News Portal

  • गृहपृष्ठ # bhaktapur

    अन्तरनगर खो खो प्रतियोगितामा बर्दियाको ठाकुरबाबा प्रथम

    भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तरनगर खो खो प्रतियोगितामा बर्दियाको ठाकुरबाबा नगरपालिका प्रथम भएको छ । अन्तिम प्रतिस्पर्धामा काठमाडौंको किर्तिपुर नगरपालिकालाई पराजित गर्दै ठाकुरबाबाले पहिलो स्थान प्राप्त गरेको हो । भक्तपुर नगरपालिकाले शहिद दिवसको अवसर पारेर फागुन...बाँकी

    मानवीय सेवामा युवाहरुको भूमिका महत्वपूर्ण

    नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाका पूर्वसभापति एवं शिक्षक नायक भुवन चरण श्रेष्ठले युवा रेडक्रस सर्कलहरुको गठन पुर्नगठन सम्बन्धी अन्तरक्रिया कार्यक्रम मानवीय सेवामा युवाहरुको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिएका छन् । नेपाल रेडक्रस सोसाइटी मध्यपुर...बाँकी

    ख्वप कलेज अफ ल र शवदाह गृह सञ्चालनका लागि कार्यविधि पारित

    भक्तपुर नपाद्वारा सञ्चालित ख्वप कलेज अफ लको विनियम, २०७९ र भक्तपुर नगरपालिका, सुधारिएको शवदाह गृह सञ्चालन कार्यविधि, २०७९ सुझावसहित सर्वसम्मतिबाट पारित भएको छ ।भक्तपुर नगरपालिकाका प्रमुख एवम् तेह्रौं नगरसभाका सभाअध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा मंगलबार बसेको...बाँकी

    भक्तपुर नगरपालिकाले बहुउद्देश्यीय व्यवसायिक भवन सञ्चालन गर्ने

    भक्तपुर नगरपालिकाले बहुउद्देश्यीय ब्यवसायिक भवन निर्माण र संचालन गर्ने भएको छ । बिहीबार बसेको नगरसभाको बैठकले सोका लागि भक्तपुर नगरपालिका, बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७९ सर्वसम्मतिबाट पारित गरेको हो । सभामा सभाध्यक्ष...बाँकी

    सत्ता गठबन्धनले बिजुक्छेंलाई राष्ट्रपति बनाउने संकेतपछि बिजुक्छें निवासमा रामचन्द्र पौडेल

    सत्तारुढ गठबन्धनले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंलाई राष्ट्रपतिको उम्मेदवार बनाउने संकेत पाएपछि नेपाली काँग्रेसका तर्फबाट  राष्ट्रपतिका सम्भावित उम्मेदवार रामचन्द्र पौडेल भक्तपुरस्थित बिजुक्छें निवास आइपुगेका छन् । नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेलले कमलविनायकस्थित बिजुक्छें निवासमा बिहीबार २...बाँकी

    दलहरुभित्र बिदेशी एजेन्टको दबदबा रहेको दावी

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले ठूूला राजनीतिक दलहरुभित्र बिदेशी एजेन्टको दबदबा रहेको दावी गरेका छन् । ठूूला राजनीतिक दलहरुका २० नेतामा ५ जना बिदेशी एजेन्ट भएका उनले दावी गरेका हुन् । ख्वप माविको...बाँकी

    ख्वप कलेज देकोचामा बुधबारदेखि दुईदिने शैक्षिक प्रदर्शनी

    भक्तपुरको ख्वप कलेज देकोचामा बुधबारदेखि दुईदिने शैक्षिक प्रदर्शनी सुरु भएको छ । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माविको २३ औं, ख्वप कलेजको २१ औ र शारदा क्याम्पसको ३२ औ वार्षिक उत्सव तथा ख्वप कलेज अफ लको...बाँकी

    बिर्सने रोग र रोकथामबारे भक्तपुरका कार्यालय प्रमुखहरुलाई सचेतना कक्षा

    भक्तपुरस्थित सरकारी कार्यालयका प्रमुखहरुलाई बिर्सने रोग डिमेन्सिया र डिमेन्सिया अल्जाइमर्स बारे जानकारी गराइएको छ । भक्तपुर अस्पतालका बिशेषज्ञ डाक्टर एवं पाटन अस्पतालका मनोरोग बिभाग प्रमुख प्राध्यापक डाक्टर निदेश सापकोटाले सोबारे जानकारी गराएका हुन् । भक्तपुर...बाँकी

    नेपालकै पहिलो अन्तरनगर पुरुष खो खो प्रतियोगिता भक्तपुरमा हुँदै

    भक्तपुर नगरपालिकाले नेपालकै पहिलो अन्तरनगर पुरुष खो खो प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिकाले आज बुधबार प्रेस विज्ञप्ति जारी गरी फागुन ५ गतेदेखि ९ गतेसम्म खो खो प्रतियोगिता आयोजना गर्ने बताएको हो । “यस...बाँकी

    नेपालमा पनि रोनाल्डो जन्मन्छ : सांसद थापा

    संघीय सांसद दुर्लभ थापाले नेपालमा पनि रोनाल्डो जन्मने जिकिर गरेका छन् । ब्राजिलमा फुटबल खेलेरै नाम र दाम दुवै कमाउन सकिने उदाहरण प्रस्तुत गर्दै खेल क्षेत्रमा लगानी गर्न सके नेपालमा पनि रोनाल्डो जस्ता खेलाडी उत्पादन...बाँकी