News Portal

  • गृहपृष्ठ # bhaktapur

    हस्तकला महासंघद्वारा भक्तपुरका प्रजापतिसहित १० कलाकार सम्मानित

    नेपाल हस्तकला महासंघद्वारा हस्तकलाका ज्येष्ठ तथा वरिष्ठ कलाकारहरुलाई सम्मान गरिएको छ । राजधानीको बौद्धस्थित होटल हायात रिजेन्सीमा जारी १९ औं हस्तकला व्यापारमेला तथा १७ औं हस्तकला प्रतियोगिताको तेस्रो दिन आइतवार विशेष कार्यक्रमका बीच उनीहरुलाई सम्मान...बाँकी

    भक्तपुरबाट समानुपातिक उम्मेदवार रहेका देवेन्द्र श्रेष्ठ निर्वाचित

    बागमती प्रदेश सभा सदस्यको लागि भक्तपुरबाट समानुपातिक उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र श्रेष्ठ दिवाकर निर्वाचित भएका छन् । बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुन सफल श्रेष्ठ नेकपा(माओवादी केन्द्र)का जनयुद्धकालीन नेता एवं हाल...बाँकी

    लिटिल वर्ल्ड स्कूलका विद्यार्थीले बनाए य:मरी

    भक्तपुर नगरपालिका वडा नम्बर १ दुधपाटीस्थित लिटिल वर्ल्ड स्कूलका विद्यार्थीहरुले य:मरी बनाएका छन् । नेवा: समुदायको सास्कृतिक पर्व य:मरी पुन्हीको अवसरमा आयोजित फूड फेस्टिबलमा उनीहरुले य:मरीको स्टल राखेका हुन् । य: मरी नेवा समुदायमा मङ्सिर...बाँकी

    मध्यपुरमा पत्रकारको सांस्कृतिक पदयात्रा

    मध्यपुर सञ्चार समाजको आयोजनामा मध्यपुर थिमिमा पत्रकारले सास्कृतिक पदयात्रा सम्पन्न गरेका छन् । य:मरी पुन्हीको अवसरमा बिहीबार पदयात्रा सम्पन्न भएको हो ।                           ...बाँकी

    भक्तपुर अस्पतालका अध्यक्ष सुवाललाई पितृशोक

    भक्तपुर अस्पताल ब्यवस्थापन तथा संचालक समितिका अध्यक्ष मिलन सुवाललाई पितृशोक परेको छ । नेकपा एमाले जिल्ला कमिटी भक्तपुरका सह-सचिव समेत रहेका युवा नेता सुवालका पिता भक्तबहादुर सुवालको बिहीबार निधन भएको हो ।       ...बाँकी

    मन पर्ने रोटि य:मरी

    आज मङ्सिर शुक्ल पूर्णिमाको दिन अर्थात् य:मरी पुन्ही । के हो त यो य:मरी ? कसरी, कहाँ र कसले सुरु गर्यो त यो य:मरी बनाउन ? नेवा समुदायमा मङ्सिर शुक्ल पूर्णिमाको दिन तयार परिने एक...बाँकी

    स्वयंसेविकालाई नियमित तालिम दिन सिडिओ शर्माको निर्देशन

    भक्तपुरकी सिडिओ रुद्रादेवी शर्माले महिला स्वयंसेविकालाई नियमित तालिम र परामर्श दिन भक्तपुर स्वास्थ्य कार्यालय र नगर स्वास्थ्य शाखालाई निर्देशन दिएकी छन् । १९ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा मंगलबार स्वास्थ्य कार्यालय भक्तपुरले आयोजना...बाँकी

    निःशुल्क सेवा र औषधी प्रदान गर्दै भक्तपुर आयुर्वेद स्वास्थ्य केन्द्र

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले मंगलबार जिल्ला समन्वय समितिको हलमा स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा पञ्चकर्म/पूर्वकर्म सेवा, प्याथोलोजि ल्याव, अक्युपंचर तथा फिजियोथेरापीलगायतका सेवाहरु नि:शुल्क प्रदान गर्दै आएको केन्द्रले जनाएको छ...बाँकी

    छोटो समयमा धेरै उपलब्धि हासिल गर्नु नै वास्तविक उपलब्धि: सांसद गोसाई

    बाग्मती प्रदेशका नवनिर्वाचित सांसद सुरेन्द्रराज गोसाईले छोटो समयमा धेरै उपलब्धि हासिल गर्न सक्नु मात्र वास्तविक उपलब्धि हुने भएकोले कलेजले भौतिक, शैक्षिक, प्राज्ञिक र व्यवस्थापकीय क्षेत्रमा छिटो प्रगति गर्नेमा विश्वास व्यक्त गरेका छन् । मंगलबार सम्पन्न...बाँकी

    भोलाछेँ पोखरी भक्तपुरको हेर्नलायक एक आकर्षक पोखरी: प्रमुख प्रजापति

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भोलाछेँस्थित भोलाछेँ पोखरी भक्तपुरको हेर्नलायक एक आकर्षक पोखरी भएको बताएका छन् । उनले भोलाछेँ पोखरीको पर्खाल निर्माण कार्यको सार्वजनिक परीक्षण कार्यक्रममा यस्तो बताएका हुन् । भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा...बाँकी