News Portal

  • गृहपृष्ठ # bhaktapur

    भक्तपुरको निर्वाचनमा २ हजार २ सय १८ सुरक्षाकर्मी, १ हजार ७ सय ७६ कर्मचारी

    भक्तपुरमा भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न २ हजार २ सय १८ सुरक्षाकर्मी तैनाथ गरिएका छन् । ८ सय ८६ जना म्यादी प्रहरीसहित जिल्लामा २ हजार २ सय १८ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी...बाँकी

    मदिरा बिक्रीवितरण र सेवन नगर्न भक्तपुर सिडिओको निर्देशन

    प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गरी सरकारले मदिरा बिक्रीवितरण, ओसारपसार र सेवनमा निषेध गरेको छ । बुधबार राती १२ बजेदेखि यो ब्यवस्था लागू गरिएको हो ।               ...बाँकी

    १० तस्वीरमा हेर्नुस् भक्तपुर-१ प्रदेश-२ मा गठबन्धनको घरदैलो

    sunil

    भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ मा घरदैलो पछि लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार उत्साहित बनेका छन् । मतदाताले अपार माया दिएका संघीय उम्मेदवार सुनिल गोठे बासुले बताए । नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक समेत रहेका...बाँकी

    प्रमुख प्रशासकीय अधिकृत खतिवडा उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित

    जिल्ला प्रशासन कार्यालय भक्तपुरको प्रशासकीय अधिकृत उर्मिला खतिवडा महिनाको उत्कृष्ट कर्मचारी छनौट भएका छन् । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको कर्मचारी वैठकमा उनी आश्विन महिनाको उत्कृष्ट कर्मचारीको रुपमा छनौट र सम्मानित भएका हुन्...बाँकी

    भक्तपुरमा आगलागीले लियो एकको ज्यान

    भक्तपुरमा बुधबार आगलागी परेर एक जनाले ज्यान गुमाएका छन् । मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ राइटोल नजिकै भएको आगलिमा २५ वर्षकी अस्मिता केसीलीले ज्यान गुमाएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जानकारी...बाँकी

    पानी ट्यांकर र मोटरसाईकल ठोक्किँदा मोटरसाईकल चालकको मृत्यु, एक गम्भीर घाइते

    सोमबार भक्तपुरको सल्लाघारीमा पानी ट्यांकर र मोटरसाईकल ठोक्किँदा मोटरसाईकल चालकको मृत्यु भएको छ भने मोटरसाईकलमा सवार अर्का व्यक्ति गम्भीर घाइते भएका छन् । कालोपाटी बाट सल्लाघारी तर्फ जादै गरेको बा प्र ०२ -०३१ प् ७८६२...बाँकी

    महेश बस्नेतको घोषणा : ‘बाँकी सम्पूर्ण जीवन राष्ट्रको लागि’

    नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आफ्नो बाँकी सम्पूर्ण जीवन राष्ट्रको लागि हुने घोषणा गरेका छन् । आइतबार मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटारमा क्षेत्र...बाँकी

    सवारी दुर्घटनामा परी एकको मृत्यु

    भक्तपुरमा शनिबार साँझा सवारी दुर्घटना परि एक जनाको मृत्यु भएको छ । गम्भीर घाइते भएका मोटरसाईकल चालक उपचारकै क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाईकल चालक काभ्रेपलान्चोक पाँचखाल वडा नं. १ बस्ने...बाँकी

    लौरो चिह्न पाएका स्वतन्त्र उम्मेदवारले गरे एमालेका महेश बस्नेतलाई समर्थन

    काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह समूहका भनिएका स्वतन्त्र उम्मेदवारले भक्तपुरमा भने आगामी मंसीर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई समर्थन गर्ने घोषणा गरेका छन् । बुधबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा भक्तपुर क्षेत्र...बाँकी

    विकास र समृद्धिमा एमालेको विकल्प छैन भन्दै एमाले उम्मेदवार बस्नेतको गाउँ गुण्डूमा चुनावी रौनक

    भक्तपुरको विकास र समृद्धिमा एमालेको विकल्प नभएको उल्लेख गर्दै सूर्यमा भन्दा अन्यमा छाप लगाउन गुण्डुका मतदाताको हात नै नलाग्ने स्थानीय नेताकार्यकर्ताले जिकिर गरेका छन् । सूर्यमा भोट नदिनु भक्तपुरलाई अन्धकारको यात्रामा लैजानु भएको उल्लेख गर्दै...बाँकी