प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का पोलिटब्युरो सदस्य समेत रहेका भक्तपुरबाट निर्वाचित संघीय सांसद महेश बस्नेतले बजेटबारे असन्तुष्टी व्यक्त गरेका छन् । उनले भौतिक तथा अर्थमन्त्रीको भक्तपुरसँग झगडा परेको जस्तै देखिएको दावी गरेका हुन् । शुक्रबार प्रतिनिधिसभाको...बाँकी
bhaktapur bhaktapur news mahesh basnet surya binayak
नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुरबाट निर्वाचित संघीय सांसद प्रेम सुवालले गृह मन्त्रालयका उच्च पदस्त अधिकारीहरु माथि गम्भीर आरोप लगाएका छन् । उनले गृहका हाकिमका पत्नीहरू नै मिटरब्याज असुलीमा संलग्न रहेका एउटा आरोप लगाए...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost nemakipa prem suwal नेमकिपा
बाढी पहिरोको सम्भावित विपदमा उद्धार टोलीले कसरी उद्धार गर्छ भन्ने काल्पनिक प्रदर्शनी भक्तपुरमा प्रदर्शन गरिएको छ । भक्तपुरमा बिहीवार मनसुन अभ्यास २ सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय भक्तपुरको समन्वयमा नेपाली सेनाको उपत्यका कमान्ड...बाँकी
bhaktapur rudra sharma rudradevi sharma
भक्तपुर नगरपालिकाले सिद्धपोखरी र नःपुखू लगायतका पोखरीहरूका माछा बिक्री गर्ने भएको छ । माछाको मूल्य न्यूनतम प्रतिकिलोग्राम रु. २ सय ५० कायम गरिएको छ । इच्छुक व्यक्ति, फर्म वा संस्थाले उक्त मूल्यमा बढेर मूल्य प्रस्ताव...बाँकी
bhaktapur bhaktapur municipality sunil prajapati
मन्त्री परिषदले खुला क्षेत्र घोषणा गरेको भक्तपुरका १९ स्थलहरुको संरक्षण गर्ने र अस्थायी टहराहरु हटाउने निर्णय गरिएको छ । ती क्षेत्रमा सरकारी संरचना समेत गृह मन्त्रालयको स्वीकृती बेगर नबनाउने निर्णय गरिएको हो । सिडिओ एवं...बाँकी
bhaktapur bhaktapur CDO rudra sharma rudradevi sharma भक्तपुर अपहरण भक्तपुर सिडिओ कार्यालय रुद्रा शर्मा
इञ्जिनियरिङ्ग कलेज संचालन गरिरहेको भक्तपुर नगरपालिकाले नर्सिङ्ग शिक्षालय समेत संचालन गर्ने भएको छ । नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले नर्सिङ्ग पढाउन लागेको खुलासा गरेका हुन् । नगरपालिका अस्पताललाई १ सय शैयाको अस्पतालमा बिस्तार गर्न अनुमति...बाँकी
bhaktapur bhaktapur municipality bhaktapur news bhaktapurpost mayor sunil prajapati nemakipa sunil prajapati नेमकिपा
भक्तपुरका नवनिर्वाचित नगर प्रमुखहरुले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । स्थानीय सरकार पत्रकारमैत्री भएको जिकिर गर्दै उनीहरुले पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको जिल्ला शाखालाई आफ्नै भवन...बाँकी
bhaktapur changu madhyapur surya binayak thimi
राहदानी विभागले विद्युतीय राहदानीको व्यवस्था गरेको छ । यसको लागि अनलाइनबाट फाराम भरेर मिति र समय बुक गरेपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा विभागमा सो समयमा सम्पर्क गरी अनलाइन बाटै फारम भर्न सकिन्छ । राहदानी...बाँकी
bhaktapur bhaktapur CDO rudra sharma भक्तपुर सिडिओ कार्यालय राहदानी राहदानीको सम्पर्क मितिमा अर्कैको विवरण आएपछि सिडिओ शर्माको यस्तो निर्देशन
भक्तपुर नगरपालिकामा नगर कार्यपालिकाको लागि भएको महिला सदस्य निर्वाचनमा सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । नेमकिपाबाट उम्मेदवार रहेका उनीहरु सबै निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित हुनेहरुमा छोरीमैया सुजखु(प्रजापति), कृष्णप्यारी भुजु, सुनिता प्रजापति (अवाल),...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur municipality bhaktapurpost nemakipa nepal majadur kisan party नेमाकिपा
पूर्वमन्त्री एवं संघीय सांसद महेश बस्नेतको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । पित्तथैलीमा पथ्थरी देखिएपछि सोमबार उनको शल्यक्रिया सम्पन्न भएको हो । ...बाँकी
bhaktapur mahesh basnet भक्तपुर