News Portal

  • गृहपृष्ठ # bhaktapur

    भक्तपुर औधोगिक क्षेत्रलाई स्थानान्तरण गर्नुपर्छ : सांसद सुवाल

    prem suwal

    भक्तपुरका संघीय सांसद समेत रहेका नेमकिपाका सचिव प्रेम सुवालले  ब्यासीस्थित बस्तीको बीचमा रहेको औधोगिक क्षेत्रलाई स्थानान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । औधोगिक क्षेत्रका कारण नगरमा प्रदुषण र रोगको जोखिम बढेको बताउदै उनले औधोगिक क्षेत्र हटाउनुपर्ने...बाँकी

    मतदान स्थलमै मतगणना गर्नुपर्छ : न्यायाधिश बास्तोला

    गोपाल gopal prasad bastola

    भक्तपुरका मूख्य निर्वाचन अधिकृत एवं जिल्ला अदालतका न्यायाधिश गोपालप्रसाद बास्तोलाले निर्वाचन गराउन बजेट र जनशक्ति दुवै अपुग रहेको बताएका छन् । निर्वाचन आयोगको उदासिनता रहिराखे निर्वाचनमा खट्ने कर्मचारी नै नपाइने हुनसक्ने उनले गुनासो समेत गरे...बाँकी

    ईश्वरको सपथ लिन इन्कार गरेका कम्युनिष्ट मेयरको उद्घोष : जनताको सेवाबाहेक स्वार्थ छैन

    भक्तपुर नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिको प्रमाण पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेमकिपाका सचिव एवं संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र...बाँकी

    भक्तपुरमा नेमकिपाको शानदार जीत, विपक्षीहरुलाई जमानत जोगाउनै मुस्किल

    nemakipa

    भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आफ्नो बिरासत कायम राख्दै शानदार जीत हासिल गरेको छ । अघिल्लो स्थानीय निर्वाचनमा जस्तै अन्य दललाई क्लिन स्वीप गरेको नेमकिपाको अन्य प्रतिस्पर्धी दलहरुलाई जमानत समेत जोगाउन मुस्किल पार्दै...बाँकी

    भक्तपुर-१ मा एमाले,कांग्रेस र माओवादी केन्द्रको गठबन्धन पराजित : नेमकिपाको प्यानल बिजयी

    भक्तपुरमा नेकपा(एमाले), नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र) को संयुक्त गठबन्धन पराजित भएको छ । स्थानीय चुनावमा नेमकिपाको बिरासत ढाल्न बनेको उक्त गठबन्धन नराम्ररी पराजित बन्न पुगेको हो । भक्तपुर नगरपालिका वडा नम्बर १ मा वडाध्यक्षमा...बाँकी

    सुरक्षा समितिद्वारा सूर्यविनायकमा रहेका मतदान केन्द्रको निरीक्षण

    झमझम परेको झरीलाई बेवास्ता गर्दै बुधवार सिडिओ रुद्रादेवी शर्माको नेतृत्वमा एक टोलीले सूर्यविनायकका मतदान केन्द्रहरुको निरीक्षण गरेको छ । मतदानको दिन आउँन २ दिन पनि बाँकी नभएपछि त्यसको चाँजोपाँजो मिलाउन निस्केको टोलीलाई बर्खे झरीले रोक्न...बाँकी

    भक्तपुरमा माओवादी केन्द्रको शक्ति प्रदर्शन

    विकेन्द्रीकरणको स्वरुपमा रहेको स्थानीय निकायलाई स्थानीय सरकारकै स्वरुप दिन नेतृत्वदायी भूमिका खेलेको पार्टी भएपनि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई भक्तपुरमा भने कमजोर आंकलन गरिन्छ । गत स्थानीय निर्वाचनबाट नगर सभामा प्रतिनिधि पठाउन नसकेको माओवादी...बाँकी

    काठमाडौकी महर्जन मिस नेवा: घोषित, भक्तपुरकी प्रजापति भइन् सेकेन्ड रनर अप

    काठमाडौंको चमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को चम्किलो ताज चुमेकी छन् । नेप्लीज फेसन होमद्वारा आईतवार राती राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न १६औं संस्करणको मिस नेवाः नेपाल प्रतियोगितामा आप्mना १८ सहप्रतिस्पर्धीलाई पछाडि...बाँकी

    आवेदक भ्रमित हुँदा यातायात कार्यालयमा भीड बढ्यो : भट्टराई

    सवारी चालक अनुमती पत्रको लागि अनलाइन फाराम भरेका सबैले परीक्षामा सहभागी हुन पाउने ग्यारेन्टी गरिएको छ । यातायात व्यवस्था कार्यालय जगातीका कार्यालय प्रमुख नेत्रप्रसाद भट्टराईले फाराम भरेका सबै आवेदक परीक्षामा सामेल हुन पाउने जनाएका हुन...बाँकी

    उपत्यकाका सिडिओहरुको संयुक्त बैठक भक्तपुरमा सम्पन्न

    rudra sharma

    उपत्यकाका सिडिओहरुको संयुक्त बैठक भक्तपुरमा सम्पन्न भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उपत्यकाका ३ सिडिओ सहित अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको हो । बैठकमा भक्तपुर सिडिओ रुद्रादेवी शर्मा, ललितपुर सिडिओ घनश्याम...बाँकी