जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं सांसद उपेन्द्र यादवले राजनीतिक स्थिरता र सुशासनका लागि वर्तमान सरकारको बिकल्प नभएको बताएका छन् । सुशासन र राजनीतिक स्थिरताका लागि पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर लैजानुपर्ने उनको भनाइ छ ।...बाँकी
bhaktapur rafat
नेपाल मानव अधिकार संगठन भक्तपुरको नेतृत्वमा फेरिपनि रामकृष्ण मानन्धर निर्वाचित भएका छन् । तेस्रो कार्यकालका लागि उनी निर्विरोध निर्वाचित भएका हुन् । संगठनको शुक्रवार कमलविनायकमा सम्पन्न १० औं सम्मेलनले मानन्धरको सभापतित्वमा १३ सदस्यीय नयाँ कार्यसमिति...बाँकी
bhaktapur
बाढी, पहिरो र डुबानको सम्भावित विपदमा उद्धार कार्यको काल्पनिक प्रदर्शनी सम्पन्न भएको छ । भक्तपुरको सिद्धपोखरीमा शुक्रवार मनसुन अभ्यास ३ सफलतापूर्वक सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय भक्तपुरले संयोजन गरेको उक्त कृतिम घटना अभ्यास...बाँकी
bhaktapur khagendra rijal भक्तपुर मनसुन अभ्यास
भक्तपुर अस्पतालले टोल बस्तीमै पुगेर घुम्ती सेवा दिने भएको छ । अस्पतालले घुम्ती स्वास्थ्य परिक्षण सेवा शुरु गरेको हो । घुम्ती स्वास्थ्य परिक्षण सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुनिल प्रजापतिले अस्पतालले अघि सारेको...बाँकी
bhaktapur bhaktapur hospital भक्तपुर अस्पताल
भक्तपुर नगरपालिकाले आमाबुवा गुमाएका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । नगरपालिकाले एक कार्यक्रम गरी नगरभित्रका विद्यालयमा अध्ययनरत टुहुरा बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हो । उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई...बाँकी
bhaktapur
नेपालका ६५ जिल्ला औलो रोगको जोखिममा रहेको छ । स्वास्थ्य कार्यालय भक्तपुरले विश्व औलो दिवसको अवसरमा मंगलवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा तथ्यांक प्रस्तुत गर्दै नेपालका ६५ जिल्ला औलोको जोखिममा रहेको जानकारी दिइएको हो । स्वास्थ्य...बाँकी
bhaktapur Krishna Mijar Malaria surya binayak
प्रेस सेन्टर नेपाल भक्तपुर जिल्ला समन्वय समितिको साधारणसभा सम्पन्न भएको छ । शुक्रबार थिमीस्थित शंखधर पार्टी प्यालेसमा बिकास, सुशासन र परिवर्तनको पक्षमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया सहित सेन्टरले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो...बाँकी
bhaktapur
भक्तपुरमा आज बिहान नौ बजे भैरवनाथको रथ ग: हिटी पुर्याइएको छ । जात्राको सुरुवात गरी सोमबार तमारीबाट तानेर दत्तात्रय पुगेको रथ फर्काउन नसके पछि आज बिहान ग: हिटी पुर्याइएको हो । रथलाई राति नै गःहिटी...बाँकी
bhaktapur Biska Jatra
सौर्यमासका आधारमा मनाइने देशकै एकमात्र सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आज सोमबारबाट शुरु भएको छ । विशेष हर्षोल्लासका साथ यो वर्षको बिस्केट जात्रा शुरु भएको हो । नेपाल भाषामा वि अर्थात् विषधारी...बाँकी
bhaktapur bisket
भनपा ५ साकोथा दरवार स्क्वायरस्थित ऐतिहासिक विद्यालय विद्यार्थी निकेतन माविले आफ्नो प्रांगणमा पूर्व प्रधानाध्यापक एवं बिब्यस अध्यक्ष स्व. बासुदेवप्रसाद जोशीको प्रतिमा स्थापना गरेको छ । शनिवार एक विशेष कार्यक्रमका बीच शिक्षाविद प्राडा केदार भक्त माथेमाले...बाँकी
bhaktapur