News Portal

  • गृहपृष्ठ # bhaktapur

    मौलिक शैलीका घरहरु भएका छुट्टाछुट्टै सहरहरु निर्माण गर्न सके पर्यटन क्षेत्र फस्टाउने: प्रमुख प्रजापति

    नेपालमा मौलिक शैलीका घरहरु भएका छुट्टाछुट्टै सहरहरुको निर्माण गर्न सके पर्यटन क्षेत्र फस्टाउने भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताएका छन् । सोमबार सहरी विकास तथा भवन निर्माण विभागको सभाहलमा नेपाल सरकार सहरी विकास मन्त्रालयले आयोजना...बाँकी

    थिमीमा सवारी दुर्घटना, २८ वर्षिय युवकको निधन

    भक्तपुरको ठिमीमा सवारी दुर्घटना हुँदा मोटरसाइकाल चालकको मृत्यु भएको छ भने सोहि मोटरसाईकलमा सवार अर्का व्यक्ति भने घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाईकल चालकलाई मध्यपुर ठिमी अस्पताल लगिएको थियो । उपचारकै क्रममा...बाँकी

    भक्तपुरमा नेमकिपा बन्यो पहिलो दल

    भक्तपुरमा हालै मात्र सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक तर्फ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बन्न सफल भएको छ । पार्टीले प्राप्त गरेको मतको आधारमा नेकपा एमाले दोस्रो ठूलो दल,नेपाली...बाँकी

    करिब १० गुणा मत ल्याएर नेमकिपाका गोसाई निर्वाचित

    भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र नं. १ भक्तपुर नगर क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार सुरेन्द्रराज गोसाई अत्याधिक धेरै मतको अन्तरले विजयी बनेका छन् । उनी करिब १० गुणा बढी...बाँकी

    कांग्रेसका दुर्लभ थापाको विजय र्‍याली

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर-२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका कांग्रेसका दुर्लभ थापाले प्रदेश सभामा निर्वाचित डा राजेन्द्रमान श्रेष्ठ सहित  विजय र्‍याली निकालेका छन् । पूर्व मन्त्री समेत रहेका एमाले उम्मेदवार महेश बस्नेतलाई पराजित गर्न...बाँकी

    भक्तपुर-१ मा नेमकिपाका सुवाल तेब्बर भन्दा बढी मतान्तरले बिजयी

    prem suwal

    भक्तपुर क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टी उम्मेदवार प्रेम सुवालले पुनः विजय प्राप्त गरेका छन् । नेमकिपाको किल्लाका रुपमा रहेको भक्तपुर क्षेत्र नम्बर १ को पछिल्लो परिणाममा सुवालले ४२ हजार बढी मत हासिल...बाँकी

    भक्तपुर-२ मा दुर्लभ थापाको रोमाञ्चक जीत, पूर्वमन्त्री महेश बस्नेत पराजित

    नेपाली कांग्रेसका जिल्ला सभापति रहेका गठबन्धनका साझा उम्मेदवार दुर्लभ थापाले भक्तपुर-२ मा बिजय प्राप्त गरेका छन् । निकटत्तम प्रतिस्पर्धी रहेका पूर्व मन्त्री एवं निवर्तमान सांसद एमाले उम्मेदवार महेश बस्नेतलाई पराजित गर्दै उनले बिजय प्राप्त गरेका...बाँकी

    भक्तपुर १ मा खस्यो ७२ प्रतिसत मत

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा ७२.१९ प्रतिसत मत खसेको छ । आइतवार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ७२.१९ प्रतिसत मत खसेको हो । १ लाख २ हजार ५ सय २८ मतदाता...बाँकी

    प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरबाट मतदान गर्ने

    भक्तपुर क्षेत्र नम्बर २ का मतदाता रहेका निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले युनिक नेपाल मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । मध्यपुर थिमि नगरपालिका वडा नम्बर १ लौहकिन्थलीस्थित युनिक नेपाल मतदान केन्द्रबाट उनले...बाँकी

    मुख्य निर्वाचन अधिकृत बास्तोला मिडियामैत्री बन्दा भक्तपुरमा खुल्यो मिडिया डेस्क

    gopal bastola

    निर्वाचनको वातावरणबारे बताउने र मतगणनाबारे समेत जनतालाई शिघ्र र सत्य जानकारी गराउने संचार जगतलाई उपेक्षा गरेर प्रभावकारी निर्वाचनको परिकल्पना गर्न सकिदैन । आफ्नो सम्भावित कमजोरी बाहिरिने डर वा मिडियादेखि भाग्ने स्वभावले कतिपय जिल्लाका निर्वाचन अधिकृतहरु...बाँकी