News Portal

  • गृहपृष्ठ # Bhaktapur online

    भक्तपुरमा ‘सेवा परमो धर्म’ अभियान : ७ प्रकारका सेवा लिन सम्पर्क गर्नुहोस्

    भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर लायन्स सेवा समन्वय समितिले कोभिड १९ महामारी नियन्त्रण र संक्रमितको उपचारमा “सेवा परमो धर्म” अभियान संचालन गरेका छन् । उनीहरुले संयुक्तरुपमा ‘कोभिडसँग लड्छौंं, हामी सेवा दिन्छौं’ भन्ने उद्घोष सहित...बाँकी

    कोभिड कहरमा जनसेवा समाज भक्तपुरको सकारात्मक प्रयास

    कोरोना भाइरस संक्रमण भएर आफन्त गुमाएकाहरुको पिडा शब्दमा व्यक्त गर्न सकिंदैन । आफन्तको मृत्युमा शव अंगालो हालेर रुन पनि नपाउने यो महामारीको पिडा कसैलाई पनि नपरोस । तर, जसलाई पर्छ उसले यसलाई व्यहोर्नु बाहेकको विकल्प...बाँकी

    ताथलीबाट बेपत्ता महिला मृत अवस्थामा फेला

    बुधवार बिहानदेखि एकाएक बेपत्ता भएकी भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली सौडोलकी ३९ वर्षीया सुनमाया न्हेम्हाफुकी मृत अवस्थामा‌ फेला परेकी छन । बुधबार विहान घरनजिकैको खेतमा रोपाई गरी घर फर्केपछि खाना खाएर बाहिर निस्केकी...बाँकी

    विदेशी स्वार्थ अनुरुप ओली सरकारले काम गरिरहेको अध्यक्ष बिजुक्छेंको आरोप

    नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष एवं वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छें ‘रोहित’ ले ओली सरकारको आलोचना गरेका छन् । चुरे पहाडको बिनासमा उद्धत रहेको ओली सरकारको उनले आलोचना गरेका हुन् । अध्यक्ष बिजुक्छेंले चुरे दोहनमा...बाँकी

    कोरोनाविरुद्ध काँग्रेस भक्तपुरद्वारा दैवी शक्तिको आह्वान

    भक्तपुरमा नेपाली काँग्रेसका नेता कार्यकर्ताले एकाबिहानै मन्दिरमा गई पूजाअर्चना र दिप प्रज्वलन गरेका छन् । कोभिड १९ संक्रमणमा परी स्वास्थ्य लाभ गरिरहेका आफ्ना जिल्ला सभापति दुर्लभ थापा लगायत देशविदेशमा रही संक्रमणसंग जुधिरहेकाहरुको स्वास्थ्य लाभको कामनासहित...बाँकी

    महेश बस्नेत मन्त्री नबन्ने

    भक्तपुरका नेता एवं निवर्तमान संघीय सांसद महेश बस्नेत मन्त्री नबन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्दा नेता बस्नेत मन्त्री नबन्ने पक्कापक्की भएको हो । नवनियुक्त मन्त्रीहरू लाई बेलुकी ८ बजे शीतलनिवासमा...बाँकी

    भक्तपुरमा वाईसिएलको उदाहरणीय कार्य : भोटका लागि होइन, सेवाका लागि सहयोग

    राजनीतिक दलहरु र स्थानीय जनप्रतिनिधिहरुले सहयोगको नाममा भोटको राजनीति गरिरहेको आरोप लागिरहँदा भक्तपुरमा नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसिएलले उदाहरणीय कार्य गरिरहेको छ । वाइसिएल भक्तपुरले आस्थाको आधारमा नभई आवश्यकताको आधारमा राहत वितरण गरी उदाहरणीय...बाँकी

    प्रेस काउन्सिलको अध्यक्षमा भक्तपुरमा बसोबास गर्दै आएका बस्नेत

    प्रेस काउन्सिल नेपालको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो । दोलखा स्थायी घर भएका बस्नेत भक्तपुरको ठिमीमा बसोबास गर्दै आएका छन् ।...बाँकी

    कुर्सी बचाउन गरिएको तराईलाई मरुभूमि बनाउने निर्णय खारेज गर्न प्रचण्डको माग

    सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ को बजेटमै तराई-मधेस क्षेत्रको नदीबाट ढुंगा, गिटी, बालुवा भारत निकासी गर्ने घोषणा गरेपछि बौद्धिक तहबाट त्यसको बिरोध हुँदै आएको छ । यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि...बाँकी