News Portal

  • गृहपृष्ठ # bhaktapur

    प्रदेश सरकारको काम हेर्न भक्तपुर अस्पताल हेरे पुग्छ : डिपी ढकाल

    बागमती प्रदेश सरकार मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले प्रदेश बलियो बनाउने जिम्मा प्रेस जगतको पनि भएको प्रष्ट पारेका छन् । वर्तमान राजनीतिक व्यवस्थाका लागि प्रेस जगतको योगदान स्मरण गर्दै उनले सोकुरा बताएका हुन् ।...बाँकी

    वाइसिएल भक्तपुरले पेश गर्यो पाँच बुँदे ज्ञापन पत्र

    नेकपा(माओवादी केन्द्र) को सहायक संगठनको रुपमा रहेको वाइसिएल नेपालको भक्तपुर जिल्ला समन्वय समितिले प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालमार्फत उक्त ज्ञापन पत्र बुझाइएको हो । मंगलवार...बाँकी

    भक्तपुरको होली : महिला लक्षित पर्व

    फागुन शुक्ल अष्टमीको दिन चीर स्वायगु (चीर ठड्याए)सँगै शुरु भएको यस वर्षको फागु पर्व नेपालको पहाडी क्षेत्रमा आज र तराई मधेश क्षेत्रमा भोलि धुमधामले मनाउँदैछन् । वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्व एकआपसमा रंग दलेर,...बाँकी

    ईन्टरपोलले सूचना दिएपछि बाल यौन दुरुपयोग अभियोगमा भक्तपुरबाट एक युवती पक्राउ

    भक्तपुरमा बाल यौन दुरुपयोग भएको घटना प्रहरीको अन्तराष्ट्रिय संगठनले सूचना दिएपछि एक युवती पक्राउ परेकी छन् । प्रहरीको अन्तर्राष्ट्रिय संगठन ईन्टरपोलको बालबालिका विरुद्धको अपराध युनिटले दिएको सूचनाको आधारमा उनी पक्राउ परेकी हुन् । भक्तपुर प्रहरीका...बाँकी

    भक्तपुरमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम शुरु, नसर्ने रोगको निशुल्क परीक्षण

    बागमती प्रदेश सरकार मातहत संचालित भक्तपुर अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम शुरु भएको छ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत नसर्ने रोग पहिचानका लागि निशुल्क परीक्षण, परामर्श र व्यवस्थापन सम्बन्धी सेवा शुरु भएको हो ।...बाँकी

    नेमकिपा अध्यक्ष बिजुक्छेँद्वारा भाजुपोखरीको स्थलगत निरीक्षण

    नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नपा वडा नं। १ दुधपाटीस्थित भाजुपोखरीको स्थलगत निरीक्षण गरेका छन् । विहिबार अध्यक्ष बिजुक्छेँले भक्तपुर नपा वडा नं. १ दुधपाटीस्थित भाजुपोखरीको स्थलगत निरीक्षण गरेका हुन्...बाँकी

    बायु प्रदुषण न्यूनीकरणका लागि भक्तपुरले विशेष कार्यदल बनाउने

    बढ्दो बायु प्रदुषण न्यूनीकरणका लागि भक्तपुरमा दीर्घकालीन योजना र नीति तथा कार्यक्रम तय गर्नुपर्ने निष्कर्ष निकालिएको छ । जिल्लामा वायु प्रदूषणका कारण क्यान्सर जस्ता प्राणघातक रोगको जोखिम बढेको भन्दै वायु प्रदुषण न्यूनीकरणको दीर्घकालीन  नीतिका लागि...बाँकी

    उप प्रमुख माथि आक्रमण भएपछि नेकपा (माओवादी केन्द्र) आक्रोशित, कडा कारवाहीको माग

    आफ्नो नगर अध्यक्ष समेत रहेका मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठमाथि आक्रमण भएपछि नेकपा (माओवादी केन्द्र) आक्रोशित भएको छ । पार्टीका जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्म र संयोजक सुनिल गोठे बासुले एक बिज्ञप्ति जारी...बाँकी

    सरकारले दिंदै आएको बृद्ध भत्ताप्रति मेयर प्रजापतिको असन्तुष्टि

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जेष्ठ नागरिकलाई सरकारले दिंदै आएको बृद्ध भत्ताप्रति असन्तुष्टि व्यक्त गरेका छन् । हुनेखानेलाई समेत बृद्ध भत्ता बाडेर राज्यले व्ययभार मात्र बढाइरहेको उनको भनाइ छ । शनिवार भनपा १ नपलीस्थित सहारा...बाँकी

    शहिद र बेपत्ताका सपना साकार पार्न परिवारको आग्रह,सरकारलाई जनतासंग जोड्नपर्नेमा जोड

    भक्तपुरबाट जनयुद्धमा सहभागी भै सहादत प्राप्त गरेका शहिद र तत्कालीन राज्यसत्ताले बेपत्ता बनाएकाहरुलाई सम्मान व्यक्त गर्दै परिवारजनलाई सम्मान पत्र प्रदान गरिएको छ । नेकपा (माओवादी केन्द्र) को भक्तपुर नगर समितिले शनिवार एक विशेष कार्यक्रमका बीच...बाँकी