नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । नेपाली कांग्रेस...बाँकी

    भक्तपुरमा अस्पतालको लापरवाही : भेन्टिलेटरबाट निकालेको केहि मिनेटमै बिरामीको मृत्यु

    अन्तराष्ट्रिय स्तरको सेवा दावी गर्ने भक्तपुरको एक निजी अस्पतालको लापरवाहीका कारण कोभिड पेसेन्टको ज्यान गएको छ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं.३ कौशलटारस्थित भक्तपुर इन्टरनेशनल हस्पिटल प्रा. लिको लापरवाहीका कारण उपचाररत २ बिरामीको ज्यान...बाँकी

    संक्रमितलाई अस्पताल लानल्याउन र उनीहरुको फोहोर संकलनमा छुट्टै व्यवस्था

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले होम आइसोलेसनमा रहेका कोरोना भाइरस संक्रमितलाई अस्पताल लानल्याउन र उनीहरुको फोहोर संकलनमा छुट्टै व्यवस्था गरेको छ । होम आइसोलेसनमा रहेकालाई अस्पताल लानल्याउन छुट्टै एम्बुलेन्सको व्यवस्था गरिएको र उनीहरुको फोहोर संकलनमा छुट्टै गाडीको व्यवस्था...बाँकी