नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा मृत्युदण्ड दिने कानूनी व्यवस्था गर्न माग गरेका छन् । ठूल्ठूला भ्रष्टाचारमा संलग्नलाई मृत्युदण्ड दिने कानूनी व्यवस्था गर्न उनले माग गरेका हुन् । मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै भक्तपुर-१...बाँकी
bhaktapur prem suwal
भक्तपुर नगरपालिकाले राष्ट्रपति कप रनिङ शिल्प खेलकुद प्रतियोगिताको खेलाडी छनोट गर्न सुरु गरेको छ । भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भनपाको आयोजनामा २०७९ पुस २५ गतेबाट हुने...बाँकी
bhaktapur mayor sunil prajapati
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदलाई सम्मान र चारजना पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाको २६ औं स्थापना दिवसको अवसरमा शनिवार कौसल्टारस्थित ह्वाइट प्यालेसमा आयोजित कार्यक्रममा शाखाले भक्तपुरबाट निर्वाचित प्रतिनिधि सभा...बाँकी
bhaktapur madhyapur
जिल्ला प्रशासन कार्यालय भक्तपुरले सेवा प्रवाहमा समय कार्ड शुरु गरेको छ। छिटो छरितो र प्रभावकारी सेवा प्रवाहका लागि शुक्रवार बाट समय कार्ड शुरु गरिएको हो । कार्यालयले सेवाको समयअवधि नै तोकेर सेवा शुरु गरेपछि सेवाग्राही...बाँकी
bhaktapur
उपत्यका बिकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरले भक्तपुरमै उपलब्ध नहुने पत्रिकामा सूचना जारी गर्दा सरोकारवाला नै छक्क परेका छन् । भक्तपुर बासीले थाहा पाउनुपर्ने टेन्डर सूचना भक्तपुरमै उपलब्ध नहुने पत्रिकामा सूचना जारी गर्दा सरोकारवाला नै...बाँकी
bhaktapur
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरका सांस्कृतिक, धार्मिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थान र सम्पदाहरु पर्यटन आकर्षणको आधारहरु भएको बताएका छन् । बुधबार हनुमानघातस्तिथ लोकेश्वर महादेव पुनःनिर्माण कार्यका लागि शिलान्यास गर्ने क्रम सो कुरा...बाँकी
bhaktapur Hanumanghat Lokeshwor Mahadev
बागमती प्रदेशको प्रदेश सभा सदस्य द्वय देवेन्द्र श्रेष्ठ र भावना श्रेष्ठ सम्मानित भएका छन् । नेकपा (माओवादी केन्द्र) भक्तपुर नगरको पूर्ण बैठकमा मंगलबार उनीहरुलाई सम्मान गरिएको हो । पार्टीका जिल्ला इन्चार्ज दिलिप प्रजापति भीष्मको प्रमुख...बाँकी
bhaktapur devendra shreshtha देवेन्द्र श्रेष्ठ भक्तपुर
भक्तपुर प्रहरी प्रमुख रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले भक्तपुरस्थित अरनिको हाइवेका होटलहरुमा बेश्याबृत्ती भएको थाहा पाएमा सूचना दिन आग्रह गरेका छन् । प्रहरीले होटलहरुमा निगरानी गरिराखेको दावी गर्दै उनले बेश्याबृत्तीको सूचना पाए...बाँकी
bhaktapur bhaktapurpolicerange SP
राज्यसँग नागरिकको कानूनी सम्बन्ध प्रमाणित गरी अधिकारको रक्षा गर्ने दस्तावेजको रुपमा रहेको नागरिकता वितरणमा अपाङ्गता भएका नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले विशेष सुविधा दिएको छ । आइतवार जिल्ला प्रशासन कार्यालय भक्तपुरले अपाङ्गता भएकी एक नागरिकलाई...बाँकी
bhaktapur CDO rudra sharma thimi
भक्तपुरको दुवाकोट मोड स्थित वल्ड टाउन रेस्टुराँले नि:शुल्क होम डेलिभरी सेवा शुरु गरेको छ । दुवाकोट मोडबाट खानाका पारखीहरुका लागि उत्कृष्ट स्वाद पस्किरहेको वल्ड टाउनले सेवा बिस्तार गर्दै नि:शुल्क होम डेलिभरी सेवा शुरु गरेको हो...बाँकी
bhaktapur chagu duwakot