News Portal

  • गृहपृष्ठ # bhaktapur

    भक्तपुर भ्रष्टाचारमुक्त नगरपालिकाको रुपमा रहेको प्रमुख प्रजापतिको दावी

    भक्तपुर नगरपालिका भ्रष्टाचारमुक्त नगरपालिकाको रुपमा रहेको प्रमुख सुनिल प्रजापतिले दावी गरेका छन् । शनिवार श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर ब्यवस्थापन संस्थाको अधिवेशनलाई सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले उक्त दावी गरेका हुन् ।    ...बाँकी

    सल्लाघारीमा भयानक दुर्घटना : रुख ढल्दा बस र मोटरसाइकल च्यापियो

    भक्तपुरको सल्लाघारीमा भयानक दुर्घटना भएको छ । भक्तपुर नगरपालिका १ इवामुरा अस्पताल नजिकै सल्लाको रुख ढल्दा सडकमा गुडिरहेका एक यात्रुबाहक बस र मोटरसाइकल च्यापिएका छन् । प्रहरी र स्थानीय उद्धारमा जुटेका छन् । बिस्तृत विवरण...बाँकी

    बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा भक्तपुर भ्रमणमा

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको निमन्त्रणामा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले सोमबार भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताल र शैक्षिक संस्थाहरुको स्थलगत अवलोकन गरेका छन्। मन्त्री लामालाई प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकामा पुष्पगुच्छासहित भादगाउँले टोपी र...बाँकी

    भक्तपुरमा पाँचौं अरुण थापा स्मृति साँझ हुँदै

    नेपाली सुगम आधुनिक संगीतका एक अजर अमर गायक तथा संगीतकार अरुण थापाको ‘२३ औं स्मृति दिवस २०७९’को अवसरमा भक्तपुरमा ‘अरुण थापा स्मृति साँझ’ हुने भएको छ । भक्तपुर साँगीतिक समाजको आयोजनामा कार्यक्रम यही साउन ७...बाँकी

    आउँदो निर्वाचनमा सञ्चारकर्मी सिंह भक्तपुरबाट उम्मेदवार बन्ने सम्भावना

    अमेरिकाबाट फर्किएकी सञ्चारकर्मी एवं सुपरिचित समाचार बाचिका रमा सिंहले मतदाता परिचय पत्र बनाएकी छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुर आएर उनले मतदाता परिचय पत्रका लागि विवरण भरेकी हुन् ।             ...बाँकी

    भक्तपुरमा एक वृद्धको जलेर मृत्यु

    भक्तपुरमा एक वृद्धको जलेर मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका- २ फक्सिङटारमा स्थानीय ८४ वर्षका जगतप्रसाद शिल्पकारको आफ्नै घरमा जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । तीन तले पक्की घरको भुइँतलामा...बाँकी

    एमाले कार्यकर्ता गभर्नरलाई पदमुक्त गर्न भक्तपुर सिडिओ मार्फत वाइसीएलले पठायो प्रमलाई पत्र

    नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाइसीएल नेपालको भक्तपुर जिल्ला समन्वय समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गरेको छ । भक्तपुर सिडिओ रुद्रादेवी शर्मा मार्फत प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पत्र पठाउदै...बाँकी

    अमेरिका पुगेर सभापति थापाले गरे देश नबिर्सन अपिल

    नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले अमेरिकामा बसेपनि मन नेपालमै राखेका नेपाली समुदायप्रति आभार प्रकट गरेका छन् । पार्टीको भातृ संस्था नेपाली जनसम्पर्क समिति, अमेरिका न्युयोर्कको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थपाले विश्वको जुनसुकै कुनामा...बाँकी

    भक्तपुर नगरपालिकालाई विपद्सेवी सम्मान तथा पदक

    बागमती प्रदेश सरकारद्वारा भक्तपुर नगरपालिकालाई विपद्सेवी सम्मान तथा पदक प्रदान गरिएको छ । प्रदेश सरकारले एक समारोहबीच शुक्रबार हेटौंडामा उक्त पदक प्रदान गरेको हो ।                     ...बाँकी

    खुला सीमा बन्द गर्न र नागरिकता छानबिन गर्न सांसद सुवालको माग

    prem suwal

    नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले जन्मका आधारमा नेपाली नागरिकता पाएकाको तत्काल छानबिन गरी विदेशीले पाएको भए खारेज गर्न माग गरेका छन्  । सांसद सुवालले नागरिकता समस्या समाधानका लागि नेपाल–भारतबीचको खुला...बाँकी