News Portal

  • गृहपृष्ठ # bhaktapur police range

    भक्तपुरमा कार्यरत ४ इन्स्पेक्टरहरुको सरुवा

    नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षक( इन्सपेक्टर) हरुको सरुवा भएको छ । प्रहरी मुख्यालयले सोमबार इन्सपेक्टरहरुको सरुवा गरेको हो । इन्सपेक्टर सरुवामा भक्तपुरमा कार्यरत ४ इन्स्पेक्टरहरुको पनि सरुवा भएको छ । सरुवा हुनेमा...बाँकी

    चाँगुनारायणस्थित खोला तर्नेक्रममा स्ल्याबमा चिप्लिएर एक महिलाको मृत्यु

    चाँगुनारायण ८ सुडाल स्थित मुलसाँगु खोला तर्नेक्रममा चिप्लिएर एक महिलाको मृत्यु भएको छ । सोमबार बिहान ३२ वर्षिया महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा भक्तपुर ६ याछे सुकुलढोका घर भई हाल चाँगुनारायण न.पा. वडा...बाँकी

    बिदेशीलाई नागरिकता बनाइदिएको अभियोगमा गठ्ठाघरबाट अधिकृत पक्राउ

    झुठ्ठा विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता बनाई दिएको अभियोगमा गठ्ठाघरबाट  एकजना निजामती कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत रहदा उक्त कार्य गरेको अभियोगमा उनी पक्राउ परेेेका हुन् । पक्राउ...बाँकी

    मन्त्रालयले भक्तपुरमा थपिएको भनिएका कोरोना संक्रमित भक्तपुरबासी होइनन् : एसपी थापा

    बुधवार भक्तपुरमा थपिएको भनिएका कोरोना संक्रमित व्यक्ति भक्तपुरबासी नभएको थाहाँ भएको छ । बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोरोना ब्रिफिंग कार्यक्रममा भक्तपुरका १ सहित ६ सय २९ नयाँ संक्रमित भेटिएको भनेको थियो । भक्तपुरको...बाँकी

    प्रसाईंमाथि भक्तपुर प्रहरीको अनुसन्धान शुरु, दोषी ठहरीय १ वर्ष जेल : एसपी प्रधान

    सानोठिमीस्थित चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई घुस मागेको आरोप लगाउने बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंमाथि भक्तपुर प्रहरीले अनुसन्धान अघि बढाएको छ । आयोगका उपाध्यक्ष गिरीले बुधवार महानगरीय प्रहरी परिसर भक्तपुरमा प्रसाईंविरुद्ध आफूमाथि अभद्र व्यवहार...बाँकी

    प्रजापति माथि चक्कु प्रहार गरेको आरोपमा च्याम्हासिंहबाट ३ युवक पक्राउ

    भक्तपुर प्रहरीले ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाएको छ । भक्तपुर नगरपालिका ९ च्याम्हासिंह बस्ने ४८ वर्षीय गंगा प्रसाद प्रजापतिलाई चक्कु प्रहार गर्ने ३ जना पक्राउ परेका हुन्...बाँकी

    खेलकुद प्रतियोगितामा बिजेता भएका भक्तपुरका प्रहरीलाई पुरस्कार प्रदान

    महानगरीय प्रहरी परिसर भक्तपुरले खेलकुद प्रतियोगिताका बिजेता प्रहरीलाई पुरस्कार वितरण गरेको छ । विहीवार एक विशेष कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको हो । ६४ औं प्रहरी दिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगिताका बिजेताहरुलाई बिहीवार परिसरमा आयोजित...बाँकी

    भक्तपुर प्रहरीको शंकामा परेपछि ५६ थान मोबाइल सहित तीनजना पक्राउ

    भक्तपुर प्रहरीले शंकाको आधारमा एक व्यक्तिलाई समाउदा चोरीको मोबाइल कारोबारी पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका-५ पाण्डुबजारमा शंकास्पद रुपमा हिडिरहेका एक युवकलाई केरकार गर्दा प्रहरीलाई उक्त सफलता मिलेको हो । सूर्यविनायकस्थित पाण्डुबजारमा हिडिरहेका चाँगुनारायण नगरपालिका...बाँकी

    भक्तपुर प्रहरी संगठित चोरहरु समात्न सफल : गाडीको ब्याट्री चोर्ने गाडी धनीसहित ४ समातिए

    भक्तपुर प्रहरीलाई संगठित चोरहरु समात्न सफलता मिलेको छ । पार्किङ गरिएका गाडीबाट ब्याट्री चोर्ने कार्यलाई नै कमाउ धन्दा बनाउदै आएका चोरहरुको एक संगठित समुहलाई समात्न प्रहरी सफल भएको हो । जिल्लाका विभिन्न स्थानमा पार्किङ गरी...बाँकी

    आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा अनुसन्धान गर्दै भक्तपुर प्रहरी

    आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा भक्तपुर प्रहरीले एक पुरुषमाथि अनुसन्धान थालेको छ । श्रीमतीको इच्छा विपरीत जबर्जस्ती करणी गरेको उजुरी परेपछि उनीमाथि अनुसन्धान थालिएको हो । भक्तपुर जिल्ला बाहिर घर भै हाल चाँगुनारायण नगरपालिका...बाँकी