News Portal

  • गृहपृष्ठ # bhaktapur

    उम्मेदवारको मनोनयन दर्ता खुला

     वैशाख ३० का लागि तय गरिएको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता खुला भएको छ । आज आइतबार र भोलि सोमबार उम्मेदवारी मनोनयन दर्ताका लागि समय शुरु भएको हो ।             ...बाँकी

    भक्तपुर नगरपालिकाद्वारा १ अर्ब २० करोड बिदेशी अनुदान अस्वीकार

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले १ अर्ब २० करोड रुपैया (१ करोड युरो) बिदेशी अनुदान अस्वीकार गरेको सार्वजनिक गरिएको छ । उक्त अनुदान भक्तपुरको हितमा नभएको कारण अस्वीकार गरिएको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले सार्वजनिक गरेका हुन् ।...बाँकी

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेको सम्बोधनको पूर्णपाठ

    sunil prajapati

    (भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रवार नगरवासीको नाउँमा गरेको सम्बोधनको पूर्णपाठ) भक्तपुर नगरवासी दाजुभाई तथा दिदीबहिनीहरू, भक्तपुर देशकै सानो नगरपालिकामध्ये एक हो । यस नगरको कूल क्षेत्रफल ६.८८ वर्ग कि.मी. मात्र छ । पछिल्लो जनगणनाको...बाँकी

    ऊर्जामा माओवादी नेतृत्वले गरेको सार्थक प्रयास, २५ लाख घरधुरीले यसरी पाए प्रत्यक्ष राहत

    urja ra maobadi

    जब जब माओवादी नेतृत्वको सरकार गठन हुन्छ वा संयुक्त सरकारमा माओवादी सहभागी हुन्छ, त्यतिबेला केही न केही महत्वपूर्ण निर्णय भएका छन्। नेपालको संविधानले नै समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ। सोही आधारमा सबै नागरिकले राज्यबाट...बाँकी

    गठबन्धनकै कारण भक्तपुरले २ जना प्रदेश मन्त्री पाएको भुल्न हुँदैन : सचिव बस्नेत

    sushil basnet

    गठबन्धनलाई भक्तपुर काँग्रेसले कम आक्न नमिल्ने नेपाली काँग्रेस जिल्ला कार्यसमिति भक्तपुरका सचिव सुशील बस्नेतले बताएका छन् । पाँच दलीय गठबन्धनकै कारण भक्तपुर काँग्रेसले २ मन्त्री पाएको गुन भुल्न नहुने उनले बताएका हुन् । गठबन्धनको केन्द्रीय...बाँकी

    रथले किच्दा बिस्का: जात्रा हेर्दै गरेका ७१ वर्षिय कस्पालको निधन

    बिस्का: जात्राको अन्तिम दिन आज भैरवनाथको रथले किचेर एक वृद्धको ज्यान गएको छ । सोमबार साँझ रथले किच्दा उनको ज्यान गएको हो । ज्यान गुमाउनेमा सूर्यविनायक नगरपालिका–५, कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपाल रहेका डिएसपी राजु...बाँकी

    जिल्ला खेलकुद विकास समिति भक्तपुरको अध्यक्षमा थापा नियुक्त

    भक्तपुर जिल्लाको खेलकुद विकास समितिले नयाँ नेतृत्व पाएको छ । जिल्ला खेलकुद विकास समिति भक्तपुरको अध्यक्षमा कटुन्जे निवासी दीपक थापा नियुक्त भएका छन् । भलिवल खेलाडी समेत रहेका थापा सत्ता गठबन्धन दल नेकपा(एकीकृत समाजवादी) का...बाँकी

    बिस्का जात्रा बेलुकीबाट शुरु हुँदै, सद्भाव र्याली सम्पन्न

    bisket

    भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवम् सांस्कृतिक बिस्केट (बिस्का जात्रा) आज आइतवार बेलुकीबाट शुरु हुँदैछ । प्यागोडाशैलीमा काठैकाठले बनाइएको तीनतले भैरवनाथको रथलाई पाँचतले मन्दिरबाट आफ्नो टोलमा तानेर लैजाने परम्परा रही आएको छ । जात्राको मुख्य आकर्षण भनेको...बाँकी

    सय किलो भन्ने ओलीलाई आधा किलो बनाउछौं : मन्त्री आले

    संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेकपा(एमाले)लाई आधा किलोको बनाइदिने बताएका छन् । एमालेलाई सय किलोको ढक भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति प्रतिक्रिया दिंदै मन्त्री आलेले निर्वाचनपछि एमाले आधा किलोको सावित...बाँकी

    बिस्का जात्रामा अनधिकृत व्यक्तिहरु रथमा नराखिने

    प्रत्येक नयाँ वर्षमा मनाइने भक्तपुरको प्रसिद्ध विस्केट जात्रा(बिस्का: जात्रा) यहाँको ऐतिहासिक धार्मिक एवं सास्कृतिक जात्रा हो । भक्तपुरमा मनाइने विस्का जात्रा आठ दिन नौ रात सम्म मनाइन्छ । जात्राको मुख्य आकर्षण भनेको काठैकाठले बनेको तीन...बाँकी