जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापाले स्थानीय तह विधिमा बाधिनुपर्ने बताएका छन् । शुक्रवार पत्रकारसंग अन्तरक्रिया गर्दै उनले सो कुरा बताएका हुन् । नगरपालिका प्रमुखहरु राजा जस्ता स्वेच्छाचार बन्न खोजेका खुलासा गर्दै जिसस प्रमुख...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapurpost sanjeep ghimire भक्तपुर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले पछिल्ला ६ महिनामा भएका मानव अधिकार उलंघनका १८ विषयमाथि विश्लेषण गरेको छ । १८ अपराधका घटनाको विश्लेषण गर्दा भक्तपुरमा बलात्कार, बाल यौन दुरुपयोग, घरेलु हिंसा र अभद्र व्यवहारका घटना...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapurpolice bhaktapurpost crime Human right Insek khagendra rijal
भक्तपुर नगरपालिकाले निजी पार्किङ्ग नहुनेलाई सवारी साधन खरिदमा निरुत्साहन गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि नै लागू हुनेगरी निजी सवारी खरिद गर्न निजी पार्किङ्ग हुनुपर्ने नीति ल्याइएको हो । बुधवार नीति तथा कार्यक्रम सार्वजनिक...बाँकी
bhaktapur mayor sunil prajapati narayanman bijukchhe nemakipa sunil prajapati mayor bhaktapur nagar
बागमती प्रदेश सरकार मातहतको भक्तपुर अस्पतालमा सिटी स्क्यान सेवा विस्तारका लागि प्रदेश सरकारको बजेट प्राप्त भएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालको जोडबलमा अर्थ बिबिध शीर्षकबाट भक्तपुर अस्पतालले बजेट प्राप्त...बाँकी
bhaktapur bhaktapurpost bhaktapurtimes bijukchhe budget mayor sunil prajapati nemakipa
आफ्नै विद्यालय र कलेज चलाएर शिक्षा क्षेत्रमा अब्बल मानिएको भक्तपुर नगरपालिकाले नयाँ बजेटमा पनि शिक्षालाई पहिलो प्राथमिकतामा राख्ने भएको छ ।आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख सुनिल प्रजापतिले शिक्षालाई पहिलो प्राथमिकतामा...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapurpost bhaktapurtimes nemakipa
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरले चालु आर्थिक वर्षको ११ महिनामा ५१ हजार पिन्ट रगत वितरण गरेको छ । शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवामार्फ यो आर्थिक वर्षको ११ महिनामा ५१ हजार पिन्ट रगत वितरण गरिएको...बाँकी
bhaktapur
भक्तपुर नगरपालिका वडा नम्बर १ स्थित अक्सफोर्ड प्राक्टिकल स्कूल/कलेजमा विद्यार्थीहरुलाई अभिमुखीकरण एवं मार्गनिर्देशन कार्यक्रम सम्पन्न भएको छ । यस वर्ष एस.ई.ई. परीक्षामा सहभागी विद्यार्थीहरुलाई लक्षित गरी सो कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा शिक्षण...बाँकी
bhaktapur
ट्राफिक नियम उल्लङ्घन गर्नेले अब भक्तपुरमै सचेतना कक्षा लिन पाउने भएका छन् । काठमाडौं गएर जरिवाना तिर्नुपर्ने र कक्षा लिनुपर्ने बाध्यात्मक व्यवस्था रहेकोमा असार देखि कारवाहीमा पर्ने सवारी चालकले भक्तपुरमै जरिवाना तिर्न र कक्षा लिन...बाँकी
bhaktapur
भक्तपुरमा जारी राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताकाे सेमिफाइनल समिकरण पुरा भएको छ ।सूर्यविनायक नगरपालिका-४ हर्सचौकमा आयोजित प्रतियोगितामा न्युटन एकेडेमी, ॐ श्रृजनसिल समाज, लिखु टिम र गणतान्त्रिक खेलकुद महासंघले सेमिफाइनलमा स्थान बनाएका हुन । आइतबार सम्पन्न...बाँकी
bhaktapur surya binayak municipality
नेपाली काँग्रेस भक्तपुरले जिल्ला सम्मेलनको सम्पूर्ण तयारी सम्पन्न गरेको छ । सम्मेलन तयारी मुल समितिका संयोजक कृष्णमुरारी न्यौपानेको संयोजकत्वमा जिल्ला सम्मेलनको सम्पूर्ण तयारी सम्पन्न भएको हो । सम्मेलनलाई आज बिहान ९ बजे पार्टी सभापति शेर...बाँकी
bhaktapur bhaktapur congress durlav thapa दुर्लभ थापा भक्तपुर