News Portal

  • गृहपृष्ठ # Bhaktapur online

    त्रिविको स्थगित परीक्षा दसैँअघि हुने सम्भावना न्यून

    काठमाडौं, २० साउन । त्रिभुवन विश्वविद्यालय कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याइएपछि विश्वविद्यालयले...बाँकी

    सूर्यविनायकका श्रेष्ठसंग १० लाख ठग्ने अमेरिकी नागरिक समातिए

    अमेरिकामा कम्पनी दर्ता गरीदिन्छु भन्दै भक्तपुरका एक व्यक्तिबाट १० लाख ठगी गर्ने अमेरिकी नागरिक प्रहरी फन्दामा परेका छन् । ठगी गरेको अभियोगमा अमेरिकी नागरिक ६५ वर्षीय ड्यानिअल ली म्याक्गीलाई प्रहरीले पक्राउ गरेको हो । सूर्यबिनायक-६...बाँकी

    भक्तपुर आए सशस्त्रका भाग्यमानी एसपी न्यौपाने

    सशस्त्र प्रहरी बल नेपालको भक्तपुरस्थित नम्बर २२ गणको गणपतीमा प्रहरी उपरीक्षक उद्धवबहादुर न्यौपाने आएका छन् । उनले आइतवारबाट हाजिर गरेका हुन् । सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेलाई भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आइतवार स्वागत गर्दै...बाँकी

    जनै पूर्णिमाकाे धार्मिक एवं सास्कृतिक महत्व

    हिन्दू धर्मावलम्विहरुको लागि श्रावण शुक्ल पूर्णिमा एक महत्वपुर्ण दिन हो । यस दिनमा धेरै चाडहरु पर्दछन् र सबै चाडहरुको समष्टिगत रुप नै जनै पूर्णिमा अर्थात् रक्षा बन्धन हो । वैदिक साधनामा लागेका सबै देवता, ऋषिहरु...बाँकी

    सिन्धुपाल्चोकमा पहिरो : ८ जना वेपत्ता, एक जनाको जीवितै उद्धार

    गएराति करिब २ बजे सिन्धुपाल्चोकको मेलम्ची बजारमा पहिरो गएको छ । पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् भने एकजनालाई प्रहरीले उद्धार गर्न सफल भएकाे छ । मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले आठ जना...बाँकी

    भक्तपुरका सशस्त्र एसपी भट्टराई सीमा सुरक्षामा सरुवा : बिदाइ कार्यक्रम सम्पन्न

    भक्तपुरका सशस्त्र प्रहरी प्रमुख रहेका एसपी विश्वकुमार भट्टराईको बिदाइ गरिएको छ । सशस्त्रको सीमा सुरक्षा विभागमा सरुवा भएका भट्टराईलाई शुक्रवार बिदाइ गरिएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त...बाँकी

    गाईजात्रा पर्वलाई औपचारिकतामा सीमित गर्न भक्तपुर नगरपालिकाको आग्रह

    भक्तपुर । भक्तपुर नगरपालिकाले गाइजात्रापर्वलाई औपचारिकतामा सीमित गर्न आग्रह गरेको छ । नगरपालिकाले कोभिड–१९को संक्रमणको संवेदनशील परिस्थितिलाई मध्यनजर गरी नजिकिँदै गएको गाईजात्रा पर्वलाई सामान्य औपचारिकतामा सीमित गर्न सर्वसाधारण जनता एवम् सरोकारवाला पक्षहरूलाई आग्रह गरेको हो...बाँकी