News Portal

  • गृहपृष्ठ # bhaktapur

    भक्तपुरमा ९ कक्षाका विद्यार्थी न्यौपाने बने प्रधानाध्यापक

    भक्तपुरको एउटा विद्यालयले आफ्नै एक विद्यार्थीलाई प्रधानाध्यापक बनाइदिएको छ । कक्षा ९ मा अध्ययनरत एक छात्रले उक्त जिम्मेवारी पाएका हुन् । तर, उनी सधैंका लागि भने प्रधानाध्यापकको पदमा पुगेका होइनन् । विद्यालयले उनलाई एक दिनका...बाँकी

    बामदेव गौतमको नयाँ पार्टीमा भक्तपुरबाट पनि पतिपत्नी नै केन्द्रीय सदस्य

    नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले घोषणा गर्न लागेको पार्टीको केन्द्रीय सदस्यमा भक्तपुरका पतिपत्नी नै परेका छन् । ६७ सदस्यीय केन्द्रीय समितिमा भक्तपुरका ३ जना केन्द्रीय सदस्य अटाएका छन् । जसमध्ये दिपेश न्यौपाने र पविता लिम्बु...बाँकी

    भक्तपुरमा कौसी खेतीको काइदा, फोहोर ब्यवस्थापनमा फाइदा

    भक्तपुर नगरपालिका वडा नम्बर १ स्थित विद्यालयका शिक्षकलाई फोहोर ब्यवस्थापन र कौसी खेतीबारे प्रशिक्षण दिइएको छ । उनीहरूलाई नगरपालिकाले २ दिने प्रशिक्षण दिएको हो । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष श्याम कृष्ण खत्रीले घरको ७५...बाँकी

    बिजुक्छें निवास पुग्यो पत्रकार महासंघ

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुर नेमकिपाका अध्यक्ष, संविधान सभा सदस्य, पूर्व सांसद एवं वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेंको निवासमा पुगेको छ । पत्नी वियोगमा रहेका नेता बिजुक्छें र परिवारजनमा समवेदना प्रकट गर्न महासंघ बिजुक्छें...बाँकी

    भक्तपुर नगरपालिकाको बजेट समाजवाद उन्मुख

    sunil prajapati bhaktapur

    भक्तपुर नगरपालिकाको बजेट समाजवाद उन्मुख भएको भन्दै सभासदहरुले सन्तोष व्यक्त गरेका छन् । १२ औं नगर सभामा नगरपालिकाको बजेट माथि दफावार छलफल सहभागी हुँदै सभासदहरुले सन्तोष व्यक्त गरेका हुन् । प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आइतवार...बाँकी

    काँग्रेसको पुच्छर बन्ने कार्यकर्ता एमालेलाई चाहिदैन : महेश बस्नेत

    mahesh basnet

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले सत्तारुढ दल नेपाली काँग्रेसको पुच्छर बन्ने नेताकार्यकर्ता एमालेलाई आवश्यक नरहेको उद्घोष गरेका छन् । नेता बस्नेतले आइतवार भक्तपुरको स्थानीय निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा...बाँकी

    भक्तपुरमा औषधि ब्यवसायीले गराए जेष्ठ नागरिकलाई मिष्ठान्न भोजन

    नेपाल औषधि ब्यवसायी संघ भक्तपुरले जेष्ठ नागरिकका लागि मिष्ठान्न भोजन गराएको छ । सिद्धि स्मृति शालिग्राम आश्रममा रहेका जेष्ठ नागरिकलाई शुक्रबार मिष्ठान्न भोजन गराइएको हो ।                   ...बाँकी

    चाँगु र सूर्यविनायकमा संचालित ५ वर्षे परियोजना सम्पन्न

    नागरिक समाज : पारस्पारिक जवाफदेहिता परियोजना सम्पन्न भएको छ । शुक्रबार उक्त ५ वर्षे परियोजनाको समापन गरिएको हो ।                                 ...बाँकी

    मूल्यबृद्धि विरुद्ध सूर्यविनायकमा युवा संघको मसाल जुलुस

    पेट्रोलियम पदार्थको मूल्यबृद्धि बिरुद्ध युवा संघ भक्तपुरले मसाल जुलुस गरेको छ । शुक्रबार साँझ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को भातृ संगठन युवा संघ नेपालको युथ फोर्सले सूर्यविनायकस्थित मूख्य सडकमा मसाल जुलुस गरेको हो ।   ...बाँकी

    भक्तपुरको बजेट २ अर्ब १८ करोड ४२ लाख ४२ हजार रुपैयाँ

    bhaktapur nagar sabha

    भक्तपुर नगरपालिका आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब १८ करोड ४२ लाख ४२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बाह्रौं नगरसभामा उपप्रमुख रजनी जोशीले उक्त बजेट प्रस्तुत गरेकी...बाँकी