News Portal

  • गृहपृष्ठ # bhaktapur

    खेल र खेलाडीहरुको क्षमता अभिबृद्धिका लागि राष्ट्रपति रनिङ शिल्ड

    मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले खेलकुदको विकासलाई प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको बताउँदैं विद्यालयस्तरबाटै खेल र खेलाडीहरुको क्षमता अभिबृद्धिका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुरुवात गरेको बताएका छन् । आइतबार मध्यपुर थिमि नगरव्यापी...बाँकी

    सूर्तीजन्य पदार्थको कर पाए भक्तपुर क्यान्सर अस्पतालले क्यान्सरको निशुल्क उपचार गर्ने

    हरेक वर्ष फेब्रुअरी ४ मा मनाइने विश्व क्यान्सर दिवसका अवसरमा भक्तपुर क्यान्सर अस्पतालले विशेष कार्यक्रम सम्पन्न गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा नगर प्रमुख...बाँकी

    फ्रेब्रुअरी महिना: आयोडिन महिना

    आयो! आयो! आयो! आयो! हैन ए के आयो? आयो नुन, आयो नुन, आयो नुन आयोडिन युक्त नुन आयो । दुई बालबालिकाको चिन्ह भएको आयोडिन युक्त नुन आयो ।। सानैमा यो गीत रेडियो, टिभीमा धेरै बज्थ्यो...बाँकी

    जनस्तरमा सम्बन्ध बनाउन सफल सशस्त्रका भक्तपुर प्रमुख रावतको बिदाई

    सशस्त्र प्रहरी बलका भक्तपुर प्रमुख नरबहादुर रावतले रवाना लिएका छन् ।  नम्बर २२ गणको गणपति रहेका रावतलाई बिहीबार काठमाडौस्थित प्रधान कार्यालयको कार्य बिभागमा सरुवा गरिएको थियो । उनलाई भक्तपुरबाट भब्य बिदाई गरिएको छ ।   ...बाँकी

    भक्तपुरमा उत्कृष्ट २४ प्रहरी कर्मचारीहरु पुरस्कृत

    भक्तपुरमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये उत्कृष्ट २४ जना आइतबार पुरस्कृत भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रजित के.सी.ले उत्कृष्ट २४ जना प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कारद्धारा पुरस्कृत गरेका हुन् । उत्कृष्ट...बाँकी

    सिडिओ शर्माले गरिन् पत्रकार महासंघको प्रशंसा, भक्तपुरका पत्रकार उदाहरणीय रहेका भनाइ

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा क्रियाशील पत्रकारको पेशागत मर्यादाप्रति सन्तुष्टि व्यक्त गरेकी छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई प्रशंसा पत्र प्रदान गर्दै उनले भक्तपुरमा क्रियाशील पत्रकारले प्रमाण बेगरका समाचार सम्प्रेषण नगरेको...बाँकी

    सडक र हवाई सुरक्षाको परिणाममुखी पहल गर्न सरकारसंग माग

    नेपाल पत्रकार महासंघको जिल्ला शाखा भक्तपुरले सडक र हवाई सुरक्षाको लागि परिणाममुखी पहल गरी जनताको जीउज्यान जोगाउन सरकारसंग मागे गरेको छ । सोमबार शोक बक्तब्य जारी गर्दै भक्तपुर शाखाले प्राविधिक परिक्षण बिना उडान नभर्न दिएको...बाँकी

    विराट नेपाल भाषा साहित्य गुथि भक्तपुरको ३ दिने साहित्य भ्रमण सम्पन्न        

    विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिको तीन दिने साहित्य भ्रमण सम्पन्न भएको छ । विराट नेपाल भाषा साहित्य गुथि भक्तपुरको आयोजनामा तीन दिने साहित्य भ्रमण सम्पन्न भएको हो ।             ...बाँकी

    जनक शिक्षामा कागज काण्ड : कारवाही हुनेमा शंका, स्थानीय सरकार आक्रोशित

    सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडसंग स्थानीय सरकारले समाचारको विषयलाई लिएर स्पष्टिकरण सोधेको छ । बिहीवार नगर प्रहरी सहित पुगेको नगर नेतृत्वले प्रवन्ध संचालक संग मौखिक स्पष्टिकरण सोधेको हो । नगर प्रमुख सुरेन्द्र श्रेष्ठको नेतृत्वमा...बाँकी

    बढ्यो चाँगुनारायण नगरपालिकाको बेरुजु

    विगत पाँच वर्षमा चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै रु. सात करोड पुगेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले विकास बजेटमा रहेको बेरुजु घटाउन आह्वान गरेका छन् । नगरपालिकाको बेरुजु आर्थिक वर्ष २०७४/७५ देखि आव २०७७/७८ सम्ममा...बाँकी