News Portal

  • गृहपृष्ठ # Bhaktapur online

    भक्तपुर अस्पतालको आइसोलेसनबाट ७ दिनमै ७ जना काेराेना संक्रमित डिस्चार्ज

    भक्तपुरमा ७ जना संक्रमितले कोभिड १९ माथि बिजय प्राप्त गरेका छन् । भक्तपुर अस्पतालद्वारा दुधपाटीस्थित कोभिड ब्लक र खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालीम केन्द्रमा संचालित आइसोलेसन सेन्टरबाट ७ जना कोरोना संक्रमित निको भएका हुन् ।...बाँकी

    गतसाताको १७ बुँदामा ३ बुदाँ बढाउदै प्रजिअ पाण्डेले एकसाता थपिन् निषेधाज्ञा

    एकसाता अघिदेखि आज राती १२ बजेसम्मका लागि उपत्यकामा लागू भएको निषेधाज्ञा पुन: एकसाताका लागि थप भएको छ । गत १ गतेदेखि लागू बहेको निषेधाज्ञा १७ गते राती १२ बजेसम्मका लागि कायम गरिएको हो । उपत्यकाको...बाँकी

    १४ दिनको उपचारपछि भक्तपुरकी एक कोरोना संक्रमित महिलाको मृत्यु

    पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुरकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बुधवार बिहान उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो । मृत्यु हुनेमा भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिला रहेकी छन् । १४...बाँकी

    भक्तपुरस्थित सैनिक विद्यालयका पूर्वप्रमुख जबरासहित ३ कमान्डर बर्खास्त

    भक्तपुरकाे सल्लाघारीस्थित सैनिक आवासीय विद्यालयका पूर्व प्रमुख समेत रहेका नेपाली सेनाका सहायक रथी प्रयोग जबरा सहित ३ जनालाई बर्खास्त गरिएको छ । सैनिक अदालतले सहायक रथी जबरा, महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई...बाँकी

    भाउजू बलात्कार गरेको अभियाेगमा देवर पक्राउ

    झारफुक गर्ने बहानामा भाउजूलाई बलात्कार गरेको अभियाेग लागेका एक युवक पक्राउ परेका छन् । भाउजूकाे जाहेरीपछि सल्यान प्रहरीले देवरलाई पक्राउ गरेको हाे । सल्यान प्रहरीले जनाए अनुसार शारदा नगरपालिका ८ सिमखर्कका ३८ वर्षीय शंकर वली...बाँकी

    शक्ति सञ्चयको स्वरुप मानिने कालो रङका यी अन्नबालीहरु लोप हुने अवस्थामा

    हिमाली जिल्ला हुम्लामा हुने कालो रङका अन्न बालीहरु दिन प्रतिदिन लोप हुन थालेको एक अध्ययनले देखाएको छ । प्राकृतिक रुपमा कालो रङलाई शक्ति सञ्चयको रङ भनिन्छ भने धार्मिक तथा तान्त्रिक रुपमा कालो रङलाई मृत्युको रङ...बाँकी

    ट्रम्प प्रशासनद्वारा चार ट्यांकर नियन्त्रण

    अमेरिकी ट्रम्प प्रशासनले इरानी इन्धन बोकेर भेनेजुएलातर्फ गइरहेका चारवटा इरानी कार्गो ट्यांकर नियन्त्रणमा लिएको छ । एक वरिष्ठ अमेरिकी अधिकारीले इन्धनले भरिएका पानीजहाज रोक्न सैन्यबल प्रयोग गर्नु नपरेको बताएका छन् । अमेरिकी तटीय रक्षकहरुले जहाजका...बाँकी

    क्वारेन्टाइन व्यवस्था नगर्ने भक्तपुरका उद्योगधन्दा बन्द गराइने : हेर्नुस् ९ निर्णय

    भक्तपुर नगरपालिका विपद व्यवस्थापन समितिको बैठकले क्वारेन्टाइनको व्यवस्था नगर्ने उद्योगधन्धाहरू बन्द गराउन सिफारिस गर्ने निर्णय गरेको छ । उद्योग परिसरमा क्वारेन्टाइनको अनिवार्य व्यवस्था गर्न उद्योगपतिहरूलाई निर्देशन दिन र सो बमोजिम नभए उद्योगधन्धाहरू बन्द गराउन सिफारिस...बाँकी

    भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्यालकाे बिदाई

    भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्याललाई बिदाई गरिएको छ । नगरपालिकाले मंगलवार बस्याललाई बिदाई गरेको हो । नगर प्रमुख सुनिल प्रजापतिले प्रमुख प्रशासकीय अधिकृत बस्याललाई भादगाउँले टोपी लगाइदिनका साथै भक्तपुरको प्रसिद्ध ‘मयुर झ्याल’ र...बाँकी