News Portal

  • गृहपृष्ठ # bhaktapur

    पहिलो पटक प्रधानमन्त्रीको बिपक्षमा मतदान गरेको नेमकिपा यसपटक तटस्थ

    एउटै कार्यकालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईपटक बिश्वासको मत लिएका छन् । पहिलो पटक विश्वासका मत नदिएका २ दल मध्ये राष्ट्रिय जनमोर्चाले यसपटक बिश्वासको मत दिएको छ भने नेमकिपा तटस्थ बसेको छ । तथापी यसपटक...बाँकी

    लिट्टिल वर्ल्ड इङ्लिस् सेकेण्डरी स्कूलमा शैक्षिक प्रदर्शनी सम्पन्न

    भक्तपुरको दुधपाटीस्थित जुद्ध वारुण यन्त्र (दमकल) कार्यालय पछाडी पट्टि रहेको लिट्टिल वर्ल्ड इङ्लिस् सेकेण्डरी स्कूलले शैक्षिक प्रदर्शनी सम्पन्न गरेको छ । शनिबार विद्यालयमा शैक्षिक प्रदर्शनी सम्पन्न भएको हो । प्रदर्शनीमा कक्षा दुईदेखि कक्षा १० सम्मका...बाँकी

    घरबहालमा भक्तपुरको नयाँ व्यवस्था : सम्झौता अनिवार्य पेश गर्नुपर्ने, कर नतिरे कारवाही

    भक्तपुर नगरपालिकाले घर बहाल करमा कडाई गरेको छ । घर बहाल नबुझाउने घरधनीलाई दण्ड जरिबानाको कानुनी व्यवस्था गरी नगरपालिकाले घर बहाल करमा कडाई गरेको हो । नगरप्रमुखको सचिवालयले जनाए अनुसार भक्तपुर नगरपालिकाले घर बहाललाइ व्यवस्थित...बाँकी

    सूर्यविनायक धुलिखेल सडकका ७१ घर भत्कने र मन्दिर सारिने : निर्माण सहजीकरण गर्न समिति

    सूर्यविनायक धुलिखेल सडक योजना अन्तर्गत सडक निर्माण कार्य शुरु भएको छ । ३ वर्ष भित्र निर्माण सम्पन्न गर्नेगरी ३ महिना अघि बाट निर्माण कार्य शुरु भएको हो । निर्माण समयमै सम्पन्न गर्न भक्तपुरका प्रमुख जिल्ला...बाँकी

    भक्तपुरका ठुला भनिएका अस्पतालमै अनियमितता

    भक्तपुरका ठुला भनिएका अस्पतालमै अनियमितता देखिएको छ । अनुगमनका क्रममा अस्पतालले नै संचालन गरेका फार्मेसीले नियम बिपरित चर्को मूल्य असुली गरेका पाइएको हो । उपभोक्ता अधिकार दिवसको पूर्वसन्ध्यामा जिल्ला अनुगमन समितिले हाइवेमा रहेका ४ अस्पतालको...बाँकी

    प्रदेश सरकारको काम हेर्न भक्तपुर अस्पताल हेरे पुग्छ : डिपी ढकाल

    बागमती प्रदेश सरकार मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले प्रदेश बलियो बनाउने जिम्मा प्रेस जगतको पनि भएको प्रष्ट पारेका छन् । वर्तमान राजनीतिक व्यवस्थाका लागि प्रेस जगतको योगदान स्मरण गर्दै उनले सोकुरा बताएका हुन् ।...बाँकी

    वाइसिएल भक्तपुरले पेश गर्यो पाँच बुँदे ज्ञापन पत्र

    नेकपा(माओवादी केन्द्र) को सहायक संगठनको रुपमा रहेको वाइसिएल नेपालको भक्तपुर जिल्ला समन्वय समितिले प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालमार्फत उक्त ज्ञापन पत्र बुझाइएको हो । मंगलवार...बाँकी

    भक्तपुरको होली : महिला लक्षित पर्व

    फागुन शुक्ल अष्टमीको दिन चीर स्वायगु (चीर ठड्याए)सँगै शुरु भएको यस वर्षको फागु पर्व नेपालको पहाडी क्षेत्रमा आज र तराई मधेश क्षेत्रमा भोलि धुमधामले मनाउँदैछन् । वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्व एकआपसमा रंग दलेर,...बाँकी

    ईन्टरपोलले सूचना दिएपछि बाल यौन दुरुपयोग अभियोगमा भक्तपुरबाट एक युवती पक्राउ

    भक्तपुरमा बाल यौन दुरुपयोग भएको घटना प्रहरीको अन्तराष्ट्रिय संगठनले सूचना दिएपछि एक युवती पक्राउ परेकी छन् । प्रहरीको अन्तर्राष्ट्रिय संगठन ईन्टरपोलको बालबालिका विरुद्धको अपराध युनिटले दिएको सूचनाको आधारमा उनी पक्राउ परेकी हुन् । भक्तपुर प्रहरीका...बाँकी

    भक्तपुरमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम शुरु, नसर्ने रोगको निशुल्क परीक्षण

    बागमती प्रदेश सरकार मातहत संचालित भक्तपुर अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम शुरु भएको छ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत नसर्ने रोग पहिचानका लागि निशुल्क परीक्षण, परामर्श र व्यवस्थापन सम्बन्धी सेवा शुरु भएको हो ।...बाँकी