News Portal

  • गृहपृष्ठ # bhaktapur news

    को हुन् नाथुराम गोड्से

    शुक्रवार वागमती प्रदेश सभामा नेपाली काँग्रेसका सांसद नरोत्तम बैद्यले आफू नाथुराम गोड्से बन्न सक्ने बताए । सांसद  वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको मनोमानीले देशै नरहने खतरा बढेको बताउदै त्यो रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको र...बाँकी

    काँग्रेस सांसद वैद्यको विवादास्पद अभिव्यक्ति फिर्ता

    वाग्मती प्रदेश सभामा आफूले दिएको अभिव्यक्तिप्रति काँग्रेस सांसद नरोत्तम वैद्यले आत्मालोचना सहित उक्त अभिव्यक्ति फिर्ता लिएका छन् । प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिएको विवादास्पद अभिव्यक्ति उनले फिर्ता लिएका हुन् । शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै...बाँकी

    भक्तपुरमा ‘सेवा परमो धर्म’ अभियान : ७ प्रकारका सेवा लिन सम्पर्क गर्नुहोस्

    भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर लायन्स सेवा समन्वय समितिले कोभिड १९ महामारी नियन्त्रण र संक्रमितको उपचारमा “सेवा परमो धर्म” अभियान संचालन गरेका छन् । उनीहरुले संयुक्तरुपमा ‘कोभिडसँग लड्छौंं, हामी सेवा दिन्छौं’ भन्ने उद्घोष सहित...बाँकी

    मुख्यमन्त्री गुरुङले विश्वास गुमाएपछि मन्त्री मनाङ्गेले दिए राजीनामा

    गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले पदबाट राजीनामा दिएका छन् । बिहीबार संसदमा अनुपस्थित भएका मनाङेले पदबाट राजीनामा दिएका हुन् । उनले नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गरेका छन्। मुख्यमन्त्रीले...बाँकी

    प्रधानमन्त्री ओलीले बिर्सिए बचन : भक्तपुरमाथि धोका

    प्रधानमन्त्री केपी शर्मा ओलीले फेरिपनि मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । ओली सरकारको सम्भवत अन्तिम मन्त्रीमण्डलमा पनि उनका विश्वासपात्र भनिएका भक्तपुरका नेता महेश बस्नेतलाई बाहिरै पारिएको छ । सांसद नहुँदा उद्योग मन्त्री बनेका बस्नेतले यसपाली भने...बाँकी

    सरकारको नागरिकता सम्बन्धी अध्यादेशमा सर्वोच्चको ब्रेक

    सर्वोच्च अदालतले नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न-नगराउन आदेश गरेको छ। संवैधानिक इजलासले वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की लगायतले दायर गरेको रिटमाथि आज सुनुवाई गर्दै अध्यादेश कार्यान्वयन गर्नुको औचित्य नदेखिएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीश दीपककुमार...बाँकी

    गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए । तर, उनको पक्षमा २७ मत मात्र प्राप्त भएको छ भने विपक्षमा ३० मत खसेको छ । मतदानमा प्रदेश...बाँकी

    कोभिड १९ संक्रमण भएमा तनाव नलिन डाक्टर ढुंगेलको सुझाव

    कोभिड १९ संक्रमण भएमा तनाव नलिन डाक्टर सुनिल ढुंगेलले सुझाव दिएका छन् । तनावले रोग प्रतिरोधी क्षमतालाई असर गर्ने र त्यसले भाइरस विरुद्धको लडाई कमजोर हुने उनको भनाइ छ । भक्तपुर सांगीतिक समाजद्वारा जनचेतनाका लागि...बाँकी

    माओवादी केन्द्रद्वारा भक्तपुर अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

    नेकपा (माओवादी केन्द्र) भक्तपुरले जिल्लास्थित सरकारी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । पार्टीको उपल्लो कमिटीबाट प्राप्त स्वास्थ्य सामाग्री कोभिड अस्पतालको रुपमा रहेको भक्तपुर अस्पताललाई हस्तान्तरण गरिएको हो । बुधवार स्वास्थ्य सामग्री लिएर पार्टीका जिल्ला...बाँकी

    रहेनन् भक्तपुर प्याब्सनका पूर्व अध्यक्ष समेत रहेका शिक्षासेवी राजकुमार महर्जन

    भक्तपुरले एक प्राज्ञिक व्यक्तित्वलाई गुमाएको छ । भक्तपुर प्याब्सनका पूर्व अध्यक्ष समेत रहेका शिक्षासेवी राजकुमार महर्जनको निधन भएको छ । बालकोटस्थित विद्यालय माउन्ट भ्यु इंगलिस बोर्डिंग स्कूलका सस्थापक प्रिन्सिपल समेत रहेका महर्जनको आज उपचारको क्रममा...बाँकी