News Portal

  • गृहपृष्ठ # bhaktapur

    बिस्का जात्रा: दत्तात्रय पुर्याइएको रथ बिहान नौ बजे गः हिटी पुर्‍याइयो

    भक्तपुरमा आज बिहान नौ बजे भैरवनाथको रथ ग: हिटी पुर्याइएको छ । जात्राको सुरुवात गरी सोमबार तमारीबाट तानेर दत्तात्रय पुगेको रथ फर्काउन नसके पछि आज बिहान ग: हिटी पुर्याइएको हो । रथलाई राति नै गःहिटी...बाँकी

    प्रसिद्ध विस्का: जात्रा शुरु : जात्रा हेर्दा शत्रु एवं दुःख नाश हुने मान्यता

    सौर्यमासका आधारमा मनाइने देशकै एकमात्र सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आज सोमबारबाट शुरु भएको छ । विशेष हर्षोल्लासका साथ यो वर्षको बिस्केट जात्रा शुरु भएको हो । नेपाल भाषामा वि अर्थात् विषधारी...बाँकी

    विद्यार्थी निकेतनमा स्व. बासुदेवप्रसादको प्रतिमा, प्राडा माथेमाले गरे अनावरण

    भनपा ५ साकोथा दरवार स्क्वायरस्थित ऐतिहासिक विद्यालय विद्यार्थी निकेतन माविले आफ्नो प्रांगणमा पूर्व प्रधानाध्यापक एवं बिब्यस अध्यक्ष स्व. बासुदेवप्रसाद जोशीको प्रतिमा स्थापना गरेको छ । शनिवार एक विशेष कार्यक्रमका बीच शिक्षाविद प्राडा केदार भक्त माथेमाले...बाँकी

    भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव शुरु, मन्त्री भुषालले गरे उद्घाटन

    नयाँ वर्ष तथा बिस्काः जात्राको अवसरमा आयोजित ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव शुरु भएको छ । कृषी मन्त्री बेदुराम भुषालले बिहीवार महोत्सव स्थल रहेको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा आयोजित एक कार्यक्रमका बीच...बाँकी

    भक्तपुरमा रक्सी बेच्न बन्देज गरिने

    भक्तपुरमा १० दिनसम्म रक्सी बेच्न बन्देज गरिने भएको छ । भक्तपुरको ऐतिहासिक बिस्का: जात्रा र मध्यपुर थिमीको जिब्रो छेड्ने जात्रालाई शान्तिपूर्ण बनाउन रक्सी बेच्न बन्देज गरिने भएको हो । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा...बाँकी

    खसीबोका चोरेर मासु बेच्ने गिरोह भक्तपुरमा समातियो

    भक्तपुरका विभिन्न ठाउँबाट घरको गोठमा बाँधिएका खसीबोका चोरीएको गुनासोले गर्दा सक्रिय प्रहरीले चोरीमा संलग्न दुई जनासहित मासु पसल सञ्चालकलाई समेत पक्राउ गर्न सफल भएको छ । बा २ ज ४३२७ नम्बरको ट्याक्सीमा राखेर बिक्री गर्न...बाँकी

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको भक्तपुर–नगरकोट सडकखण्ड विस्तार कार्य आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि ठेक्का रद्द गरिएको हो । २०७३...बाँकी

    सूर्यविनायक साँगा सडक खण्डको निर्माण कार्य शुरु

    सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत सूर्यविनायक साँगा सडक खण्डको सडक निर्माण कार्य शुरु भएको छ । बिहीवार बिहान एक औपचारिक कार्यक्रमका बीच निर्माण कार्य शुभारम्भ भएको घोषणा गरिएको हो । प्रतिनिधि सभा सदस्य दुर्लभ थापा,...बाँकी

    गोपाल नारायणको नेतृत्वमा नेराकस(निजामती)को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन गरिएको छ । निवर्तमान अध्यक्ष निमप्रकाश राठौर उपसचिवमा बढुवा भएपछि समिति पुनर्गठन गरिएको हो । केन्द्रीय सचिव श्रीहरि श्रेष्ठको प्रमुख आतिथ्यतामा सोमबार सानोठिमीमा सम्पन्न बिशेष...बाँकी

    भक्तपुरकै जेठो साहित्य मन्दिरको साधारण सभामा संस्थापक कायष्ठ सम्मानित

    भक्तपुरकै जेठो एवं देशकै पनि एक पुरानो र प्रतिष्ठित साहित्यिक संस्था नेपाल साहित्य मन्दिरको १३ औं साधारण सभा सम्पन्न भएको छ । शनिवार भक्तपुर स्थित जागृती माविमा १३ औं साधारण सभा सम्पन्न भएको हो ।...बाँकी