News Portal

  • गृहपृष्ठ # bhaktapur

    मध्यपुरमा पत्रकारको सांस्कृतिक पदयात्रा

    मध्यपुर सञ्चार समाजको आयोजनामा मध्यपुर थिमिमा पत्रकारले सास्कृतिक पदयात्रा सम्पन्न गरेका छन् । य:मरी पुन्हीको अवसरमा बिहीबार पदयात्रा सम्पन्न भएको हो ।                           ...बाँकी

    भक्तपुर अस्पतालका अध्यक्ष सुवाललाई पितृशोक

    भक्तपुर अस्पताल ब्यवस्थापन तथा संचालक समितिका अध्यक्ष मिलन सुवाललाई पितृशोक परेको छ । नेकपा एमाले जिल्ला कमिटी भक्तपुरका सह-सचिव समेत रहेका युवा नेता सुवालका पिता भक्तबहादुर सुवालको बिहीबार निधन भएको हो ।       ...बाँकी

    मन पर्ने रोटि य:मरी

    आज मङ्सिर शुक्ल पूर्णिमाको दिन अर्थात् य:मरी पुन्ही । के हो त यो य:मरी ? कसरी, कहाँ र कसले सुरु गर्यो त यो य:मरी बनाउन ? नेवा समुदायमा मङ्सिर शुक्ल पूर्णिमाको दिन तयार परिने एक...बाँकी

    स्वयंसेविकालाई नियमित तालिम दिन सिडिओ शर्माको निर्देशन

    भक्तपुरकी सिडिओ रुद्रादेवी शर्माले महिला स्वयंसेविकालाई नियमित तालिम र परामर्श दिन भक्तपुर स्वास्थ्य कार्यालय र नगर स्वास्थ्य शाखालाई निर्देशन दिएकी छन् । १९ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा मंगलबार स्वास्थ्य कार्यालय भक्तपुरले आयोजना...बाँकी

    निःशुल्क सेवा र औषधी प्रदान गर्दै भक्तपुर आयुर्वेद स्वास्थ्य केन्द्र

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले मंगलबार जिल्ला समन्वय समितिको हलमा स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा पञ्चकर्म/पूर्वकर्म सेवा, प्याथोलोजि ल्याव, अक्युपंचर तथा फिजियोथेरापीलगायतका सेवाहरु नि:शुल्क प्रदान गर्दै आएको केन्द्रले जनाएको छ...बाँकी

    छोटो समयमा धेरै उपलब्धि हासिल गर्नु नै वास्तविक उपलब्धि: सांसद गोसाई

    बाग्मती प्रदेशका नवनिर्वाचित सांसद सुरेन्द्रराज गोसाईले छोटो समयमा धेरै उपलब्धि हासिल गर्न सक्नु मात्र वास्तविक उपलब्धि हुने भएकोले कलेजले भौतिक, शैक्षिक, प्राज्ञिक र व्यवस्थापकीय क्षेत्रमा छिटो प्रगति गर्नेमा विश्वास व्यक्त गरेका छन् । मंगलबार सम्पन्न...बाँकी

    भोलाछेँ पोखरी भक्तपुरको हेर्नलायक एक आकर्षक पोखरी: प्रमुख प्रजापति

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भोलाछेँस्थित भोलाछेँ पोखरी भक्तपुरको हेर्नलायक एक आकर्षक पोखरी भएको बताएका छन् । उनले भोलाछेँ पोखरीको पर्खाल निर्माण कार्यको सार्वजनिक परीक्षण कार्यक्रममा यस्तो बताएका हुन् । भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा...बाँकी

    बक्तृत्वकला प्रतियोगितामा मोर्डनकी छात्रा समिक्षा खनाल प्रथम

    ”शिक्षामा प्रविधिको प्रयोग, आजको आवश्यकता” विषयक बक्तृत्वकला प्रतियोगितामा मोर्डन बोर्डिङ्ग स्कूलकी छात्रा समिक्षा खनालले प्रथम स्थान प्राप्त गरेकी छन् । शुक्रवार सम्पन्न प्रतियोगितामा उनी प्रथम हुन सफल भएकी हुन् । खनाल मोर्डनमा कक्षा १२ मा अध्ययनरत...बाँकी

    मध्यपुर ठिमीमा घरबाट खसेर एकको मृत्यु

    मध्यपुर ठिमीमा बिहिबार आफ्नै घरबाट खसेर एक जनाको मृत्यु भएको छ । उपचारकै क्रममा १७ वर्षीय भूमिन लाल श्रेष्ठको मृत्यु भकेको प्र.ना.उ. राज पाण्डेले जानकारी दिएको हो । सूचना अधिकारी पाण्डेका साढे चार तल्ले घरको...बाँकी

    विपदबाट बच्न सँधै तयार रहनुपर्छ : प्रमुख प्रजापति

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विपद् जोखिम अप्रत्यासित रुपमा आइपर्ने काबु बाहिरको परिस्थिति भएले यसबाट जोगिनको लागि सदा तत्पर रहनुपर्ने विचार व्यक्त गरेका छन् । नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुको लागि बुधबार आफ्नै सभाहलमा संचालन गरेको...बाँकी