News Portal

  • गृहपृष्ठ # bhaktapur

    हाइवेका होटलबारे सूचना दिन भक्तपुर एसपीको आग्रह

    भक्तपुर प्रहरी प्रमुख रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले भक्तपुरस्थित अरनिको हाइवेका होटलहरुमा बेश्याबृत्ती भएको थाहा पाएमा सूचना दिन आग्रह गरेका छन् । प्रहरीले होटलहरुमा निगरानी गरिराखेको दावी गर्दै उनले बेश्याबृत्तीको सूचना पाए...बाँकी

    अपाङ्गता भएकी सुप्रिनालाई घरमै पुगी सिडिओ शर्माले दिईन् नागरिकता

    राज्यसँग नागरिकको कानूनी सम्बन्ध प्रमाणित गरी अधिकारको रक्षा गर्ने दस्तावेजको रुपमा रहेको नागरिकता वितरणमा अपाङ्गता भएका नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले विशेष सुविधा दिएको छ । आइतवार जिल्ला प्रशासन कार्यालय भक्तपुरले अपाङ्गता भएकी एक नागरिकलाई...बाँकी

    मट्का बिरयानीको स्वाद पस्किरहेको वल्ड टाउनले शुरु गर्यो भक्तपुरभरी नि:शुल्क होम डेलिभरी

    भक्तपुरको दुवाकोट मोड स्थित वल्ड टाउन रेस्टुराँले नि:शुल्क होम डेलिभरी सेवा शुरु गरेको छ । दुवाकोट मोडबाट खानाका पारखीहरुका लागि उत्कृष्ट स्वाद पस्किरहेको वल्ड टाउनले सेवा बिस्तार गर्दै नि:शुल्क होम डेलिभरी सेवा शुरु गरेको हो...बाँकी

    स्वास्थ्य शिविरमा सहभागिता जनाउन भनपाको अनुरोध

    भक्तपुरमा आउँदो पुस १७ गते आइतबार स्वासप्रश्वास रोग सम्बन्धि स्वास्थ्य शिबिर आयोजना गर्ने भएको छ । भक्तपुर नगरपालिका ७ वडा कार्यालयले सो शिविर आयोजना गर्ने भएको हो । भक्तपुरको झोरवही पलिखेलामा आयोजना गरिने उक्त शिविरमा...बाँकी

    भक्तपुरका सरकारी कार्यालयमा सिडिओको छड्के, सेवा प्रवाहमा लापरवाही नगर्न निर्देशन

    उप प्रधानमन्त्री समेत रहेका गृह मन्त्री रवी लामिछानेले गृह मन्त्रालय सम्हालेपछि गृह प्रशासनले समेत लामिछाने शैली समातेको देखिएको छ । भक्तपुरकी सिडिओ रुद्रादेवी शर्माको नेतृत्वमा २ दिनमै भक्तपुरको आधा दर्जन बढी सरकारी कार्यालय छड्केमा परेका...बाँकी

    रहेनन् मेधा माविका प्रधानाध्यापक हाडा

    भक्तपुरको तेखापुखुस्थित मेधा माविका प्रधानाध्यापक गंगाधर हाडाको असामयिक निधन भएको छ । घरबाट विद्यालय तर्फ आउदै गर्दा अचानक बेहोस भएका उनको भक्तपुर अस्पतालमा ज्यान गएको हो । भक्तपुर अस्पतालकी मेसु डा सुमित्रा गौतमले प्रधानाध्यापक हाडा...बाँकी

    भक्तपुरको जुजु धौ भनेपछि हुरुक्कै हुने गर्छन् सञ्जय साई बाबा

    sanjaya sai baba

    समाजमा नकारात्मकता बढ्दै गएको प्रति सञ्जय साई बाबाले चिन्ता व्यक्त गरेका छन् । काम गर्नेका बिरुद्ध अनेकथरी कुरा काट्ने तर आफू केही पनि नगर्ने प्रवित्ति बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् । त्यतिमात्र...बाँकी

    ऐन बनाउन भक्तपुरका दुई सांसदलाई कर्मचारी युनियनको कलम

    durlav

    निजामती सेवा ऐन लेख्न भक्तपुरबाट प्रतिनिधि सभामा पुग्न सफल दुई सदस्यलाई कर्मचारीले कलम उपहार दिएका छन् । नेपाली काँग्रेसका तर्फबाट प्रनिनिधि सभा सदस्य हुन सफल दुर्लभ थापा र रमा पौडेल कोइरालालाई कलम उपहार दिइएको हो...बाँकी

    भक्तपुरमा बढ्दै मानव अधिकार हननका घट्ना, यस्तो छ अबस्था

    भक्तपुरमा एक वर्षको अबधीमा हत्या, बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाहलगायतका १ सय ७९ वटा मानव अधिकार हनन एवं ज्यादतीका घटना भएको छ । आज अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले आयोजना...बाँकी

    भक्तपुरको छलेन सडकमा भाडाका सवारीसाधन दायाँ लेनमा गुड्न नपाउने

    भक्तपुरस्थित छ लेन सडकमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि भाडामा चल्ने बस र माइक्रोबसका लागि बायाँ तर्फको लेनमा मात्र गुड्न पाइने ब्यवस्था गरिएको छ । बसहरु दायाँ लेनबाट हुइकियर बायाँ लेनमा प्रवेश गर्दा दुर्घटना बढेको...बाँकी